मदन पुरस्कार
मदन पुरस्कार नेपाली कृतिलाई प्रदान गरिन्या एक प्रसिद्ध नेपाली पुरस्कार हो। मदन पुरस्कार पुस्तकालयले यो पुरस्कार प्रत्येक वर्ष प्रदान अद्दया अरन्छ।
पुरस्कारको स्थापना
[सम्पादन • स्रोत सम्पादन]वि. सं. २०१२ साल असोज १० गते मदन पुरस्कार स्थापनाको घोषणा गरिया हो। तसै वर्ष मैंसिर २८ गतेमा मदन पुरस्कार गुठीको दानपत्रमी सहीछाप भया थ्योः। वर्षेनी उत्कृष्ट कृति लेखिबर साहित्य, समाजशास्त्र रे विज्ञानका क्षेत्रमी योगदान अद्दा विद्वान- विदुषीअनलाई यो पुरस्कार प्रदान गरिन्छ।
गुठीले वि. सं. २०२५ सालसम्म ४/४ हजार रूपैयाँका चारवटा पुरस्कार (साहित्य, समाजशास्त्र रे विज्ञान जस्ता चार विषयमी) प्रत्येक वर्ष दिन सक्द्या व्यवस्था रया लै वि. सं. २०२६ सालबठे २ कृतिअनलाई १०/१० हजार नगद पुरस्कार बनायो। वि. सं. २०३३ सालबठे एउटा सर्वोत्कृष्ट कृतिलाई रू. २५ हजारको नगद पुरस्कार दिने व्यवस्था भयो। वि. सं. २०४० सालमी रकम रू. ३० हजार पुग्यो। वि. सं. २०४२ सालमा रू. ४० हजार रे वि. सं. २०४३ सालबठे रू. ५० हजार अरिबरे वि. सं. २०५१ सालबठे उक्त राशि वृद्धि गरि रू. १ लाख पुग्यो। वि. सं. २०७५ बठे यो पुरस्कारको राशि चारलाख रूपैयाँ बनाइया छ।[१]
सुरूमी यो पुरस्कार गद्य, पद्य, विज्ञान, दर्शन रे सामाजिक शास्त्र आदि विषयमी उत्कृष्ट कृतिका लाई प्रदान गरिन्थ्यो। वि. सं. २०१३ सालमी पईल्ली फेर प्रदान गरिया यो पुरस्कार पाउन्या विजेताअन क्रमशः सत्यमोहन जोशी, चित्तरन्जन नेपाली र बलराम जोशी थिए। वि. सं. २०२३ सालमी 'मानव (महाकाव्य)' कृति लेखेर लेखक मोदनाथ प्रश्रितले २४ वर्षकै उमेरमा हालसम्मको कम उमेरमा मदन पुरस्कार पाउन सफल भएका थिए भणे अहिलेसम्मको मदन पुरस्कार पाउने श्रष्टाअन मध्ये एकै परिवारका दुई सदस्यहरू धनुषचन्द्र गौतम रे ध्रुवचन्द्र गौतमले मदन पुरस्कार पाया थ्याः। सत्यमोहन जोशीले सबैभन्दा बढी पटक मदन पुरस्कार पाया थ्या भण्या महिलातर्फ पारिजात (विष्णु कुमारी वाइवा)ले 'शिरिषको फूल'बाट रे झमक घिमिरेले 'जीवन काँडा कि फूल'बाट पाउनु भएका थिए। मूलधन ४० लाख रूपैयाँबाट प्राप्त हुने व्याजबाट मदन पुरस्कार गुठीले हरेक वर्ष मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार प्रदान गर्दै आएको छ।
पुरस्कार बारे
[सम्पादन • स्रोत सम्पादन]- मदन पुरस्कार प्राप्त पहिलो उपन्यास
- मदन पुरस्कार प्राप्त पहिलो कथा सङ्ग्रह
- मदन पुरस्कार प्राप्त पहिलो निबन्ध सङ्ग्रह
- मदन पुरस्कार प्राप्त पहिलो महाकव्य
- मदन पुरस्कार प्राप्त गर्ने पहिलो महिला
- मदन पुरस्कार प्राप्त गर्ने कम उमेरका लेखक
मोदनाथ प्रश्रित (२४ वर्ष)
- मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी
मदन पुरस्कार प्राप्त कृतिअन
[सम्पादन • स्रोत सम्पादन]सन्दर्भ सामग्री
[सम्पादन • स्रोत सम्पादन]- ↑ बैरागी काइँलालाई जगदम्बा श्री, ‘रणहार’ लाई मदन पुरस्कार-कान्तिपुरडेली डटकम
- ↑ कान्तिपुर:मैनालीको 'मुकाम रणमैदान'लाई मदन पुरस्कार Archived 2020-06-25 at the Wayback Machine.
- ↑ नेपालखबर:विवेक ओझाको ‘ऐँठन’ लाई मदन पुरस्कार (२०२३ अक्टोबर)
- ↑ दुर्गाप्रसाद श्रेष्ठलाई जगदम्बा-श्री सम्मान र नवराज लम्साललाई मदन पुरस्कार
- ↑ http://madanpuraskar.org/guthi/people_category/madan-puraskar-winner/
- ↑ http://kantipur.ekantipur.com/printedition/news/2016-07-24/20160724121123.html Archived 2017-05-19 at the Wayback Machine.
- ↑ madanpuraskar.org/guthi/madanpuraskar-2072bs-event/