छोटाखुट्टे बकुल्ला
छोटाखुट्टे बकुल्ला बकुल्ला प्रजाति माइ पड्ड्या यक नानो आकारको बकुल्ला हो। यै पन्छीको आकार नानो भयाः कारण यै लाइ सानो बकुल्ला लै भन्ने अरिन्छ। यै पन्छीकन्ह भाग गाढा खैरो हुन्छ भणे यैको बाक्लो खैरो रङ्गको घाँटी हुन्छ। यै प्रजातिका पन्छीको लामो तिखो रे कालो ठुँड रे फिका खैरो रङ्गको खुट्टा हुन्छ। यै पन्छीको घाँटी रे ठुँड तलको भाग कहिलेकाँही सेतो लै धेकिन्छ यधपी यै प्रजातिका पन्छीअन कहिलेकाँही हल्का भिन्न प्रकारका हुनान तर यसका लगभग सब्बै उपप्रजातिअन छुट्टाउनु सकिने खालका हुनान। सामान्यतया यै प्रजातिको पोथी भाले भन्दा थोरै सानो हुन्छ रे भालेको भन्दा कम खैरो रङ्ङो प्वाँख हुन्छ। यै प्रजातिका युवा बकुल्लाअनको भणे शरीर खैरो रे सेतो धब्बा जस्तो धेकिन्छ। यै पन्छीको टाउको, घाँटी रे माथिल्लो भाग हल्का सेतो हुन्छ तर पन्छी वयस्क भए पछा त्यै रङ्ग हराएर जान्छ। यै पन्छी निक्कोरी आवाज निक्ल्न नसकेपनि यसले खतरा रे लडाइँको सङ्केत जनाउन आवाज निकाल्ने अद्दछ।[१]
| छोटाखुट्टे बकुल्ला | |
|---|---|
| वयस्क छोटाखुट्टे बकुल्ला | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | जन्तु जगत |
| जाति: | |
| Class: | |
| गण: | |
| मौ: | |
| वंश: | |
| प्रजाति: | B. striata |
| Binomial name | |
| Butorides striata (कार्लस लिनियस, १७५८) | |
| पर्यायअन | |
| |
यै पन्छी बकुल्ला प्रजातिको अर्को पन्छी हरित बकुल्लासित मिल्दोजुल्दो हुन्छ। तर ऐल यी दुई प्रजाति लाइ छुट्टाछुट्टै वर्गमी छुट्टाइयाः छ। यै पन्छी बोलिभियाको रिब्ब्राल्टा सहरमी लै पाइन्नान।
विवरण
[सम्पादन | स्रोत सम्पादन]वयस्क सानो सेतोबकुल्लाको लम्बाइ [convert: invalid number] हुन्छ भणे यै पन्छीको तौल 193–235 g (6.8–8.3 oz) मापन गरियाः छ। यै प्रजातिका बकुल्काको वयस्क भाले वा पोथीको माथिलो भाग निलो रे खैरो हुन्छ भणे यसको स्युर कालो हुन्छ। यै पन्छीको पखेटा तलको भाग सेतो हुन्छ। यसको स्युर ठुँड बठेइ आँखा सम्म यक कालो धर्सा रयाः हुन्छ रे यै को छोटो पहेँलो खुट्टा हुन्छ। यै प्रजातिका युवा पन्छीअन भने खैरो रङ्गका हुनान।[३]
वितरण रे बासस्थान
[सम्पादन | स्रोत सम्पादन]छोटोखुट्टे बकुल्लाअा पाइन्या क्षेत्र एकदमै ठूलो छ। यै पन्छी दक्षिण अमेरिका बठेइ मध्य दक्षिणी अफ्रिका, अरिबी प्रयाद्वपी, भारत रे दक्षिण बठेइ पूर्वमी आन्ध्र महासागरको द्वपअन, एसिया, अस्ट्रेलिया रे प्रशान्त महासागरको विभिन्न टापुअनमी पाइन्नान।
छोटोखुट्टे बकुल्लाको बासस्थान भिन्न भिन्न ठौर माइ भएता पनि यी पन्छी विषेश गरि तालको छेउछाउ, नदि, नहर, पोखरी आदिमी पाइन्नान। यो पन्छी समुद्र तटमी म्याङ्ग्रोभ क्षेत्र रे हिलो भयाः ठौर माइ लै उत्तिकै मात्रामी पाइन्नान। यै पन्छीको धान खेती लै एक महत्वपूर्ण बासस्थान हो। यै पन्छी कहिलेकाँही गाईवस्तु भयाः ठौर माइ लै पाइन्नान। एन्डिज हिमश्रृङ्खलामी यो पन्छी समुन्द्री सतह बठेइ ४,००० मिटर सम्म बसोबास गर्ने अद्दछ।
व्यवहार
[सम्पादन | स्रोत सम्पादन]छोटोखुट्टे बकुल्ला यक सामाजिक पन्छी हो रे यो नानो समूह माइ बस्नान। यद्यपि यै पन्छीको व्यक्तिगत आहारा पाइने क्षेत्रमी भणे यसले अन्य घुसपैठ लाइ छिर्नमी रोक लगाउँछ। यै पन्छीले आफुनो आहारा विभिन्न माध्यको प्रयोग गरेर समाउने अद्दछ। यसले आफुनो सिकार लाइ लामो दुरीबाटै ठम्याउन सक्छ रे त्यस लाइ निकैबेर हेर्छ रे निको मौका पायो भने आक्रमण गर्ने गर्छ। यसले आहारा समाउन खिलाइ चारोको लै प्रयोग गर्छ जसमी यसले आफुनो प्वाँख रे रुखका पातअन पानी माइ फ्याँक्ने अद्दछ। यसले मुख्यतया साना माछा, चेपाकाँडा रे किरा फटयाङ्ग्राअन खाने गर्छ। यै पन्छी निकै चलाख हुन्छ भणे यसले आफुनो आहारा पाउन खिलाइ मानिसले फालेका रोटि रे अन्य खाद्य वस्तु पानीमी फाल्छ रे त्यै लाइ माछाले खान आउँद यसले माछा लाइ छोप्ने गर्छ। जमिनमी भणे यसले आफुनो सिकार लाइ विस्तारै हिँडेर रे दोडिएर समाउने गर्दछ। यसले माछाका अलावा किरा, फटयाङ्ग्रा, माकुरो, गाइनेकिरा अादि लै खाने गर्छ।
यै पन्छीले मरेका रे सुकेका झार, रुखका पात रे बाँसको पात बठेइ गुण बनाउने गर्छ। यसले गुण लाइ टेका दिन दिलाइ ससाना दाउराअनको लै प्रयोग गर्छ। यै पन्छीको गुण २०-४० सेमी लामो रे ०.५-५ मि.मि बाक्लो हुन्छ भने यसको गुणको कुल नाप ४०-५० सेमी फराकिलो र ८-१० सेमी अग्लो हुन्छ। यै पन्छी पानीको वरिपरि रयाः होचो रुखअनको टुप्पोमी गुण बनाउने गर्छ। यै प्रजातिको बकुल्लाले यक फेर माइ २ बठेइ ५ वटा अण्डा कोरल्ने गर्छ भने अण्डाको रङ्ग फिक्का निलो हुन्छ।
स्थित
[सम्पादन | स्रोत सम्पादन]यै पन्छ विश्व लगभग सब्बै मुलुकअनमी सहजै पाइने भएकाले यै लाइ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वरा कम चासोका प्रजातिको रूपमी वर्गीकृत गरियाः छ रे यै लाइ आइयुसीएनको रातो सूची माइ लै सूचीकृत गरियाः छ।
तस्वीर सङ्ग्रह
[सम्पादन | स्रोत सम्पादन]- क्वीन्सल्याण्डमी पाइन्या छोटोखुट्टे बकुल्ला
- घानामी पाइन्या छोटोखुट्टे बकुल्ला
- मलेसियामी पाइन्या छोटोखुट्टे बकुल्ला
- १९८९ मा छोटोखुट्टे बकुल्लाको कोरियाः चित्र
- छोटोखुट्टे बकुल्लाको अण्डा
सन्दर्भ सामग्रीअन
[सम्पादन | स्रोत सम्पादन]- ↑ "छोटोखुट्टे बकुल्लाो तस्वीर र जानकारीहरू". द आर्काइभ. Archived from the original on 2019-02-05.
- ↑ "Butorides striata". IUCN Red List of Threatened Species. Version २०१३.२. International Union for Conservation of Nature. २०१२. Retrieved २६ नोभेम्बर २०१३.
{{cite web}}: Check date values in:|access-date=and|year=(help); Cite has empty unknown parameter:|last-author-amp=(help); Invalid|ref=harv(help); Unknown parameter|authors=ignored (help)CS1 maint: year (link) - ↑ "छोटोखुट्टे बकुल्लाको पूर्ण जानकारी". हिरोन कन्जरभेसन.[permanent dead link]
बाइल्ला सूत्रअन
[सम्पादन | स्रोत सम्पादन]- दक्षिणी अफ्रिकाका चणोअन
- थप जानकारी Archived 2021-10-06 at the Wayback Machine.
- CS1 errors: unsupported parameter
- CS1 errors: empty unknown parameters
- CS1 errors: dates
- CS1 errors: invalid parameter value
- CS1 maint: year
- IUCN Red List least concern species
- Articles with 'species' microformats
- Taxoboxes with the error color
- Convert errors
- All articles with dead external links
- Articles with dead external links from June 2026
- Articles with invalid date parameter in template
- Articles with permanently dead external links
- Webarchive template wayback links
- विकिथन-१ माइ बनाइया वा सुधारिया लेखअन
- बकुलाअन