गोपाल प्रसाद रिमाल
Jump to navigation
Jump to search
Gopal Prasad Rimal | |
---|---|
![]() Photo of Poet Gopal Prasad Rimal (1918-1973) | |
जन्म | Kathmandu, Nepal | 21 मे 1918अभिव्यक्ति त्रुटि: नपछड्याको विराम चिन्ह चरित्र "२"।
मृत्यु | २४ अक्टोबर १९७३ | (५५ वर्ष)
राष्ट्रियता | Nepali |
पुरस्कार | Madan Puraskar (1962) Tribhuwan Pragya Puraskar (1973) |
गोपाल प्रसाद रिमाल एक नेपाली कवि
जंगी निसान हम्रो[सम्पादन • स्रोत सम्पादन]
Jungi Nishan Hamro(नेपाली: "जङ्गी निसान हाम्रो")
रातो र चन्द्रसुर्जे, जङ्गी निसान हाम्रो।
जिउँदो रगतसरि यो, बल्दो यो सान हाम्रो॥
हिमालझैं अटल यो, झुकेन यो कहिल्यै।
लत्रेन यो कहिल्यै, जङ्गी निसान हाम्रो॥
यो जन्मँदै जगत्मा कैयौं प्रहार आए।
साम्राज्य दुई हारे, हारेन सान हाम्रो॥
जबसम्म चन्द्रसुर्जे आकाशमा रहन्छन्।
तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो॥
गाईसरि छन् साधु जोजो यहाँ जगत्मा।
सबको सरन बलियो, जङ्गी निसान हाम्रो॥