सामग्रीमा जानुहोस्

मझौला सेतोबकुल्ला

विकिपिडिया बठेइ

मझौला सेतोबकुल्ला मझौला आकारको बकुल्ला प्रजातिको यक चणो हो। यो चणो नेपाल लगायतका दक्षिण तथा पूर्वी एसियाली राष्ट्र, अफ्रिका रे अस्ट्रेलिया माइ पाइन्नान।

मझौला सेतोबकुल्ला
Ardea intermedia
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
जाति:
Class:
गण:
Pelecaniformes
मौ:
Ardeidae
वंश:
Ardea
प्रजाति:
A. intermedia
Binomial name
Ardea intermedia
     प्रजनन दायरा     वर्ष भरि     शीतकालिन दयरा     बसाइँसराइ दायरा

मझौला सेतोबकुल्ला यक मझौला खालको बकुल्ला हो रे यो नानो सेतोबकुल्ला भन्दा ठूलो रे ठूलो सेतोबकुल्ला भन्दा नानो हुन्छ। बकुल्लाको प्वाँख रे सब्बै शरीर सेतो हुन्छ भणे प्रजनन मैसममी यसको चमक अझै बढ्छ। यो पन्छी 56–72 cm (22–28 in) अग्लो हुन्छ भणे यसको यक पखेटा बठेइ अर्को पखेटाको लम्बाई 105–115 cm (41–45 in) हुन्छ। यै पन्छीको तौल 400 g (14 oz) हुन्छ। यै चणाको सब्बै ज्यान सेतो, खैरो खुट्टा रे मोटो बाक्लो पहेँलो चुच्चो हुन्छ।[] प्रजनन गर्ने चणाअन भणे हल्का कालो चुच्चो रे मैले पहेँलो खुट्टा हुन्छ। यै प्रजातिका पन्छीअनको भाले रे पोथी लगभग एकै प्रकारका हुनान।[]

ठूलो सेतोबकुल्ला रे मझौला सेतोबकुल्ला बीचको फरक

[सम्पादन | स्रोत सम्पादन]
उडिरयाः मझौला सेतोबकुल्ला
चित्रमी ठूलो रे मझौला सेतोबकुल्लाको तुलना

यी दुई बकुल्लाका प्रजातिअन मध्ये प्रजनन नगर्ने लगभग एउटै धेकिन्छन् तर अन्य मझौला सेतोबकुल्ला भणे ठूलो सेतोबकुल्लाको तुलना माइ थोरै नानो हुन्छ रे मझौला बकुल्लाको घाँटी लम्बाई ठूलो बकुल्लाको तुलनामी छोटो हुन्छ। मझौला बकुल्लाको चुच्चो ठूलो बकुल्लाको तुलनामी छोटो रे फिक्का पहेँलो रङ्गको हुन्छ साथै यै पन्छीको कम तीखो हुन्छ।

नानो सेतोबकुल्ला रे मझौला सेतोबकुल्ला बीचको फरक

[सम्पादन | स्रोत सम्पादन]

नानो सेतोबकुल्लाको हल्का पहेँलो खुट्टा रे कालो चुच्चो हुन्छ। सानो बकुल्लाअन माछा खिलाइ पानी माइ लै लाउने काम अद्दान।

वितरण रे बासस्थान

[सम्पादन | स्रोत सम्पादन]

यै प्रजातिका बकुल्ला विश्वमी प्रशस्त मात्रामी पाइन्नान। यै पन्छी मुख्यतया सफा पानीको वरिपरिको नदि, ताल, पोखरी र तटीय क्षेत्र माइ पाइन्नान। यो पन्छी कहिलेकाँही धान रोपेको ठौर माइ लै माछाको सिकार गर्न खिलाइ लामो समयसम्म एकै ठौर माइ बस्नान

यो प्रजातिको पन्छी तटीय क्षेत्रमी कम बसोबास गर्ने भएता लै कहिलेकाँही यो पन्छी समुन्द्री किनार, समुन्द्री जलधार रे दलदले जङ्गलमी लै देखा पडन्छ।

यो पन्छीले तटीय क्षेत्र रे सफा पानी भयाः क्षेत्रमी उसको सिकार लाइ थाहा नपाइकन पिछा गर्छ रे निको मौका पाउने बित्तिकै आक्रमण गर्छ रे त्यै लाइ मार्ने गर्छ। यै पन्छी नानो माछा, चेपाकाँडा, भ्यागुता र कीराअन खाने अद्दछ। यैले अग्लो रुखको टुप्पोमी बकुल्ला जातिको अन्य चणाले गुण बनाउने ठौरको वरिपरिको क्षेत्रमी गुण बनाउँछ। यै प्रजातिको पोथीले यक प्रजनन मौसम माइ ५ वटा अण्डा पार्ने गर्छ।[]

यै प्रजातिको बकुल्लाअन विश्व भरि प्रशस्त मात्रामी पाइन्नान त्यसैले यै लाइ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कम चासोको प्रजातिका सूचीकृत अरियाः छ। यो पन्छी मानव जातिसित निकै डराउन रे मानवको आवतजावत भयाः स्थानमी नबस्ने भएकाले केइ स्थानमी यो प्रजाति फेला पर्‍या नाइ छ।

जापनमी सन् १९६० को दशक पछा यो प्रजाति त्यहाँ अत्याधिक प्रदुषण रे गुँड बनाउने उपयुक्त ठौर नभएकाले बिस्तारै हराउँदै गया छन्। यो प्रजाति अस्ट्रेलियाको उत्तरी क्षेत्रमी भयाः आधुनिकिकरण, प्रदुषण रे वनजङ्गलको विनाशका कारण सङ्कटमी पर्‍या छ। मझौला सेतोबकुल्ला लाइ नाइजेरियामी अौषघि बनाउन खिलाइ अवैध चोरी सिकारी गरियाः पाइयाः छ।

मझौला सेतोबकुल्ला लाइ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वारा कम चासोका प्रजातिको रुपमी वर्गीकृत गरियाः छ र यै लाइ आइयुसीएनको रातो सूची माइ लै सूचीकृत गरियाः छ।[]

तस्वीर सङ्ग्रह

[सम्पादन | स्रोत सम्पादन]

सन्दर्भ सामग्री

[सम्पादन | स्रोत सम्पादन]
  1. बर्डलाइफ इन्टरनेसनल (२०१६). "मझौला सेतोबकुल्ला". अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची. २०१६. Retrieved २५ डिसेम्बर २०१८. {{cite journal}}: Check date values in: |accessdate= and |year= (help)CS1 maint: year (link)
  2. del Hoyo, J., Elliott, A. and Sargatal, J. (1992). Handbook of the Birds of the World. Volume 1: Ostrich to Ducks. Lynx Edicions, Barcelona.
  3. Ali, S. (1993). The Book of Indian Birds (11 revised ed.). Bombay: Bombay Natural History Society/Oxford University Press. ISBN 978-0195621679.
  4. "मझौला सेतोबकुल्लाको विवरण". ब्युटी अफ बर्डस्.[permanent dead link]
  5. "मझौला सेतोबकुल्लाको पूर्ण जानकारी". द आर्काइभ. Archived from the original on 2019-02-05.

बाइल्ला सूत्रअन

[सम्पादन | स्रोत सम्पादन]