तारानाथ शर्मा

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
तारानाथ शर्मा
तारानाथ शर्मा
जनम (1934-06-23) June 23, 1934 (age 89) १९९१ असार ९
इलाम जिल्ला बरबोटे
साहित्यिक नाउँतानासर्मा
पेशासाहित्य
भाषानेपाली
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
शिक्षाएम. ए (अङ्ग्रेजी साहित्य), पी. एच. डी.(भाषा विज्ञान)
प्रारम्भिक शिक्षालयकरफोक उच्च माध्यमिक विद्यालय
विधानियात्रा, समालोचना, निवन्ध
उल्लेखनीय कार्यअनबेलायततिर बरालिँदा

तारानाथ उपाध्याय भण्डारी (जनम: १९९१ असार ९, चल्या: नाउँ- तारानाथ शर्मा) झर्रोवादी आन्दोलना: अगौत्या, नियात्रा विधा का संस्थापक, नेपालि निबन्धकार, कथाकार, उपन्यासकार, समालोचक रे पाठ्यपुस्तक लेखक हन्। उन नेपालि भाषा रे साहित्य माइ झर्रोवादि का रूप माइ पछ्याणीनान्। अङरेजि भाषा माइ विद्यावारिधि अर्या: डा. तारानाथ शर्मा अच्याल प्राध्यापन पेशा माइ छन्।[१]


प्रारम्भिक जीवन[सम्पादनस्रोत सम्पादन]

तारानाथ शर्मा १९९१ असार ९ गते प्रजापति उपाध्याय रे देवकीका जेठा चेलाका रूपमी इलाम, बरबोटेमी जन्म्या हन्। उन जन्म्या ठौरलाई तइबेला सित्तलपाटी भणिन्थ्यो। घरछेउ ठूलो बरको रुख भयाहुनाले पछा गाविसको नाउ बरबोटे भयो। संयोग, उनरो परिवार बसाइ सरिवर गया फिक्कलको ठौरलाई लै अइल बरबोटे भणिन्छ। बसाइ सरन्ज्या तइ ठौरको नाम सुदुङ थ्यो। तारानाथलाई बोधनारायण घिमिरेले धुलेपाटीमी अक्षर चिनाया हन्। अक्षर चिनिसक्या पछा रुद्री, “चण्डी” पढेँ, अलिअलि वेद लै पढाए अनि संस्कृतको अमरकोश लै घोकाए। साथै, ज्योतिषको गणना अद्या किताब भाषोति पनि सिकाया। तारानाथ फिक्कलमी डेरा बसेर चन्द्र-मोहन मिडिल स्कुलमी एकैफेर तीन कक्षाबठे अङ्ग्रेजी पढ्यु लाग्या हन्।

निधन[सम्पादनस्रोत सम्पादन]

साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमी निधन भयाः छ। बिसद्या रोगबठे ग्रसित शर्माको माङलबार प्रभात घरैमी निधन भया पारिवारिक स्रोतले जनाया छ।[२]


सन्दर्भअन[सम्पादनस्रोत सम्पादन]

  1. "रोशन साँवा: तारानाथको तानाबाना'". mysansar.com. 2012-03-12. Retrieved 2012-03-12.
  2. "साहित्यकार तारानाथ शर्माको निधन". onlinekhabar.com. 2022-02-15. Retrieved 2022-02-15.