सामग्रीमा जानुहोस्

मोतीराम भट्ट

विकिपिडिया बठेइ
(मोतिराम भट्ट बठेइ पुन:निर्देशित)
मोतीराम भट्ट

मोतीराम भट्ट
जन्म: वि० सं० १९२३ भदौ २५ गते
मृत्यु:वि० सं० १९५३
कार्यक्षेत्र: लेखन, पत्रकारिता
राष्ट्रियता:नेपाली
भाषा:नेपाली
विधा:गद्य तथा पद्य
विषय:कविता, जीवनी, निवन्ध
प्रज्ञा भवन कमलादी, काठमाडौँमी रया मोतीराम भट्टको सालिक

मोतीराम भट्ट नेपाली साहित्यका एक युग अर्थात् माध्यमिक कालका प्रवर्तक हुन्। उनरो जन्म वि० सं० १९२३ भदौ २५ गते काठमाडौँमी भया: हो।

साहित्ययात्रा

[सम्पादन | स्रोत सम्पादन]

दरबार हाई स्कूलमी पडडे बेला मोतीराम भट्ट नामी भइसक्या थ्या। यीन पढाइमी लै तेजिला थ्या।

यि सानै उमेर् देखि मन् हर्न लागे
यिनै सुन्दरीले जुलुम् गर्न लागे।।

साहित्यिक सक्रियता

[सम्पादन | स्रोत सम्पादन]

मोतीराम भट्टले नेपाली साहित्याकाशमी सक्रिय भई जम्मा पन्ध्र वर्षजति सेवा गरया। तै अवधिमी उनले झन्डै पच्चीसवटाजति साहित्यिक कृति लेख्या, सम्पादन गरया। यिनले अरू लेखकका लै कृति प्रकाशित गराया। यिनले लेखेका कृतिअन हुन्

क्र०सं० पुस्तकको नाम विधा प्रकाशित गरेको साल (वि०सं०)
मनोद् वेगप्रवाहकविता सङ्ग्रह१९४२
प्रह्लाद भक्तिकथाकाव्य१९४३
पञ्चकप्रपञ्चकाव्य१९४४
शकुन्तलानाटक१९४४
प्रह्लाद भक्तिकथाकाव्य१९४३
शकुन्तलानाटक१९४४
सङ्गीत चन्द्रोदयकेही गजल१९४४
अनुप्रासमञ्जरी-१९४४ तिर
उषाचरित्र (काव्य)काव्य१९४४
१०शकुनौ तीशकुनविचार१९४४
११स्वप्नाध्यायस्वप्नविचार१९४४
१२गफाष्टक-१९४४ तिर
१३चाणक्यनीति-१९४४
१४पद्मावतीनाटक अपूर्ण१९४५
१५पिकदूतकाव्य१९४४
१६काशीराज चन्द्रसेनशकुनविचार१९४४
१७गुलसनोवरआख्यान१९४६
१८उखानको बखान--
१९कालभ्रमरसंवादकाव्य-
२०बालाजीवर्णनकविता-
२१भानुभक्तको जीवन-चरित्रजीवनी तथा समालोचना१९४८
२२प्रियदर्शिकानाटक१९४९
२३तीजको कथाकथा-
२४रामायण बालकाण्डभानुभक्त रचित सम्पादन१९४१
२५सम्पूर्ण रामायणभानुभक्त रचित सम्पादन१९४४

कवि, गजलकार तथा गायक

[सम्पादन | स्रोत सम्पादन]
यता हेर्‍यो यतै मेरा नजर्मा राम प्यारा छन्
उता हेर्‍यो उतै मेरा नजर्मा राम प्यारा छन्।
अचल् झन्डा फर्कोस् फरफर गरी कान्तिपुरिमा
रिपूको मन् थर्कोस् थरथर गरी छीन घरिमा
यवन्ले राज गर्दा कति पतित हिन्दूस्थल भयो
फगत् यो नेपाल्को मुलुक बचि कंचन् रहिगयो।


    सम्बन्धित बाह्य लिंकअन

    [सम्पादन | स्रोत सम्पादन]
    1. मोतीराम भट्टका रचनाअन (मझेरी डट कममी)