मदर टेरेसा
स्वरूप
मदर टेरेसा | |
---|---|
[[File:|frameless|alt=]] | |
जन्म | एग्नेस गोन्छे बोजाक्हिउ उस्कब, कोसोभोको विलायत, ओटोमन साम्राज्य |
मृत्यु | सेप्टेम्बर ५, १९९७ कलकत्ता, भारत | (८७ वर्ष)
राष्ट्रियता | अल्वानीयाली, भारतीय |
जातीयता | अल्बानियाली |
उत्तराधिकारी | निर्मला जोशी |
मदर टेरेसा विश्व प्रसिद्ध समाजसेवी महिला हुन। उनको जन्म सन् १९१० अगस्ट २६ का दिन मेसेडोनिया (हालको अल्बानिया) मी भयाथ्यो। टेरेसा सन् १९२९ मी भारत आइन र कलकत्ता को सेन्ट म्यारिज स्कुल मी भुगोल पढाउन थालिन।उनले सन् १९५० मि दि मिसिओनरिज च्यारीटी नामक संस्था खोली गरिब, बिरामी, अनाथ रे असाहयहरुको सेवा गर्न थालिन।उनको निधन ८७ वर्षको उमेरमा सन् १९९७ मा भारतको कोलकाता मा भयाको थियो।
सन्दर्भ
[सम्पादन • स्रोत सम्पादन]