जयपृथ्वीबहादुर सिंह

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
जयपृथ्वीबहादुर सिंह
जनम१९३४ भाद्र ७ गते
बझाङ
मृत्यु१९९७ असोज १
पेशाभाषा, साहित्य, पत्रकारिता, शिक्षा, स्वाथ्य, समाज सुधार आदि
भाषानेपाली
धर्महिन्दू

जयपृथ्वीबहादुर सिंह एक बझाङ्गी राजा थ्याः। जयपृथ्वीको जन्म वि. सं १९३४ भदौ ७ गते[१][२] (इ.सं.१८७७) सेती अञ्चलको बझाङमा भया थ्योः।[२] उनले लेखेका अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पल्लो पाठ्यपुस्तक माणिन्छ।[३] त्यस्तै उनको प्राकृतव्याकरण नामक अर्को पुस्तक पनि गोरखापत्र छापाखानाबठे वि. सं १९६९ प्रकाशित भया थ्योः।[४] जयपृथ्वीबहादुर सिंहले लेख्या नेपाली भाषा पुस्तक 'अक्षराङ्क'मी देवनागरी लिपिका साँवाअक्षर, गणितका साधारण हिसाव, तत्कालीन चलनचल्तीमा रहेको नापतौल, वर्ष, महिना, दिन, ऋतु, अङ्ग्रेजी महिनाका नाम आदि कुरा समावेश गरिया थ्याः। [५] उनको "अक्षराङ्क शिक्षा" नामक पुस्तकमा बाह्रखरी अक्षर ज्ञान, गणितको एकावली, पहाडा, विभिन्न वर्गाङ्क, जोडघटाउ, भाग, गुणन रे इस्लाम धर्मका चाडपर्वको लै उल्लेख छ। जयपृथ्वीले अक्षराङ्क शिक्षा लेखेर वि. सं १९५८ (इ.सं.१९०१)मा प्रकाशित गर्यापछा, त्यो पुस्तक कोसेढुङ्गोको रूपमी स्थापित भएको छ। [२]


राष्ट्रिय विभूति घोषणा[सम्पादनस्रोत सम्पादन]

शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्‍याएको योगदानको कदर स्वरुप सरकारले जय पृथ्वीबहादुर सिंहलाई २०७९ असार ७ गते राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गर्या थ्योः। यसससित नेपालका राष्ट्रिय विभूतिको संख्या १८ पुग्या छ।[६]

‍‍

सन्दर्भअन[सम्पादनस्रोत सम्पादन]

  1. राजा जयपृथ्वीबहादुर सिंह-नरेन्द्रराज प्रसाई नेपाल जापान डट कम
  2. २.० २.१ २.२ शिक्षाप्रेमी जयपृथ्वीबहादुर सिंह, प्रा.डा.वीणा पौड्याल गोरखापत्र
  3. ' अक्षराङ्क शिक्षा ' नामक पुस्तकको विवरण, मदन पुरस्कार पुस्तकालय
  4. ' नामक पुस्तकको विवरण, मदन पुरस्कार पुस्तकालय
  5. पिछडिएको शिक्षानीति रे पाठ्यक्रमसित जोडिएका प्रश्नअन – विमल पोखरेल www.weeklynepal.com
  6. "जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा". अनलाइन खबर. ०६ असार २०७९. Check date values in: |date= (help)


बाह्यकडिअन[सम्पादनस्रोत सम्पादन]