सामग्रीमा जानुहोस्

सुमन पोखरेल

विकिपिडिया बठेइ
सुमन पोखरेल
कवि पोखरेल सन् २०१० मा नयाँ दिल्लीमा भएको सार्क साहित्य सम्मेलनमा आफ्नो रचना वाचन गर्दै
जन्मवि.सं २०२४ असोज ५ गते
मिल्स एरिया, विराटनगर
राष्ट्रियतानेपालनेपाली
शिक्षाबी.एस्सी, बी.एल, एम.बी.ए.
पेशालेखन
चिनारीको कारणकविता, गीत, अनुवाद
प्रशिद्ध कार्यजीवनको छेउबाट
हजार आँखा यी आँखामा
गृहनगरविराटनगर
उचाइ५ फिट ११ इन्च
जिवनसाथीगोमा ढुङ्गेल पोखरेल
सन्तानओजस्वी पोखरेल, मनसुन पोखरेल
मातापितामुकुन्दप्रसाद पोख्रेल, भक्तादेवी (इन्दु) पोख्रेल
पुरस्कारसार्क साहित्य पुरस्कार २०१५
सार्क साहित्य पुरस्कार २०१३
परिकल्पना सम्मान २०१३

सुमन पोखरेल (अङरेजी: Suman Pokhrel), जनम विक्रम सम्वत् २०२४, असोज ०५; नेपाली कवि, गीतकार, नाटककार, अनुवादक तथा कलाकार हुन्।[][] [] उनका रचनाहरू विभिन्न भाषामा अनुदित भई अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित भएका छन् ।[] [] []

सुमन पोखरेल एक महत्वपूर्ण दक्षिण एसियाली कविका रूपमी चिनिनान् । उन सन् २०१३ रे सन् २०१५ का सार्क साहित्य पुरस्कारबठे विभूषित भया थ्या:। तैइ पुरस्कार दुई फेर पाउन्या प्राप्त उन मात्रै एक मात्र कवि\लेखक हन।[][]


प्रारम्भिक जीवन

[सम्पादन | स्रोत सम्पादन]

सुमन पोखरेलको जन्म वि.सं. २०२४ असोज ५ गते मिल्स एरिया, विराटनगरमी बा मुकुन्दप्रसाद पोखरेल रे इज्या भक्तादेवीको कोखबठे भया हो। एक शिक्षित रे सम्बृद्ध परिवारमी जन्म्या पोखरेलले नानाइ बठे जीवन अनुकुल वातावरण प्राप्त अरी रखिथ्यो। []

पोखरेलको पुर्ख्यौली गाउँ कचिडेको एक दृष्य

कवि सुमन पोखरेल पाँच वर्षका उमेरसम्म विराटनगरका बाल मन्दिरमी प्रारम्भिक बालविकासका लागि भर्ना भए। सात वर्षको उमेरबठे पुर्खौली थलो धनकुटा नगरपालिकाका कचिडेमी बज्यैको रेखदेखमी उनको पालनपोषण भया: हो। उनका बुबु विद्यानाथ पोखरेल एक कवि रे राजनितिज्ञ रया: हुनाले नेपाली, हिन्दी रे पौराणिक संस्कृत साहित्यले भरिभराउ बुबुको पुस्तकालयको कारण उन नानाइ उमेरबठे साहित्यसँग परिचित भया:। बाह्र वर्षको उमेरमा उनी पुनः विराटनगर फर्किवर आफ्ना बा आमाका साथमी रन पस्या:। शिक्षित रे अध्यनशील बा आमाका छोरा पोखरेललाई घरको वातावरणले नै अध्ययन रे साहित्यतिर आकर्षित अर्‌यो:।[][१०]

पोखरेलले त्रिभुवन विश्वविद्यालयबठे बी.एस्सी., एम.बी.ए. रे बी.एल को उपाधी हासिल अरी राखिछ।[११]

सन् १९९५ मी शाखा अधिकृतका रुपमी नेपाल सरकारको निजामती सेवामी प्रवेश गर्या पोखरेलले सेवा त्याग अरी: सन् १९९८ बठे अन्तर्राष्ट्रीय संस्था प्लान इन्टरनेशनलमी सम्बद्ध भई विकासकर्मीको रूपमी काम् अद्दु लाग्या। उनरो कामको प्रकृति भौत दुर्गम क्षेत्रअनको भ्रमण रया: थ्यो। विकट पहाडको बसाइताका विकासबठे वञ्चित दुर्गम गाउँअन घुम्दै जाँदा ताका बालबालिका, महिला रे पुरुषअनको कठोर जीवनले उनको अन्त:स्करण लाई भौती गहीरोसँग छोयो। उनले दृष्टीगत गरया जीवनका विविध रूपहरूको फलस्वरूप उनको आन्तरिक कवि अझ बढी संवेदनशील भयो। भोजपुर जिल्लाको एक गाउँको भ्रमणका बखत नै उनले गाउँको चरम विकटताको चित्रण गरिया एक कविता खोरम्पा लेख्या। उनले तै कवितामी जीवनका कठोरतम् भोगाइलाई सुन्दर ढङ्गले सुन्दर शव्दअनले सुसज्जित अरी: पोख्या छन्।[११]

नेपालीका अतिरिक्त अङ्ग्रेजी, मैथिली, हिन्दी, उर्दू रे बङ्गाली भाषाहरूमी पकड भया: पोखरेलले बहुभाषामा कलम चलाया छन् । उनका नेपालीमी दुईवटा कवितासङ्ग्रह रे एक गीत सङ्ग्रह प्रकाशित छन्। उनका गीतअन विभिन्न गायकका एल्बममी समावेश भया: छन्। पोखरेलका अनुवाद रे केही निबन्ध विविध सङ्कलनअनमी समाविष्ट रहेका रे विभिन्न पत्रिकाअनमी प्रकाशित भया छन्। पोखरेलद्वारा लिखित नाटक नेपाल भाइर प्रदर्शित भइसकिया छ। उनी चित्रकारमा रूपमी लै सकृय रया: छन्। [१२][१३][१४] []

पोखरेलका कविताका अङ्ग्रेजी अनुवादहरू स्नो जेवल, सङ् वी शेयर,[] स्वीट एण्ड सावर ड्रीम्स,[१५] ग्लोबल पोयट्री,[१६] लर्निङ एण्ड क्रिएटिभिटी, [१७] ग्रे स्प्यारो,[१८] प्राच्य रिभ्यू,[] क्यालिफोर्निया क्वाटर्ली, [१९] एसियन सिग्नेचर Archived 2017-08-03 at the Wayback Machine.[२०] लगायतका विभिन्न अन्तर्राष्ट्रीय साहित्यिक पत्रिकाहरूमा प्रकाशित छन् ।[२१] [२२][२३] कवि पोखरेलले सार्क साहित्य सम्मेलन, सार्क चार्टर दिवस रे और नेपालको प्रतिनिधित्व अदद्याइ भौती अन्तर्राष्ट्रीय साहित्यिक सङ्गोष्ठीहरूमि आफ्ना रचनाअन प्रस्तुत अरया: छन्।[२४]
कवि पोखरेलका कविताको भौती जसा अङ्ग्रेजी अनुवाद अभि सुवेदीद्वारा गरिएका छन् ।[][][२५][१८] उनका केही कविताहरू उनी आफैँले अनुवाद गरेका छन्[२६] भने केही मुकुल दाहाल,[२७] लगायतका अनुवादकहरूले अनुवाद गरेका छन् । [१३]

सुमन पोखरेलका कविता अङ्ग्रेजीका अतिरिक्त बङ्गाली, फ्रेन्च, जर्मन,[२८] हिन्दी, इटालियन, पर्सियन [१३] तथा स्पेनिश[२९] भाषाहरूमा अनुदित भई विभिन्न स्थानबाट प्रकाशन हुने प्रिन्ट तथा अनलाइन पत्रिकाहरूमा प्रकाशित भएका छन् । उनका कविताका ती अनुवादहरू विभिन्न देशका विभिन्न अनुवादकहरूका साथै उनी आफैँले पनि गरेका छन् । [३०]

अनुवादकका रूपमा पोखरेलले विभिन्न देशका अनेका कविका कवितालाई नेपालीमा अनुवाद गरेका छन् । उनले अनुवाद गरेका केही प्रसिद्ध कविहरूमा अन्ना आख्मातोभा,[३१] अन्ना स्वीर,[३२] एलेन गिन्सबर्ग,[३३] डेलमिरा अगस्टिनी,[३४] फैज अहमद फैज,[३५] फरोग फारूखजाद,[३६] गाब्रिएला मिस्ट्रल,[३७] गुलजार,[३८] ज्याक प्रेभर, मोहमुद दरविस,[३९]नाजिक अल मलाइका,[४०] [४१] नाजिम हिकमत, निजार कब्बानी,[४२] ओक्टाभियो पाज, [४३] पाब्लो नेरुदा, [४४] साहिर लुधियानवी,[४५] सिल्भिया प्लाथ,[४६] यहुदा अमिसाई,[४७] रहेका छन् । उनले विभिन्न मुलुक तथा भाषाका समकालिन कविका कवितालाई नेपालीमा अनुवाद गरेका छन् । [१०][११]

पोखरेलले महाकवि लक्ष्मीप्रसाद देवकोटा,[४८] तथा गोपालप्रसाद रिमाल,[४९] भूपी शेरचन,[५०] हरिभक्त कटुवाल, ईश्वरवल्लभ,[५१] अभि सुवेदी,[५२] कृष्णभूषण बल,[५३] दिनेश अधिकारी, ज्योति जङ्गल, मुकुल दाहाल, मुकुन्द प्रयास, धिरज राई, दिपक सम्चु, अर्जुन ढुङ्गाना, विराट अनुपम, शुभलक्ष्मी लम्साल, गीता त्रिपाठी, भूपिनलगायत कविहरूका कविता अङ्ग्रेजी, हिन्दी तथा उर्दु भाषामा अनुवाद गरेका छन् । [१२] [५४][५५]

महाभारतकी पात्र द्रौपदीमा आधारित सुमन पोखरेलको नाटक याज्ञसेनी सन् २०१६ देखि अमेरिका तथा भारतका विभिन्न शहरहरूमा सुनिल पोखरेलको निर्देशनमा प्रदर्शन हुँदै आएको छ । [५६]

चित्रकारका रूपमा पोखरेलले अनेकौँ पुस्तकहरूलाई आवरण कला दिएका छन् । उनले विश्वेश्वरप्रसाद कोइरालाको कथा तीन घुम्तीमाथि बनाएको चित्र गुराँस पुस्तकालय, विराटनगरमा सङ्ग्रहित छ ।

सुमन पोखरेललाई आफ्ना पाठकलाई काव्यात्मक चमत्कारले उठाएर नयाँ उचाइमा पुर्याiउने र जीवनका आम विषयवस्तु प्रति संवेदनशील हुन वाध्य पार्ने सशक्त कोमल स्वरका कविका रूपमा व्याख्या गरिएको छ । "उनका (सुमनका) कविताहरू जीवन र जगतका अनेक विचित्रताहरू बीच छिर्दछन् र तिनका लुकेका पक्षहरूको उद्घाटन गर्दछन् । उनका शब्द चयनको खेलले पाठकको मष्तिस्कमा मायवी चित्रहरू कोरिदिन्छन् ।" भनेर पोखरेलका कविताको समीक्षा गरिएको छ । [२२]

लाइफ एन्ड लिजेन्डले पोखरेलका कविताको समिक्षा गर्दै,'पोखरेलका कविताहरू जीवन र जगतका अनेक विचित्रताहरू बीच छिर्दछन् र तिनका लुकेका पक्षहरूको उद्घाटन गर्दछन् । उनका शव्द चयनको खेलले पाठकको मष्तिस्कमा मायवी चित्रहरू कोरिदिन्छन् ।' भनेको छ । []

पोखरेलको आगाले भिजेको आकाश शीर्षकको कविताको व्याख्यामा अभि सुवेदी लेख्छन्,- 'त्यो कविपात्रको उक्ति सामर्थ्य नै सिर्जनाले बनिएको छ । उसको खोजीमा जेन चित्रकार र कविका जस्ता सहज र वोधगम्य बिम्बहरूका नाटकीय खेलहरू हुन्छन् । त्यो खोजमा परमआनन्द बुझाउने क्षणहरूका आभाष पाइन्छन् । यस्ता क्षणहरू जसको प्रयोग गर्दा कविपात्र विचलनमा परेको छैन । त्यहाँ निजत्व छ तर त्यो निजत्व एक खोजीको रूपक भएकोछ । त्यसको पछिल्तिर एउटा चाहनाको आकाश छ ।'[१०] उनको अर्को कविता केटाकेटी Archived 2017-12-31 at the Wayback Machine.को समीक्षा गर्दै भरतीय लेखिका अनुजा घोष लेख्छिन्, "सुमन पोखरेलको कविता 'केटाकेटी'ले पाठकको चेतनामा कोमलता भरिदिन्छ । कविले बालकको निश्छलतालाई प्राकृतिक विम्वहरूका माध्यमबाट व्याख्यातीत चित्रण गरेका छन् । कविताको अन्त्यमा छोडिएको आलङ्कारिक प्रश्नले पाठकको मष्तिस्कमा एउटा अमिट छाप छोड्दछ ।"

कवि पोखरेल पुराना मान्यतालाई भत्काएर नयाँ मान्यता स्थापित गर्ने कविका रूपमा देखिन्छन् । उनको कविता ताजमहल र मेरो प्रेम[permanent dead link] यसको एक सशक्त दृष्टान्त हो । सो कवितामा उनले ताजमहलको विशालता र हालसम्म रही आएको मान्यतालाई कलात्मक तरिकाले चुनौती दिएका छन् । समीक्षक तथा समकालिन कविहरूले उनको सो कवितालाई ताजमहल जतिक्कै कलात्मक भनेर व्याख्या गरेका छन् । [११]

पोखरेलका कविताको समालोचना गर्दै दधिराज सुवेदीले आफ्नो पुस्तक ‘नेपाली साहित्यका मुस्कानहरू’मा “’कवितामा मानव प्रेमको उत्कर्ष चाहिन्छ, कविता अभिव्यक्तिको उच्चतम माध्यम बन्नुपर्दछ, कविता स्वतन्त्रताका लागि लेखिनुपर्दछ । कविता न्याय, प्रेम र जीवनका वारेमा लेखिएको हुनुपर्दछ' भन्ने विचारका धनी सुमन पोखरेलका सिर्जनामा शालीनता छ । उनी शिल्प र कथ्य दुवै प्रकारले व्यक्ति वा समाजका पीडालाई पारदर्शी ढङ्गले प्रस्तुत गर्दै समाजलाई सुख, शान्ति एवम् आनन्दको अनुभूति दिलाउँछन् ।“ भनेका छन् । []

पोखरेलका गीतहरू साङ्गीतिक तथा काव्यिक विशेषताका कारणले विशिष्ट मानिएका छन् । कथाकार परशु प्रधानले पोखरेलको गीत सङ्ग्रह हजार आँखा यी आँखामाको प्रकाशकीयमा लेखेका छन्, "सुमनका कविताहरू ओखर जस्ता पनि छन् । तर यसभित्रका गीतहरू भने ललिपप लाग्छन् । यी गीतहरूमा कोमल र सरल अनुभूतिहरूले कल्पनाको आकाशमा राम्ररी उडान भर्न पाएका छन् । ... सुमन पोखरेलका गीतहरू साहित्यिक गीत हुन् र यिनका साहित्यिक मूल्य उल्लेखनीय छन् ।" पोखरेलका गीतबारे कवि कृष्णभूषण बलले आफ्नो भनाइ यसरी व्यक्त गरेका छन्- 'गीतको बोटमा फुलेको फूलको नाम नै सुमन पोखरेल हो ।' कवि तथा गीतकार दिनेश अधिकारीले हजार आँखा यी आँखामा पोखरेलको आगमनलाई 'तपाईं मनबाट गीतको दुनियाँमा आउनु भएको छ । म, अलि अगाडिदेखि यो दुनियाँ भोगिरहेछु । तपाईंको आगमन त्यसैले पनि मलाई प्यारो लागिरहेछ, न्यानो लागिरहेछ । म तपाईंलाई गीतको यो दुनियाँमा स्वागत गर्छु। तपाईंको यो आगमनलाई मैले आफ्नै अर्थमा ग्रहण गरेको छु । तपाईं आउनु भएकोले- आफू आएको अवस्थालाई सार्थक ठानिरहेको छु।' भनेर स्वागत गरेका छन् । आफ्ना मनका भावनाहरू माया र प्रणयका स्वरहरूमा सुरुचिपूर्ण ढङ्गले व्यक्त गर्ने कवि सुमनका सम्प्रेषणीय भावनाहरूप्रति पूर्ण सहमत हुँदै साहित्यकार शिव रेग्मी भन्छन्,-"हजार आँखा यी आँखामाभित्रका एकसट्ठी गीतहरू नेपाली गीति फाँटका एकसट्ठी सुन्दर गेय फूलहरू हुन् जसले हाम्रो इतिहासमा नयाँ मोडहरूको उद्घाटन गर्ने छन् ।[५७]

उनले अन्य भाषाबाट नेपालीमा गरेका अनुवादहरू सशक्त अनुवाद मानिएका छन्।[१०]

मुख्य कृतिअन

[सम्पादन | स्रोत सम्पादन]
  • "आँधीबेहरी" विलियम शेक्सपियरको नाटक 'द टेम्पेस्ट' को नेपालीमा अनुवाद ।
सन्‌ २०१३ को सार्क साहित्य एवार्ड ग्रहण गर्दै सुमन पोखरेल
सन्‌ २०१५ को सार्क साहित्य एवार्ड ग्रहण गर्दै सुमन पोखरेल

पुरस्कार रे सम्मान

[सम्पादन | स्रोत सम्पादन]

अन्तर्राष्ट्रिय

[सम्पादन | स्रोत सम्पादन]
  • विराटनगर जेसिसद्वारा साहित्यका लागि जेसिस सम्मान २०१५[७०]
  • व्यक्ति वर्ष (साहित्य) २०१५ - युथ फर ब्लड [७१]
  • आरोहण गुरुकुलद्वारा आरोहण विशेष सम्मान २०१३[७२]
  • जयेन्द्र वर्षको उत्कृष्ट पुस्तक अवार्ड, जयेन्द्र प्रसाई एकाडेमी २०१० .[७३]

रेकर्ड भएका गीत

[सम्पादन | स्रोत सम्पादन]
गीतको बोल सङ्गीतकार गायक रिलिज भएको वर्ष एल्बम
कति मीठा कति न्याना वेदनिधि पौडेल देवेश राई २०७२
धर्ती आकाशभन्दा पर वेदनिधि पौडेल सिजन दाहाल २०६९ मधुमास
तिमी र म अनि यो मधुमास वेदनिधि पौडेल सिजन दाहाल २०६९ मधुमास
सँगै बिताउने यो रातलाई वेदनिधि पौडेल सिजन दाहाल २०६९ मधुमास
अलिकति म बाँचुँला वेदनिधि पौडेल देवेश राई २०६९ मधुमास
न त दिन भयो, न त रात भयो वेदनिधि पौडेल दिपेन राई २०६८
रातभरि रोएँ म त रामकुमार राजधामी मनोज मगर २०६७
आज यो अँध्यारोले वेदनिधि पौडेल सम्झना राई २०६७
सत्ते होला उनीसँग वेदनिधि पौडेल शीला राई २०६७
पग्लिएर पोखिऊँझै वेदनिधि पौडेल वेदनिधि पौडेल २०६७
कति मीठा कति न्याना वेदनिधि पौडेल वेदनिधि पौडेल २०६६
डुबेर यो संसार तलाउमा वेदनिधि पौडेल वेदनिधि पौडेल २०६० मधुरस
आज यो अँध्यारोले वेदनिधि पौडेल वेदनिधि पौडेल २०५७ छड्के नजर

सन्दर्भ सूचीअन

[सम्पादन | स्रोत सम्पादन]
  1. 1 2 3 ढाँचा:Cite
  2. 1 2 3 पोखरेल, सुमन (१२ सेप्टेम्बर २०१५). शाफिनुर शाफिन (ed.). "Two Poems by Suman Pokhrel" [सुमन पोखरेलका दुई कविता]. Translated by अभि सुवेदी. प्राच्या रिभ्यू. Archived from the original on 2019-04-01. Retrieved 2017-08-09. {{cite web}}: Check date values in: |date= (help); Cite has empty unknown parameter: |2= (help)
  3. Suman Pokhrel[permanent dead link]
  4. पोखरेल, सुमन (2014). डानियाला भिकु तथा ब्रायन रिक्सन (ed.). "इन्ट्याङ्गलमेन्ट". द आर्ट अफ बिइङ् ह्यूमन. Translated by मनु मन्जिल. ब्लर्ब बुक्स. p. १४४-१४५. Retrieved 2017-08-10, ISBN 9781927682777. {{cite web}}: Check date values in: |accessdate= (help); More than one of |website= and |journal= specified (help)
  5. 1 2 3 पोखरेल, सुमन. कल्पना सिँह-चिटनिस (ed.). "Suman Pokhrel Translated by Dr Abhi Subedi" [सुमन पोखरेलका अभि सुवेदीद्वारा अनुदित दुई कविता]. Translated by अभि सुवेदी. लाइफ एण्ड लिजेन्ड्स. Retrieved 2017-08-09. {{cite web}}: Cite has empty unknown parameter: |1= (help)
  6. "SAARC Literary Award ::". en.wikipedia.org. Retrieved 2017-08-10.
  7. 1 2 हिन्दुस्तान टाइम्स, नयाँ दिल्ली, शनिबार, फ्रेब्रुवरी १४, २०१५
  8. 1 2 3 सुवेदी, दधिराज (2013). नेपाली साहित्यका मुस्कानहरू. विराटनगर: पूर्वाञ्चल साहित्य प्रतिष्ठान, ISBN 978 9937248266.
  9. बानियाँ, प्रवीण (26 Sep 2015). "मेरो दोस्रो अम्मल कविता - सुमन पोखरेल" [Poetry is My Second Passion – Suman Pokhrel]. nagariknews.com. Retrieved 2017-08-09.
  10. 1 2 3 4 सुवदेी, अभि (2013). साहित्य र आमवृत्त. काठमान्डु: मदर पब्लिकेशन, ISBN 978 9937 852531, OCLC 867694631. p. १८९.
  11. 1 2 3 4 पुत्र, गण्डकी (26 April 2013). "सुमन एक : सुवास अनेक". nagariknews.com. नागरिक राष्ट्रिय दैनिक. {{cite web}}: Missing or empty |url= (help)
  12. 1 2 "सुमन पोखरेल :: कविता कोश". Kavita Kosh. Retrieved 2017-08-04.
  13. 1 2 3 Pokhrel, Suman (2015). "تو خودت هستی" [You are, as You are] (in Parsian). Translated by Nazi Karim. Kabulnath. Retrieved 2017-08-07.{{cite web}}: CS1 maint: unrecognized language (link)
  14. Devkota, Lakshmi Prasad (2015). "Musafir by Lakshmi Prasad Devkota مسافر - شاعر عظیم لکشمی پرساد دےوكوٹا" (in Urdu). Translated by Suman Pokhrel. Creative Point. Retrieved 2017-08-04 via YouTube. {{cite web}}: Cite has empty unknown parameter: |1= (help)CS1 maint: unrecognized language (link)
  15. ढाँचा:Cite
  16. Pokhrel, Suman. "Fever". Global Poetry. {{cite web}}: Cite has empty unknown parameter: |1= (help)
  17. Pokhrel, Suman. Lopa Banerjee (ed.). "I Shall Bid No Farewell (Poetry Month Special)". Translated by Abhi Subedi. Learning & Creativity. Retrieved 2017-08-09.
  18. 1 2 Pokhrel, Suman. Diane Smith (ed.). "Before Making Decisions". Grey Sparrow. Translated by Abhi Subedi. Grey Sparrow Press. Archived from the original on 2017-08-03. Retrieved 2017-08-05. {{cite web}}: Cite has empty unknown parameter: |7= (help)
  19. Pokhrel, Suman (2015). Margaret Saine (ed.). "Before Buddha's Statue in The Rain". Translated by Abhi Subedi. California Quarterly. Retrieved 2017-08-09.
  20. Pokhrel, Suman. Surabhi Bhattacharjee (ed.). "Heat". Translated by Mukul Dahal. Asian Signature. Archived from the original on 2017-08-03. Retrieved 2017-08-09.
  21. K. Satchidanandan (ed.). "Various Issues of Beyond Boarders". foundationsaarcwriters.com. Foundation of SAARC Writers and Literature. Archived from the original on 2019-02-13. Retrieved 2017-08-10.
  22. 1 2 पोखरेल, सुमन (१३ मार्च २०१५). डानियाला भिकु तथा ब्रायन रिक्सन (ed.). "द आर्ट अफ बिइङ् ह्यूमन". blurb.com. Translated by अभि सुवेदी. ब्लर्ब बुक्स. p. १८-२३. Retrieved 2017-08-10, ISBN 9781772350111. {{cite web}}: Check date values in: |accessdate= and |date= (help)
  23. Pokhrel, Suman (7 June 2013). Daniela Voicu & Brian Wrixon (ed.). "The Art of Being Human Volume 4 An Anthology of International Poetry". blurb.com. Translated by Abhi Subedi and Mukul Dahal. Blurb Books. p. 50-55. Retrieved 2017-08-09, ISBN 9781927682432. {{cite web}}: Check date values in: |accessdate= (help)
  24. https://en.wikipedia.org/wiki/Suman_Pokhrel
  25. Pokhrel, Suman (April 29, 2015). "May I Not See Dreams". Learning and Creativity. Retrieved 2017-08-05.
  26. Pokhrel, Suman. "A Reminiscent Candlelight".
  27. Pokhrel, Suman. "Children". {{cite web}}: Cite has empty unknown parameter: |1= (help)
  28. Pokhrel, Suman (24 July 2016). "Sehnsucht" [Desire] (in German). Translated by Margaret Sain. Godreads. Retrieved 2017-08-09.{{cite web}}: CS1 maint: unrecognized language (link)
  29. Pokhrel, Suman (22 July 2016). "TU ERES, COMO TU ERES". Translated by Malu Pademelon. Godreads. Retrieved 2017-08-07.
  30. "दुईपटक 'सार्क पुरस्कार' पाएका कवि पोखरेल भन्छन् : ट्रेन्डबाहिरको आविष्कार हो कविता". लोकान्तर. शनिवार २७ कात्तिक २०७३. Archived from the original on 2017-10-28. Retrieved 2017-08-10. {{cite web}}: Check date values in: |date= (help)
  31. 1 2 Akhmatova, Anna. "त्यस्ती ठानेछौ तिमीले मलाई" [You Thought I Was That Type]. nepalikalasahitya.com (in Nepali). Translated by Suman Pokhrel. नेपाली कलासाहित्य डट कम प्रतिष्ठान. Retrieved 2017-08-10.{{cite web}}: CS1 maint: deprecated archival service (link) CS1 maint: unrecognized language (link)
  32. 1 2 Swir, Anna (14 August 2014). "म र मेरो म" [Myself and My Person]. goodreads.com (in Nepali). Translated by Suman Pokhrel. Retrieved 2017-08-10.{{cite web}}: CS1 maint: unrecognized language (link)
  33. 1 2 Ginsberg, Allen. "अमेरिका" [America] (in Nepali). Translated by Suman Pokhrel. सिर्जनविन्दु via youtube. Retrieved 2017-08-10.{{cite web}}: CS1 maint: unrecognized language (link)
  34. 1 2 Agustini, Delmira. "निशागान" [Nocturno]. nepalikalasahitya.com (in Nepali). Translated by Suman Pokhrel. नेपाली कलासाहित्य डट कम प्रतिष्ठान. Archived from the original on 2017-08-06. Retrieved 2017-08-10.{{cite web}}: CS1 maint: unrecognized language (link)
  35. 1 2 Faiz, Faiz Ahmad (3 December 2016). "फैज अहमद फैजका दुई कविता" [Two Poems of Faiz Ahmad Faiz]. setopati.com (in Nepali). Translated by Suman Pokhrel. सेतोपाटी. Archived from the original on 2018-04-19. Retrieved 2017-08-10.{{cite web}}: CS1 maint: unrecognized language (link)
  36. 1 2 Farrokhzad, Forough. "पाप" [The Sin]. nepalikalasahitya.com (in Nepali). Translated by Suman Pokhrel. नेपाली कलासाहित्य डट कम प्रतिष्ठान. Archived from the original on 2017-08-06. Retrieved 2017-08-10.{{cite web}}: CS1 maint: unrecognized language (link)
  37. 1 2 Mistral, Gabriela (10 November 2012). "गुलाफ" [The Rose]. goodreads.com (in Nepali). Translated by Suman Pokhrel. Retrieved 2017-08-10.{{cite web}}: CS1 maint: unrecognized language (link)
  38. 1 2 -, Gulzar (11 August 2015). "चिहाउँछन्‌ किताबहरू" [The Books Peep]. goodreads.com (in Nepali). Translated by Suman Pokhrel. Retrieved 2017-08-10. {{cite web}}: |last= has numeric name (help)CS1 maint: unrecognized language (link)
  39. 1 2 Darwish, Mahmoud (17 December 2012). "परिचयपत्र" [Identity Card]. goodreads.com (in Nepali). Translated by Suman Pokhrel. Retrieved 2017-08-10.{{cite web}}: CS1 maint: unrecognized language (link)
  40. 1 2 Al Malaika, Nazik (29 October 2016). "पीडाको वन्दना" [Hymns to Pain]. setopati.com (in Nepali). Translated by Suman Pokhrel. Archived from the original on 2018-04-18. Retrieved 2017-08-10.{{cite web}}: CS1 maint: unrecognized language (link)
  41. 1 2 Al Malaika, Nazik. "नयाँ वर्ष" [New Year]. nepalikalasahitya.com (in Nepali). Translated by Suman Pokhrel. नेपाली कलासाहित्य डट कम प्रतिष्ठान. Archived from the original on 2017-08-06. Retrieved 2017-08-10.{{cite web}}: CS1 maint: unrecognized language (link)
  42. 1 2 Qabbani, Nizar (12 November 2016). "दु:खको महाकाव्य" [The Epic Of Sadness]. setopati.com (in Nepali). Translated by Suman Pokhrel. सेतोपाटी. Archived from the original on 2018-04-19. Retrieved 2017-08-10.{{cite web}}: CS1 maint: unrecognized language (link)
  43. 1 2 Paz, Octavio (12 November 2016). "मैथुन" [Maithuna]. setopati.com (in Nepali). Translated by Suman Pokhrel. सेतोपाटी. Archived from the original on 2018-04-18. Retrieved 2017-08-10.{{cite web}}: CS1 maint: unrecognized language (link)
  44. 1 2 Neruda, Pablo (11 September 2013). "आजको रात सर्वाधिक दुःखद पङ्ति लेख्न सक्छु" [Tonight I Can Write The Saddest Lines]. goodreads.com (in Nepali). Translated by Suman Pokhrel. Retrieved 2017-08-10.{{cite web}}: CS1 maint: unrecognized language (link)
  45. 1 2 Ludhiyanvi, Sahir (20 August 2011). "ताजमहल" [The Tajmahal]. goodreads.com (in Nepali). Translated by Suman Pokhrel. Retrieved 2017-08-10.{{cite web}}: CS1 maint: unrecognized language (link)
  46. 1 2 Plath, Sylvia (19 May 2013). "लेडी लेजरस" [Lady Lazarus]. goodreads.com (in Nepali). Translated by Suman Pokhrel. Retrieved 2017-08-10.{{cite web}}: CS1 maint: unrecognized language (link)
  47. 1 2 Amichai, Yehuda (29 August 2015). "थाह छैन, दोहोरिन्छ-दोहोरिन्न इतिहास" [I Don'T Know If History Repeats Itself] (in Nepali). Translated by Suman Pokhrel. Retrieved 2017-08-06.{{cite web}}: CS1 maint: unrecognized language (link)
  48. देवकोटा, लक्ष्मीप्रसाद (12 November 2016). "राही (यात्री)". kavitakosh.org. कविताकोश. Retrieved 2017-08-10. {{cite web}}: Unknown parameter |अनुवादक= ignored (help)
  49. रिमाल (12 November 2016). "माँ का ख्वाब (आमाको सपना)". kavitakosh.org. कविताकोश. Retrieved 2017-08-10. {{cite web}}: Unknown parameter |अनुवादक= ignored (help); Unknown parameter |गोपालप्रसाद= ignored (help)
  50. शेरचन, भूपी (12 November 2016). "घूमनेवाली कुर्सी पे एक अंधा (घुम्ने मेचमाथि अन्धो मान्छे)". kavitakosh.org. कविताकोश. Retrieved 2017-08-10. {{cite web}}: Unknown parameter |अनुवादक= ignored (help)
  51. "धूवेँ का जंगल (धुँवाको जंगल)". kavitakosh.org. Translated by सुमन पोखरेल. कविताकोश. 2 July 2017. Retrieved 2017-08-10. {{cite web}}: |first= missing |last= (help)
  52. सुवेदी, अभि (12 November 2016). "आजकल मुझे (मलाई अचेल)". kavitakosh.org. कविताकोश. Retrieved 2017-08-06. {{cite web}}: Unknown parameter |अनुवादक= ignored (help)
  53. बल, कृष्णभूषण (12 November 2016). _/_सुमन_पोखरेल "दिल की जख्म (मनको घाउ)". kavitakosh.org. कविताकोश. Retrieved 2017-08-10. {{cite web}}: Check |url= value (help); Unknown parameter |अनुवादक= ignored (help)[permanent dead link]
  54. -, various (2017). Surabhi Bhattacharjee (ed.). "Focus". Translated by Suman Pokhrel. Asian Signature. Archived from the original on 2019-07-02. Retrieved 2017-08-09. {{cite web}}: |last= has numeric name (help)
  55. Rai, Dhiraj (29 October 2016). Shafinur Shafin (ed.). "Nepali Poems by Dhiraj Rai". Translated by Suman Pokhrel. Prachya Review. {{cite web}}: |access-date= requires |url= (help); Missing or empty |url= (help); Text "http://www.prachyareview.com/nepali-poems-by-dhiraj-rai" ignored (help)
  56. "छुट्टाछुट्टै ‘सोलो’ नाटक लिएर अमेरिका जाँदै सुनील-निशा दम्पती", सेतोपाटी, 15 September 2016.
  57. 1 2 पोखरेल, सुमन. "हजार आँखा यी आँखामा". वाणी प्रकाशन. Retrieved 2017-08-06.
  58. पोखरेल, सुमन. "सुमन पोखरेल : शून्य मुटुको धड्कनभित्र". मदन पुरस्कार पुस्तकालय. Retrieved 2017-08-१०. {{cite web}}: Check date values in: |accessdate= (help)
  59. "Shoonya Mutuko Dhadkanbhitra - Wikidata".
  60. "हजार आँखा यी आँखामा". मदन पुरस्कार पुस्तकालय. Retrieved 2017-08-10.
  61. "हजार आँखा यी आँखामा (कवितासङ्ग्रह)" (PDF). साझा शिक्षा ई-पाटीको ई-पुस्तकालय. Archived from the original (PDF) on 2014-07-14. Retrieved 2017-08-11.
  62. पोख्रेल, सुमन. "जीवनको छेउबाट". वाणी प्रकाशन. Retrieved 2017-08-10.
  63. "जीवनको छेउबाट (कवितासङ्ग्रह)" (PDF). साझा शिक्षा ई-पाटीको ई-पुस्तकालय. Archived from the original (PDF) on 2014-07-14. Retrieved 2017-08-10.
  64. "छुट्टाछुट्टै ‘सोलो’ नाटक लिएर अमेरिका जाँदै सुनील-निशा दम्पती", कला सेतोपाटी, बिहीबार, भाद्र ३०, २०७३. छाड्डिबार पुग्या मिति:2017-08-10.
  65. Hikmet, Nazim (22 October 2016). "मैले थाहा नपाएका मलाई मनपर्ने चिजहरू" [Things I Didn'T Know I Loved]. setopati.com (in Nepali). Translated by Suman Pokhrel. सेतोपाटी. Archived from the original on 2018-04-18. Retrieved 2017-08-10.{{cite web}}: CS1 maint: unrecognized language (link)
  66. "सुमन पोखरेल :: कविताकोश". कविताकोश. Retrieved 2017-08-10.
  67. 'Five writers honoured at SAARC Literature Festival', Hindustan Times, New Delhi, Monday, 11 March, 2013
  68. http://en.wikipedia.org/wiki/SAARC_Literary_Award
  69. "Parikalpna_Award". parikalpnakosh.org. परिकल्पना कोश. 2013-09-13. Archived from the original on 2022-12-04. Retrieved 2017-08-10.
  70. "बिराटनगर जेसिसको पोखरेल र सिग्देललाई सम्मान", 8 November 2015.
  71. "“यूथ फर ब्लड”को सम्मान", 18 October 2015.
  72. "सुमनलाई सम्मान". Kantipur National Daily. 24 March 2013. p. 11. {{cite web}}: Missing or empty |url= (help)
  73. "जयेन्द्र प्रसाई साहित्य पुरस्कार कवि पोखरेललाई". Pratinidhibelgium.com. 2010-09-06. Archived from the original on 2014-07-14. Retrieved 2014-05-25.

भाइरा लिङ्कअन

[सम्पादन | स्रोत सम्पादन]