पासाङ ल्हामु शेर्पा
![]() | |
व्यक्तिगत विवरण | |
---|---|
प्रमुख क्षेत्र | पर्वतारोही |
जन्म | वि.सं. २०१५ मङ्सिर २५ लुक्ला, सोलुखुम्बु, नेपाल |
मृत्यु | विसं २०५० बैशाख १० (३५ बर्ष) सगरमाथा, नेपाल |
नागरिकता | नेपाली |
करियर | |
सुरुको उमेर | १५ बर्ष |
सुरुको क्षेत्र | पर्वतारोही, पथप्रदर्शक |
उल्लेखनिय आरोहण | पहिलो नेपाली महिला सगरमाथा आरोही −२०५० |
परिवार | |
जीवन साथी | सोनाम छिरिङ शेर्पा [१] |
सन्तान | २ चेलीअन(दावा फुटी रे डिक्की) रे १ चेलो(नाम्गेल) |
पासाङ ल्हामु शेर्पा सर्वोच्च शिखर सगरमाथा अारोहण गर्न्या प्रथम नेपाली महिला हुन्। उनले २०५० साल बैशाख १० गते सगरमाथाको सफल आरोहण गर्याकी थिईन्। त्यो भन्दा पहिले उनको सगरमाथा चढ्ने प्रयास तीन पटक सम्मको असफल भयाको थियो। उनले सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गर्याकी थिईन्। सगरमाथाको शिखरबाट श्रीमान् सोनाम छिरिङसँग फर्कदै गर्दा उनको मृत्यु भयो।
सगरमाथा चढ्नु भन्दा पहिले उनले मोन्ट ब्लाङ्क, चो यू तथा अन्य हिमालहरू चढिसक्याकी थिईन्। उनको जन्म सोलुखुम्बु जिल्ला को चौरीखर्क, लुक्ला सुर्के-४ मा २०१७ साल मंसिरमा भयाको थियो। पिता फूर्वा कितार शेर्पासंग १४ वर्षको कलिलो उमेरदेखि नै सानो कुम्लो बोकेर हिँड्न थाल्याकी थिइन्। दुई दाजु, दुई भाइकी एकमात्र चेली पासाङ सन् १९७९ मा पूर्णरूपमा ट्रेकिङ पेशामा लाग्याकी हुन्। सन् १९९० र त्यसपछि लगातार दुई वर्ष सगरमाथा आरोहण गर्ने जमर्को असफल भइन।
पासाङ ल्हामुको सहासको सम्मान गर्दै नेपाल सरकारले उनलाई नेपालको राष्ट्रिय बिभूती घोषित गर्याको छ। सरकारले २०५९ साल वैशाख १० गते शेर्पालाई राष्ट्रिय विभूति घोषणा गर्याको हो। उनको मृत्युपछि नेपाल सरकारले नेपाल तारा अलंकारले पुरष्कृत गर्यो। यसका साथै उनको पूर्ण कदको शालिक र उनको फोटो सहितको हुलाक टिकट पनि प्रकाशित भयाको छ। उनको नाममा पासाङ ल्हामु पर्वतारोहण फाउण्डेसन पनि सञ्चालित छ।
२०५० साल वैशाख १० गते दिउँसो २.१५ बजे सगरमाथाको चुचुरोमा नेपालको झण्डा गाडी सगरमाथा आरोहण गर्ने विश्वकी सत्रौँ र नेपालकी प्रथम महिला हुन पुगिन। आरोहणपछि फर्कने क्रममा पासाङको निधन भयो। मृत्यु पश्चात् पासाङलाई 'सुप्रदिप्त मान्यवर नेपाल तारा'को विभूषण मिल्यो। उनको तस्वीर अङ्कित हुलाकटिकट प्रचलनमा ल्याइयो। पूर्वी नेपालको नाम्चे गाउँ विकास समिति अन्तर्गत रहेको ७ हजार ३ सय ५१ मिटर अग्लो 'जासम्बा' नामको चुचुरोलाई 'पासाङ ल्हामु चुली' नामकरण पनि गरियो।
सन्दर्भ सामग्रीअन
[सम्पादन • स्रोत सम्पादन]