रमेश विकल
स्वरूप
रमेश विकल | |
---|---|
जनम | वि.सं. १९८५ कार्तिक २९ आरुबारी, जोरपाटी, काठमाडौं, नेपाल |
मृत्यु | वि.सं. २०६५ पुस ०२ काठमाडौं |
पेशा | साहित्यकार |
राष्ट्रियता | नेपाली |
उल्लेखनीय कार्यअन | नयाँ सडकको गीत |
उल्लेखनीय सम्मानअन | मदन पुरस्कार |
दम्पति | सुशीला |
रमेश विकल (वि.सं. १९८५ – २०६५) नेपाली कथाकार र उपन्यासकार थिए ।
कार्य
[सम्पादन • स्रोत सम्पादन]रचना - वि.सं. २००६मा शारदामा गरीब शीर्षकको कथा प्रकाशित मौलिक कृति :-
- १) नयाँसडकको गीत
- २) विरानो देशमा
- ३) एउटा बूढो भ्वाइलिन आशावरीको धूनमा
- ४) आज फेरि तन्ना फेरिन्छ
- ५) शव सालिक र सहस्र बुद्ध
- ६) उर्मिला भाउजू कथा संग्रह
- ७) सुनौली
- ८) अविरल बग्दछ इन्द्रावती, उपन्यास
- ९) सात सूर्य एक फन्को
- १०) निलगिरीको छांयामा यात्रा साहित्य
- ११) सप्तरंग
- १२) भक्तिथापा
- १३) मिल्किएको माणि नाटक
- १४) अगेनाको डिलमा
- १५) विक्रम र नौलो ग्रह
- १६) सातथुंगा बाल साहित्य