थापा वंश

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
माथवरसिंह थापा, नेपालका प्रधानमन्त्री (सन् १८४३ देखि १८४५)

थापा वंश नेपालो एक राजनैतिक क्षत्रिय थापावंश हो[१] जसले सन् १८०६ बठे १८३७ र सन् १८४३ बठे १८४५ सम्म शासन गर्यो ।[२] राणा शासनको उदयपूर्व ये परिवारले नेपालका शाह वंश, बस्नेत परिवार रे पाँडे वंशसँगै राजनैतिक शक्तिको प्रतिस्पर्धा गर्यो ।[१] पाँडे वंश र थापा वंश राजनैतिक रूपमा सदैव कट्टर दुश्मन रया ।[३]

थापाका दरबारअन[सम्पादनस्रोत सम्पादन]

बाग दरबार मुख्तियार भीमसेन थापाको निजी निवास

थापा परिवारहरू पहिले थापाथली दरबार र पछि उनीहरूको बाग दरबारमा निवास रह्यो । बाग दरबारको निर्माण भीमसेन थापाले गरेका हुन् । [४]

थापाथली दरबार

बागदरबारमा जनरल बाग लगायत विभिन्न मन्दिरहरू एवम् पोखरी थियो । उक्त दरबार पछि पुनः थापावंशको उदय पछि प्रम माथवरसिंह थापाले कब्जामा लिए ।[५] छाउनी राष्ट्रिय सङ्ग्रहालय कुनै समयमी मुख्तियार भीमसेनको पूर्व निवास थ्यो । उक्त सङ्ग्रहालयमा काश्य चित्रहरू, पौभा चित्रहरू रे हतियारअन छन् जइमध्ये फ्रान्सेली राजा नेपोलियन बोनापार्टद्वारा उपहार दिइएको तरबार लै छ ।[६]

छाउनी राष्ट्रिय सङ्ग्रहालय, मुख्तियार भीमसेनको पूर्व निवास


सन्दर्भ साम्रगीअन[सम्पादनस्रोत सम्पादन]

  1. १.० १.१ Joshi & Rose 1966, p. 23.
  2. Joshi & Rose 1966, p. 25.
  3. "Thapa and Pande family animosity". p. 26.
  4. JBR, PurushottamShamsher (2007). Ranakalin Pramukh Atihasik Darbarharu [Chief Historical Palaces of the Rana Era] (in Nepali). Vidarthi Pustak Bhandar. ISBN 978-9994611027. Retrieved 12 May 2017.CS1 maint: unrecognized language (link)
  5. "Baghdurbar – The Tiger Palace | The Tara Nights". thetaranights.com. Retrieved 12 May 2017.
  6. http://www.fishtail.org/index.php?option=com_page&task=view&id=371


भाइरा कडी[सम्पादनस्रोत सम्पादन]