नेपोलियन बोनापार्ट
| नेपोलियन प्रथम | |||||
|---|---|---|---|---|---|
सन् १८१२ मी झाक-लुई दाभिदले बनाएको नेपोलियन बोनापार्टको चित्र | |||||
| फ्रान्स सम्राट | |||||
| शासनकाल | सन् १८०४ मे १८ – सन् १८१४ अप्रिल ११ सन् १८१५ मार्च २० – सन् १८१५ जुन २२ | ||||
| फ्रान्स | सन् १८०४ डिसेम्बर २ | ||||
| पुर्वाधिकारी | स्वयं (पहिलो दुतावास) | ||||
| उत्तराधिकारी | लुई XVIII (de jure सन् १८१४ मी) | ||||
| इटाली नरेश | |||||
| शासनकाल | सन् १८०५ मार्च १७ – सन् १८१४ अप्रिल ११ | ||||
| राज्याभिषेक | सन् १८०५ मे २६ | ||||
| पुर्वाधिकारी | स्वयं घोषित इटालीको राष्ट्रपति | ||||
| उत्तराधिकारी | आथिन:(तइपछा इटालीका राजा भिक्टर इम्यानुएल दोशरा भया) | ||||
| स्वास्नी | जोसेफिने डे ब्युहार्नाइस म्यारी लुसी | ||||
| सन्तान | नेपोलियन द्वीतिय | ||||
| |||||
| घर | बोनापार्ट घर | ||||
| पिता | कार्लो बोनापार्ट | ||||
| आमा | लेटिजिया रामोलिनो | ||||
| जन्म | 15 August 1769अभिव्यक्ति त्रुटि: नपछड्याको विराम चिन्ह चरित्र "२"। आजासियो, कोर्सिका, फ्रान्स | ||||
| मृत्यु | ५ May १८२१ (५१ वर्ष) सेन्ट हेलेना | ||||
| गाडियो | लेस इन्भालिडेस,प्यारिस, फ्रान्स | ||||
| धर्म | रोमन क्याथोलिक | ||||
| हस्ताक्षर | |||||
नेपोलियन बोनापार्ट (जन्म: नेपोलिओनी दी बुओनापार्ते, अगस्ट १५, १७६९ – मे ५, १८२१) एक फ्रान्सेली सैनिक तथा राजनीतिक नेता थिए जसले पछिल्लो फ्रान्सेली क्रान्ति तथा यइसँग सम्बन्धित युद्धका समयमा ख्याति कमाए । उनी नेपोलियन प्रथमको रूपमा सन् १८०४ देखि १८१४ सम्म तथा सन् १८१५ मा र फेरी दोस्रो पटक फ्रान्स को सम्राट भए । क्रान्तिकारी युद्ध तथा उनका समयमा भएका सबै युद्धमा उनले फ्रान्सलाई नेतृत्व गर्दै सम्पूर्ण युरोपलाई आफ्नो अधिनमा राखेर विभिन्न देशका संयुक्त फौजको विरुद्ध उभिए। सन् १८१५ को पराजयपूर्व उनले प्राय सबै लडाइँहरू जितेर युरोप महादेशका लगभग पूरै भूभाग आफ्नो कब्जामा राखे। उनी एक महान ऐतिहासिक कमान्डर हुन् जसले सञ्चालन गरेका अभियानहरू विश्वभरका सैन्य विद्यालयहरूमा अध्ययन गरिए। उनी युरोपको इतिहासमा लगातार रूपमा सबभन्दा मानिएका तथा विवादमा आएका नेता रहेका छन्।सर्वसाधारणको हकमा नेपोलियनले युरोपभर धेरै मात्रामा उदारवादी सामाजिक सुधारहरू लागू गरे। जनतामाथि महाजनहरूको आधिपत्यको उन्मुलन, सबै वर्गका जनताका लागि समान कानुन, धार्मिक सहिष्णुता तथा सम्बन्धबिच्छेदलाई कानुनीमान्यता उनले गरेका प्रमुख सामाजिक सुधारहरू हुन्। उनले प्राप्त गरेका कानुनी उपलब्धिहरू नेपोलियोनिक कोडका रूपमा विश्वका दर्जनौं देशमा विभिन्न तहका पाठ्यक्रममा समावेस गरिएका छन्।
सन्दर्भ
[सम्पादन | स्रोत सम्पादन]