सामग्रीमा जानुहोस्

इन्द्रबहादुर राई

विकिपिडिया बठेइ
इन्द्रबहादुर राई
जन्मवि.सं १९८४ माघ १७ गते
खर्साङ, दार्जिलिङ
मृत्युवि.सं २०७४ फाल्गुण २२ गते
दार्जिलिङ
राष्ट्रियताIndiaभारतीय
नागरिकताभारतीय
शिक्षाएम.ए.(अंग्रेजी)
पेशालेखन
चिनारीको कारणउपन्यास, कथा, निबन्ध, समालोचना
प्रशिद्ध कार्यआज रमिता छ, विपना कतिपय, कठपुतलीको मन, नेपाली उपन्यासका आधारहरू, पहाड र खोलाहरु, लेखहरु र झ्याल, लीला प्रस्तावना
गृहनगरखर्साङ
मातापितारणवीर राई, हस्तमाया देवान
पुरस्कारजगदम्बाश्री पुरस्कार २०५१
साहित्य अकादमी पुरस्कार सन् १९७५

इन्द्रबहादुर राई (अङ्ग्रेजी: Indra Bahadur Rai, वि.सं. १९८४ माघ १७ गते - वि.सं २०७४ फाल्गुण २२ गते) नेपाली मूलका दार्जिलिङ निवासी भारतीय नेपाली साहित्यकार हुन्।

सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]

बाह्य कडीहरू

[सम्पादन | स्रोत सम्पादन]