सामग्रीमा जानुहोस्

भैरव अर्याल

विकिपिडिया बठेइ
भैरव अर्याल
भैरव अर्याल
जन्मवि. सं. १९९३ असोज ५ गते
ललितपुर जिल्ला
मृत्युवि. सं. २०३३
आश्विन, गोकर्ण काठमाडौ
राष्ट्रियताNepali
पेशाWriting,
चिनारीको कारणPoetry,

भैरव अर्याल (वि. सं. १९९३ - वि. सं. २०३३) प्रसिद्ध हास्यव्यङ्ग्यकार हुन्। उनका हास्यव्यङ्ग्यका निबन्ध भौत चर्चित छन्।

उनको जन्म वि. सं. १९९३ असोज ५ गते ललितपुर जिल्लाको कोपुण्डोलमी भया हो। उनकी ईजा नाम खेमकुमारी अर्याल र बुवा नाउ होमनाथ अर्याल हो।

नेपालीमी एम्. ए., साहित्यरत्न र संस्कृतमा मध्यमा गरया अर्यालले पत्रकारिता गरया। उनले ‘हालखबर’ दैनिकबाट पत्रकारिता सुरु गरे। उनी ‘हालखबर’ दैनिकका सम्पादक दाताराम शर्माले प्रोत्साहित गरेपछि २०१४ सालमी ताई पत्रकार नियुक्त भया हुन्। पछा गोरखापत्रको सम्पादन समूहमी रया। ‘मधुपर्क’ लाई स्तरीय बनाउन भौत खट्या। ‘रचना’ पत्रिका प्रकाशनमी लै उनरो भूमिका महत्त्वपूर्ण रह्यो।

उनले नेपालका विभिन्न स्थान, भारत, जर्मनी, बङ्गलादेशको भ्रमण गरया।

साहित्यिक यात्रा

[सम्पादन | स्रोत सम्पादन]

उनले सर्वप्रथम वि. सं. २००९ सालमा 'नयाँ जीवन’ शीर्षक कविता रचेर लेखनयात्रा सुरु गरया हुन्। उनको पहिलो रचनाका रूपमी वि. सं. २०१३मी 'नव निर्माण' शीर्षकको कविता प्रकाशित भया थ्यो। उनले हाँस्यव्यङ्ग्य, काव्य आदिमी कलम चलाया।

सम्पादित, अनूदित र फुटकर कृति

[सम्पादन | स्रोत सम्पादन]

सम्पादित, अनूदित र फुटकर कृति -

[सम्पादन | स्रोत सम्पादन]

१) साझा कथा - कथा संग्रह- २०२५ -

२) छ्याकन - कविता संग्रह -

३) रत्नश्री - सम्पादन

४) गोरखापत्र -स. सम्पादक

५) विभिन्न पत्र-पत्रिकाहरुमा कविता, लेख समालोचना, हास्य व्यंग्यात्मक रचनाहरु प्रकाशित []

निधन - वि. सं. २०३३, आश्विन, गोकर्ण काठमाडौ|

उनका केही चर्चित निबन्धहरूः

पुरस्कार, मानसम्मान, पदक

[सम्पादन | स्रोत सम्पादन]
  • वि. सं. २०२२ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमी प्रथम।

[]

सन्दर्भ सामग्री

[सम्पादन | स्रोत सम्पादन]

बाहिरी लिङ्कहरू

[सम्पादन | स्रोत सम्पादन]