सामग्रीमा जानुहोस्

आसकोटे बकुल्ला

विकिपिडिया बठेइ
आसकोटे बकुल्ला
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
जाति:
Class:
गण:
मौ:
वंश:
प्रजाति:
ए ग्रेइइ
Binomial name
अर्डियोला ग्रेइइ
(Sykes, १८३२)
पर्यायअन

Ardeola leucoptera

आसकोटे बकुल्ला बकुल्लो प्रजातिको यक नानो चणो हो। यै सुन्दर चणोको प्वाँख सेतो रे माटो रङ्गको हुन्छ रे यैको ढाडको पछाडिपट्टि खैरो धर्सा हुनान भणे यैको चुच्चो पहेँलो हुन्छ रे चुच्चोको सबैभन्दा तल्लो भाग कालो रङ्गको हुन्छ। यो चणो पूर्व जगत (पहिलाको अफ्रिका, युरोप रे एसिया) बठेइ उत्पत्ति भयाः थ्यो जाँ यैले दक्षिणमी इरान बठेइ पूर्वमी पाकिस्तान, भारत, बर्मा, बङ्गलादेश, रे श्रीलङ्का माइ प्रजनन अद्दथ्यो। यैको अर्को महत्त्वपूर्ण तथ्य के हो भने, प्रजनन ऋतुमी वा मार्च बठेइ सेप्टेम्बर मैना सम्ममी यसको खुट्टाको रङ्ग हरियो बठेइ परिवर्तन भई पहेँलो हुने अद्दछ। केइ चणोअनको भणे रातो खुट्टा हुने अद्दछ, दक्षिणी रे पश्चिमी भारतका ठौरअनमी यस्ता रङ्ग भयाः चणोअन २ प्रतिशत मात्रै पाइयाः तथ्याङ्क रयाः छ। अधिकाङ्श समयमी यो शान्त बस्दछ तर यसले भ्यागुताले ट्यार ट्यार अरियाः कराएको जस्तो आवाज लै निकाल्ने अद्दछ। यो नानो हुने भएकाले टाढाको दूरीमी रयाः यै पन्छी लाइ आँखाले ठम्याउन गार्‍हो पडन्छ। यसको शत्रु लाइ छक्काउने वा भ्रममा पार्ने शैली उत्कृष्ट रयाः छ। यै चणोको हामी नजिकै गएमी मात्तरी उड्ने अद्दछ। उक्त व्यावहारले गर्दा यो पन्छीले आँखा कम देख्ने वा अन्घो रयाः विश्वास गरियाः छ। [][]

कुप्रो देखियाः आसकोटे बकुल्ला

यै पन्छी हेर्दा खेरी पुड्को धेकिन्छ। यसको रानो घाँटीको साथै यसको चुच्चो बाक्लो हुन्छ भने यैको पछाडिको भाग भणे खैरो रङ्डो हुन्छ। गृष्म ऋतुमी वयस्कअनको घाँटीको प्वाँख लामो हुन्छ। यैले उडान भरेको बेलामी पखेटाको सेतो भाग देखा पर्छ त्यसैले यसको खैरो रङ्ग बदलिँन्छ रे हेर्दा खेरी फरक किसिमको धेकिन्छ।

प्रजनन मौसमको बेलामी राता खुट्टा भयाः आसकोटे बकुल्ला लै पाइयाः छन्। राता खुट्टा भयाः चणोअनको सङ्ख्याले यो सुझाव दिँदैनन् कि यो प्रजननको समयमी वयस्कअन खिलाइ यक सामान्य परिवर्तन हो।[][][][]

बासस्थान दायरा

[सम्पादन | स्रोत सम्पादन]

यो चणो यक भौती ठूलो दायरामी पाइन्नान। यो बङ्गलादेश, भारत, भूटान, श्रीलङ्का, पाकिस्तान, म्यानमार रे नेपाल सहित भौती भारतीय उपमहाद्वीपका क्षेत्रअनमी भेटिन्छ। यो इरान, ओमान, संयुक्त अरब इमिरेट्स रे पश्चिममी माल्दिभ्स, पूर्वी क्षेत्रमा थाइल्याण्ड रे भियतनाम माइ लै पाइन्नान। यो कहिलेकाहीँ सेसेल्समी लै देखा पर्‍या थ्यो तर कुवेत बठेइ भने लोप भयाः थ्यो।

व्यवहार रे जैविक विद्या

[सम्पादन | स्रोत सम्पादन]
उड्ने बेलामी धेकियाः पखेटाको सेतो भाग

यो चणो भारत माइ प्रसस्त मात्रामी पाइन्नान। यै पन्छी प्राय: एकान्तमी आहारा खाने अद्दछ तर सुक्खा मौसममी यसको समूह कहिलेकाहीँ एकै ठौर माइ आहारा खाने अद्दछ।[]

सानो भिजेको वा अोसिलो (हिले) ठौर माइ सिकार प्रसस्त मात्रा भएमा यै चणोअनले सानो समूहको निर्माण अद्दछ। यै समूहले खानेकुराअन थुपार्ने काम लै अद्दछ। सुख्खा मौसममी यिनअनले कहिलेकाहीँ पानी भयाः ठौर वा घाँसेमैदानअनमी लै खाने कुरा थुपार्ने अद्दछ। थुपार्ने क्रममी चराअनले नानो दूरी मात्रै तय अद्दछ। यिनअन कहिलेकाहीँ समूहमै, रूख वा व्यस्त सहरी क्षेत्रअनमी लै बास बस्ने अद्दछ।[]

आसकोटे बकुल्लाको प्रमुख खाने ठौर भन्या हिले ठौर नै हो। यसले प्रायः पोखरीको किनारामी भोजन गर्ने गरेता लै यसले तैरियाः फुलअनको जस्तै जलकुम्भी लै प्रयोग गर्ने अरियाः छ। त्यसो गर्नाले यसले अाफुनो शरिरमी प्रसस्त मात्रामी पानी पुर्‍याउने अद्दछ। यो कहिलेकाहीँ पानीमी तैरने, पानी मुनि जाने रे माछा पकड्ने अद्दछ भणे यसले हावामी उफ्रिएका माछाअन लै समात्ने अद्दछ।[१०][११][१२][१३][१४] [१५] यसले उड्दै रे पानीमी फड्को मार्दै माछा समातेको लै अवलोकन गर्न सकिन्छ।[१६] कहिलेकाहीँ यो तल्लो भागबाटै उड्दै माछा रे भ्यागुताअन किनारमी तान्ने अद्दछ। यै चणोले केही रोटीका टुक्राअन पाअनी खसाल्दै माछाअन लाइ लोभ्याउने अद्दछ।[१७]

यसको प्राथमिक भोजन भन्या पानीमी बस्ने किरा, माछा, चेपाकाँडा, रे कहिलेकाहीँ जुका लै हो।[१८] हिले क्षेत्रबाट बाहिर यसको खाना फटयाङ्ग्रा, गाइँनेकिरो, किरा, उभयचर, मौरी आदि पर्दछन्।[१९][२०][२१]

यो चरा बिस्तारित दायरामी पाइन्नान। यो नदी, खोला, हिले ठौर, दलदल, भरनाका क्षेत्र रे धानको बारीमी लै पाइन्नान। यो विकसित सहरी क्षेत्र रे जनसङ्ख्या भौती भयाः ठौरअनमी लै भेटिन्छन् उदाहरण खिलाइ आसकोटे बकुल्ला सहर रे नगरअनमी पाइन्नान। यो तल्लो भागमी रहन रूचाउँछ तर यो उच्च क्षेत्रअनमी लै पाइन्नान जस्तै भारतको निलगिरी पहाडमी जुन चाहीँ समुन्द्री सतहबाट २,१५० मिटरमी अवस्थित छ।

असकोटे बकुल्लाका जोडि कोलकाता, पश्चिम बङ्गाल, भारत
रातो खुट्टा भयाः आसकोटे बकुल्ला प्रजननको बेलामा

यसको प्रजनन वर्षा ऋतुसङ्ङै सुरु हुन्छ। यसले अरू हिलोमी हिड्न सक्ने चराअनसित नानो समूहमी गुँड बनाउन्या अद्दछ। यसले प्रायः रूख रे झाडीअनमी गुँड लगाउँछ। यसले ९ बठेइ १० सेण्टिमिटर सम्म पातअनको प्रयोग गरि गुँड लगाउँछ। यै लाइ चाहिने सामग्रीअन भालेले खोज्दछ भणे गुँड चाहिँ पोथीले लगाउने अद्दछ। यसले ३ बठेइ ५ वटा सम्म अण्डा पार्दछ।[२२] अण्डाअन बठेइ चल्ला १८ बठेइ २४ दिनमी निस्किन्नान।।[२३] भाले रे पोथी दुबैले चल्लाअन लाइ खुवाउने अद्दछन्। यैको प्रमुख खाना माछा हो।[] वितरित नभयाः क्षेत्रअन अर्को वर्ष प्रयोअनी आउन सकन्छ।[२४]

Ardeola grayii

आसकोटे बकुल्लाको चाल चेन्नईको तटिय क्षेत्रमी रातको समयमी अवलोकन गरियाः थ्यो। [२५]

सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]
  1. "अर्डियोला ग्रेइइ". IUCN Red List of Threatened Species. Version २०१३.२. International Union for Conservation of Nature. २०१२. Retrieved २६ नोभेम्बर २०१३. {{cite web}}: Check date values in: |access-date= and |year= (help); Cite has empty unknown parameter: |last-author-amp= (help); Invalid |ref=harv (help); Unknown parameter |authors= ignored (help)CS1 maint: year (link)
  2. Anonymous (1998). "Vernacular Names of the Birds of the Indian Subcontinent" (PDF). Buceros. 3 (1): 53–109.
  3. Yule, Henry; Burnell, A. C. (1903). Crooke, William (ed.). Hobson-Jobson: A Glossary of Colloquial Anglo-Indian Words and Phrases, and of Kindred Terms, Etymological, Historical, Geographical and Discursive. London, UK: John Murray. p. 650.
  4. गोपीसुन्दर, के एस (२००४). "Abundance and seasonality of Indian Pond Herons Ardeola grayii with red legs in Uttar Pradesh, India" (PDF). फोर्कटेल. २०. Archived from the original (पिडिएफ) on २००७ -१०-११. {{cite journal}}: Check date values in: |year= and |archivedate= (help); Unknown parameter |deadurl= ignored (help)CS1 maint: year (link)
  5. Abdulali, H.; अलेक्जेन्डर, एच जी (१९५२). "Ardeidae with red legs". Ibis. ९४ (२): 363. doi:10.1111/j.1474-919X.1952.tb01829.x. {{cite journal}}: Check date values in: |year= (help); Unknown parameter |last-author-amp= ignored (help)CS1 maint: year (link)
  6. वेस्ली, एच डि (१९९३). "Genetics of the red tarsi and feet in the Pond Heron". न्युजल्टर फर बर्डवाचर्स. 33 (४): ७३. {{cite journal}}: Check date values in: |year= (help)CS1 maint: year (link)
  7. सुन्दर, गोपी के एस. "Distribution and extent of Pond Herons Ardeola grayii with red legs in India" (PDF). इण्डियन बर्ड्स. (५): १०८–११५.[permanent dead link]
  8. 1 2 Begum, S. (2003). "Colonial nesting behavior in Indian Pond Heron (Ardeola grayii grayii) of Bangladesh" (PDF). Zoos' Print Journal. १८ (६): 1113–1116. doi:10.11609/jott.zpj.18.6.1113-6. Archived from the original (पिडिएफ) on 2018-06-03. Retrieved 2019-10-10.
  9. गडगील, माधव; सलिम अलि (१९७५). "चराहरूको समूहमै बास". जे बम्बै हिस्ट सक. ७२ (३): ७१६–७२७. {{cite journal}}: Check date values in: |year= (help)CS1 maint: year (link)
  10. Chandra-Bose, DA (1969). "The Paddybird, Ardeola grayii (Sykes) floating on water". Pavo. 7 (1&2): 74–75.
  11. Neelakantan, KK (1986). "Pond heron afloat". Newsletter for Birdwatchers. 26 (5–6): 11–13.
  12. Krishna, MB (1978). "Pond Herons". Newsletter for Birdwatchers. 18 (10): 10.
  13. Muir, G.B.F. (1916). "Paddy-birds Ardeola grayii fishing". J. Bombay Nat. Hist. Soc. 24 (2): 366–367.
  14. Grimwood, I.M .; Brocklehurst, M.J.C. (1984). "Unusual feeding behaviour in the Paddy Bird or Indian Pond Heron Ardeola grayii". J. Bombay Nat. Hist. Soc. 81 (3): 696–697.
  15. Sivasubramanian, C (1988). "Aerial feeding by Median Egret (Egretta intermedia), Little Egret (Egretta garzetta) and Pond Heron (Ardeola grayii)". J. Bombay Nat. Hist. Soc. 85 (3): 611–612.
  16. Kirkpatrick, K. M. (1953). "Feeding habit of the Indian Pond Heron (Ardeola grayii)". J. Bombay Nat. Hist. Soc. 51 (2): 507.
  17. Réglade, माइकल एन्टोनी; दिलवार, मोहम्मद इ; आनन्द, उल्हस (२०१५). "Active bait-fishing in Indian Pond Heron Ardeola grayii". भारतीय चराहरू. १० (५): १२४–१२५. {{cite journal}}: Check date values in: |year= (help)CS1 maint: year (link)
  18. म्याथुज, डिएन; नरेन्द्रन, टिसी; जचरिएस, भिजे (1978). "A comparative study of the feeding habits of certain species of Indian birds affecting agriculture". बम्बैको समाचारपत्र प्राकृतिक इतिहास समाज. ७५ (4): ११७८–११९७.
  19. सन्थराम, भि (२००३). "आसकोटे बकुल्लो गइँनेकिरा प्रमुख भोजन". बम्बैको समाचारपत्र प्राकृतिक इतिहास समाज. १०० (१): १०८. {{cite journal}}: Check date values in: |year= (help)CS1 maint: year (link)
  20. प्रसाद, जेएन; हेमन्त, जे (१९९२). "आसकोटे बकुल्लोको एक प्रमुख भोजन मौरी". जे बम्बै प्रकृति इतिहास समाज. ८९ (२): २४६. {{cite journal}}: Check date values in: |year= (help)CS1 maint: year (link)
  21. सोधि, एन एस (१९८६). "Feeding ecology of Indian pond heron and its comparison with that of little egret". पाभो. २४ (1&2): ९७–११२. {{cite journal}}: Check date values in: |year= (help)CS1 maint: year (link)
  22. Pandey, Deep Narayan (1991). "Nesting of the Pond Heron Ardeola grayii (Sykes) on Eucalyptus trees". J. Bombay Nat. Hist. Soc. 88 (2): 281.
  23. Yesmin, R.; Rahman, K.; Haque, N. (2001). "The breeding biology of the Pond Heron (Ardeola grayii Sykes) in captivity". Tigerpaper. 28 (1): 15–18. {{cite journal}}: Unknown parameter |last-author-amp= ignored (help)
  24. अलि, एस; एस डि रिप्ले (१९७८). भारत रे पाकिस्तानका चणोअनको बारे माइ हातेपुस्तक. Vol. १ (दोस्रो ed.). नयाँदिल्ली: अक्सफोर्ड युनिभर्सिटी प्रेस. pp. ६३–६४. {{cite book}}: Check date values in: |year= (help)CS1 maint: year (link)
  25. सन्थराम, भि (१९८७). "आसकोटे बकुल्ला - यसको स्थानीय चाल". न्युजलेटर्स लफ बर्डवाचर्स. २७ (9&10): ४–६. {{cite journal}}: Check date values in: |year= (help)CS1 maint: year (link)

बाइल्ला सूत्रअन

[सम्पादन | स्रोत सम्पादन]