थापा

विकिपिडिया बठेइ
थापा

माथि: अमरसिंह थापा · भक्ति थापा · भीमसेन थापा
तल: माथवरसिंह थापा · विराज थापा मगर · गजराज सिंह थापा
जम्मा जनसङ्ख्या
१०,७४,३४५ विश्वव्यापी [१]
बसोबास इलाकाअन
 नेपाल
भाषा

नेपाली भाषा, मगर भाषा

धर्म

हिन्दु धर्ममष्टो धर्म[२]

सम्बन्धित समुदायअन

बस्नेत, पाँडे, कुँवर, बिष्ट

थापा एक नेपाली मूलनिवासी पहाडी समुदायको थर हो ।[१] ये थराः मान्सअन क्षेत्री रे मगर जातिका हुनान।[१] येइ थरलाइ नेपालीइनमि यक भारदारी जातिका रूपमी गण्णान। बस्नेत, पाण्डे, कुँवर रे बिष्टका सङ्ङै थापा लै काजी वंशज उपाधि पौन्या पाँचमी है यक थर हो।[३] नेपालभरि जाइताइ बसोबास अद्‍द्या थापाअन नेपालमी ठुला जनसङ्ख्यामी बस्सान। फोरबियर्स वेभसाइटका अन्सारअ सन् २०१४ मी थापा नेपालको दोसरो ठुलो थर थ्यो।[१] थापा क्षेत्रीमी ले छुटछुटाइ जैमी बगाले थापा, गोदार थापा, मुगाली थापा, सुयल (थापा), पुँवर थापा, लामिछाने थापा, गाम्ले थापा, सोनाल थापा, कालिकोटे थापा, आदि[४] नेपालमी क्षेत्रीइन थापा भणिबर लेख्दान भँण्या थापा मगरअन लाई जाइँन थापा मगर भणिबर लेख्दान। तबै छुटछुटाइ भँणन्ज्याँ क्षेत्रीइनलाई थापा काजी रे थापा मगरअनलाई थापा मगर भण्णान।

नेपालमी थापा वंशइनको विशेष राजनितिक पहुँच लै रनोइ आइरैछ। आधुनिक नेपालोः निर्माणाः सङ्ङै प्रधानसेनापति, भारदार रे मन्त्रीइन क्षेत्री थापा थ्या। नेपालाः हुकुमी व्यवस्थामी प्रमुख शक्तिमी बस्नेत रे पाण्डेइन सित प्रतिस्पर्धा अरिबर थापा क्षेत्रीइन यक जब्बर भारदारी मौ बन्या। भीमसेन थापा नेपालाः सबहै लामु बगत सम्म प्रधानमन्त्री भयाःथ्या जो थापाइ थ्या। बडाकाजी अमरसिंह थापा नेपालाः महानायकमी गणिनान। तस्याइँ सरदार भक्ति थापा लै नेपालाः राष्ट्रिय विभूतिइनमी है यक हुन्।[५][६] हुकुमी शासनकालमी मात्तरी नहोइबर पञ्चायतकालमी लै सुर्यबहादुर, विश्वबन्धु, चिरण शम्शेर, सुशिला, निराजन रे कमल थापाअनोः वर्चस्व रयो। इनरा माउड्या भँण्या पाँच फेर सम्मका प्रधानमन्त्री सुर्यबहादुरै हुन्। तसोइ अरिबर यक समयमी सन् २००३ मी नेपाली सेनाका प्रधानसेनापति धर्मपालवरसिँह थापा, नेपाल प्रहरीका महानिरीक्षक श्यामभक्त थापा रे सशस्त्र प्रहरी प्रमुख सहवीर थापा तथा प्रधानमन्त्री सूर्यबहादुर थापा रन्ज्याँ यकैबर ४ सर्वोच्च पदमि शासनसत्ता सङतोइ थापाअनका हातमी थ्यो। येइले प्रजातान्त्रिक व्यवस्थामी ले क्षेत्री थापाइनको शासकत्व वर्णन अरन्छ।[५]

खस क्षत्री थापा[सम्पादनस्रोत सम्पादन]

बगाले थापा[सम्पादनस्रोत सम्पादन]

प्रधानमन्त्री माथवरसिंह थापा, एक बगाले थापा काजी

बगाले थापाअन आत्रेय गोत्रका हुन्। थापा वंश बगाले थापा हुन् ।

पुँवर थापा[सम्पादनस्रोत सम्पादन]

सरदार भक्ति थापा, लमजुङका पुँवर थापा

सरदार भक्ति थापा लमजुङ जिल्लाका कुलीन पुँवर थापा थिए।[७]

लामिछाने थापा[सम्पादनस्रोत सम्पादन]

चित्र:Surya bahadur.jpg
प्रधानमन्त्री सूर्यबहादुर थापा, एक लामिछाने थापा काजी

मुगाली थापाहरू लामिछाने थापाहरूको एक शाखा हो । उनीहरू धनकुटा जिल्लाको मुगा गाउँबाट उत्पत्ति भएकोले मुगाली भनिने प्रचलन छ ।

गोदार थापा[सम्पादनस्रोत सम्पादन]

गोदार थापाअन कश्यप गोत्रका हुन्। स्वास्थ्य मन्त्री तथा प्रबल युवा नेता गगन थापा पनि गोदार थापा हुन्।

थापा मगर[सम्पादनस्रोत सम्पादन]

सहिद लखन थापा मगर

थापा मगरअन मगर समुदायका हुन्।

उल्लेखनीय थापाअन[सम्पादनस्रोत सम्पादन]

सन्दर्भअन[सम्पादनस्रोत सम्पादन]

  1. १.० १.१ १.२ १.३ "थापा:वैश्विक प्रोफाइल". Retrieved 2017-03-10.
  2. "मष्टो देवता पुजा". Retrieved 2017-03-24.
  3. http://www.karma99.com/2013/01/chhettri.html?m=1
  4. "क्षेत्री थापाको प्रकार". Retrieved 2017-03-10.
  5. ५.० ५.१ "क्षेत्री थापाको ऐतिहासिक र राजनैतिक प्रभुत्व". Retrieved 2017-03-10.
  6. "National heroes of Nepal". Retrieved 2017-03-24.
  7. https://thehimalayantimes.com/kathmandu/plea-to-declare-bhakti-thapa-a-martyr/