सामग्रीमा जानुहोस्

मलाया बाँकेबकुल्ला

विकिपिडिया बठेइ

मलाया बाँकेबकुल्ला बकुल्ला प्रजाति माइ पड्ड्या यक मध्यम स्तरको बकुल्ला हो। यो पन्छी दक्षिण रे पुर्वी एसियामी बसोबास गर्छ भणे यसले भारत, ताइवान, चीन रे फिलिपिन्समा प्रजनन गर्छ।

मलाया बाँकेबकुल्ला
वैज्ञानिक वर्गीकरण
वंश:
Gorsachius
प्रजाति:
melanolophus
मलाया बाँकेबकुल्लाको बासस्थान दायरा      प्रजनन दायरा     अन्य समयमा दायारा     शीतकालिन दायारा

मलाया बाँकेबकुल्लाको लम्बाइ 48 cm (19 in) हुन्छ रे यसको यक पखेटा बठेइ अर्को पखेटासम्मको लम्बाइ 86 cm (34 in) हुन्छ भणे यसको तौल ५०० बठेइ ८०० ग्राम हुन्छ। यै पन्छी होचो हुन्छ भणे यसको छोटो ठुँड हुन्छ। यै पन्छीको खैरो टाउको, खरानी रङ्ग जस्तो शरीर, पहेँलो आँखा रे छोटो पहेँलो रे हल्का हरियो हुनाा। यसको हल्का खैरो पखेटा हुन्छ भणे यसको पखेटा तलको भाग सेतो हुन्छ। यै प्रजातिका भाले रे पोथी हेर्दा खेरी एउटै धेकिन्छन् यद्यपि भालेको शरीरमी भौती भुत्लाअन हुनान। यै पन्छी बकुल्ला प्रजातिअन मध्ये सब है फरक धेकिने गर्छ। यै पन्छीको कालो छोटो रे तीखो ठुँड, छोटो रे हल्का हरियो खुट्टा रे छोटो घाँटी हुन्छ।[२]

वितरण रे बासस्थान

[सम्पादन | स्रोत सम्पादन]

मलाया बाँकेबकुल्ला मुख्यतया भारत, श्रीलङ्का, नेपाल, म्यानमार, कम्बोडिया, लाअोस, चीन, थाइल्याण्ड, सिङ्गापुर, इन्डोनेसिया, ताइवान, बङ्गलादेश, जापान, भियतनाम रे फिलिपिन्समा पाइन्छन्। यी पंक्षी क्रिसमस टापु रे पलाउ लै पाइन्नान। यसको बासस्थान क्षेत्र लगभग १२४०००० वर्ग किलोमिटरसम्म फैलियाः छ।

बाँके बकुल्लाको बासस्थान भिन्न भिन्न ठौर माइ भएतापनि यी पन्छी विषेश गरि तालको छेउछाउ, नदि, नहर, पोखरी आदिमी पाइन्नान। यो पन्छी समुद्र तटमा म्याङ्ग्रोभ क्षेत्र रे हिलो भयाः ठौर माइ लै उत्तिकै मात्रामी पाइन्नान। यै पन्छीको धान खेती लै यक महत्वपूर्ण बासस्थान हो। यो पन्छी कहिलेकाँही गाईवस्तु भयाः ठौर माइ लै पाइन्नान।

यै पन्छीको मुख्यतया साँझ रे झिस्मिसे परभार माइ सक्रिय हुने भएकाले यसले साँझ रे परभात माइ सिकार गर्ने गर्छ। यै पन्छीको आफुनो आहारा विभिन्न माध्यको प्रयोग गरेर समाउने गर्दछ। यसले आफुनो सिकारलाई लामो दुरीबाटै ठम्याउन सक्छ रे त्यै लाइ निकैबेर हेर्छ रे निको मौका पायो भने आक्रमण गर्ने गर्छ। यसले आहारा समाउन खिलाइ चारोको लै प्रयोग गर्छ जसमी यसले आफुनो प्वाँख रे रुखका पातअा पानी माइ फ्याँक्ने गर्छ। यै पन्छी निकै चलाख हुन्छ भने यसले आफुनो आहारा पाउन खिलाइ मानिसले फालेका रोटि रे अन्य खाद्य वस्तु पानी माइ फामाइे त्यसलाई माछाले खान आउँद यसले माछालाई छोप्ने गर्छ। जमिनमी भने यसले आफुनो सिकार लाइ विस्तारै हिँडेर रे दोडिएर समाउने गर्दछ। यसले माछा बाहेक किरा, फटयाङ्ग्रा, माकुरो, गाइनेकिरा, सर्प, साना उभएचर प्राणी, झिङे माछा, गङ्गटा आदि खाने गर्छ।

यै पन्छी विश्व भरी छरिएर बस्ने रे भौती मात्रामी पाइन्या भएकाले यै लाइ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वारा कम चासोका प्रजातिको रुपमी वर्गीकृत गरियाः छ रे यै लाइ आइयुसीएनको रातो सूची माइ लै सूचीकृत गरियाः छ।

मलाया बाँकेबकुल्ला विश्व भरी छरिएर बस्ने भएकाले यै लाइ कहीँकतै संरक्षण रे सुरक्षा दिन पड्ड्या धेकिन्छ। विश्वका केइ क्षेत्रअनमी यै पन्छीको बस्ने जङ्गलअा रे बासस्थान लाइ सहरीकरण गरियाः छ। यै पन्छी लाइ केइ क्षेत्रमी अवैध चोरी सिकारी समेत गर्ने अरियाः पाइयाः छ।[३]

संरक्षण स्थिति

[सम्पादन | स्रोत सम्पादन]

यै पन्छी विश्व भरी छरिएर बस्ने भएकाले ऐल यै लाइ अन्तर्राष्ट्रिय स्तर बठेइ कउनो लै संरक्षण दिइयाः छैन तर केइ केही स्थानिय स्तर बठेइ भने यै प्रजातिको सङ्ख्या वृद्धि रे प्रजनन दर बढाउन खिलाइ यै लाइ संरक्षण स्थिति दिइयाः छ। यै पन्छी लाइ अवैध चोरी सिकारी गर्ने भएकाले अमेरिकाको पेन्सिलभेनियाको यक संस्थाले भणे यै लाइ लोपोन्मुख प्रजातिमी वर्गकरण अरियाः छ।[४]

तस्वीर सङ्ग्रह

[सम्पादन | स्रोत सम्पादन]

सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]
  1. ↑ BirdLife International (२०१२). "Gorsachius melanolophus". IUCN Red List of Threatened Species. Version २०१३.२. International Union for Conservation of Nature. Retrieved २६ नोभेम्बर २०१३. {{cite web}}: Check date values in: |access-date= and |year= (help); Cite has empty unknown parameters: |last-author-amp= and |authors= (help); Invalid |ref=harv (help)CS1 maint: year (link)
  2. ↑ "मलाया बाँकेबकुल्लाको जानकारी". ह्वाट अ बर्ड.
  3. ↑ "मलाया बाँके बकुल्लाको तस्वीर सङ्ग्रह र जानकारी". द आर्काइभ. Archived from the original on 2019-02-06.
  4. ↑ "मलाया बाँकेबकुल्लाको विवरण". हिरोन कन्जरभेसन.[permanent dead link]

बाइल्ला सूत्रअन

[सम्पादन | स्रोत सम्पादन]

प्रजातिअनको जानकारी