कालो जुनबकुल्ला
कालो जुनबकुल्ला Ixobrychus flavicollis | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
जाति: | |
Class: | |
गण: | |
मौ: | |
वंश: | |
प्रजाति: | I. flavicollis
|
Binomial name | |
Ixobrychus flavicollis (जोन लेथम, १७९०)
| |
पर्यायअन | |
Dupetor flavicollis |
कालो जुनबकुल्ला बकुल्ला प्रजाति माइ पड्ड्या यक पन्छी हो। यै प्रजातिले पूर्वी जगतका एसिया, बङ्गलादेश, पाकिस्तान, भारत, श्रीलङ्का, चीन, इण्डोनेसिया रे अस्ट्रेलिया बठेइ प्रजनन सुरुवात गर्या थ्यो। यै पन्छीले विषेशगरी एकै ठौर माइ बस्ने गर्छ भणे कहिलेकाँही छोटो दुरी माइ लै बसाइँसराइ अर्ने अद्दछ।
विवरण
[सम्पादन • स्रोत सम्पादन]यै प्रजातिका बकुल्लाको यक वयस्कको लम्बाइ भिन्न भिन्न भएतापनि यसको अौसत लम्बाई 64–65 cm (25–26 in) हुन्छ भणे यसको तौल 275–358 g (9.7–12.6 oz) हुन्छ। यै पन्छीको टाउको रे घाँटी वरिपरिको भाग गाढा खैरो रे हल्का निलो हुन्छ। यै पन्छीको ठुँड लामो रे गाढा खैरो हुन्छ जसमी माथिल्लो भाग गाढा खैरो बठेइ खरानी रङ्गको हुन्छ भणे ठुँडको तल्लो भाग हल्का हरियो हुन्छ तर केइ उपप्रजाति माइ भणे यै भाग हल्ला पहेँलो जस्तो लै धेकिन्झ। यैको आँखाको नानी पहेँलो बठेइ रातो रे खैरो रङ्गको हुन्छ। यै पंक्षीको टाउको तलको भाग, घाँटी रे माथिल्लो छाती माइ सेतो धर्सा हुन्छ। यैको कालो पुच्छर रे पखेटाको माथिल्लो भाग खैरो रे कालो हुन्छ। यै पन्छीको खुट्टा कालो रे हल्का खैरो हुन्छ।[२]
वितरण रे बासस्थान
[सम्पादन • स्रोत सम्पादन]यै पन्छी विश्व भरी पाइन्या प्रजाति भएता लै यै मुख्यतया भारत, इण्डोनेसिया, फिलिपिन्स, न्यु गीनि, सोमाली टापु रे दक्षिण पूर्वी एसियामी पाइन्नान।
कालो जुनबकुल्लाको बासस्थान भिन्न भिन्न ठौर माइ भएता लै यै पन्छी विषेश गरि बाक्लो घाँसे भूमि, तालको छेउछाउ, नदि, नहर, पोखरी आदिमी पाइन्नान। यै पन्छी समुद्र तटमी म्याङ्ग्रोभ क्षेत्र रे हिलो भयाः ठौर माइ लै उत्तिकै मात्रामी पाइन्नान। यै पन्छीको धान खेती लै यक महत्वपूर्ण बासस्थान हो। यै पन्छी कहिलेकाँही गाईवस्तु भयाः ठौर माइ लै पाइन्नान। यै पन्छी सामान्यतया तल्लो भू-भागमी बस्ने भएता लै यी प्रजातिअन भारतमी १,२०० मिटर उचाइ सम्म लै पाइन्नान। यै पन्छीले होचो रुखमी गुण बनाउन्या अद्दछ।
आहारा
[सम्पादन • स्रोत सम्पादन]यै पन्छी मुख्यतया साँझ रे घाम डुबे पछा सक्रिय हुन्छ त्यसैले यसले साँझ सिकार अर्ने अद्दछ। यै पन्छीले आफुनो आहारा विभिन्न माध्यको प्रयोग गरेर समाउने अद्दछ। यैले आफुनो सिकार लाइ लामो दुरीबाटै ठम्याउन सक्छ रे त्यस लाइ निकैबेर हेर्छ रे रामडो मौका पायो भणे आक्रमण गर्ने गर्छ। यसले आहारा समाउन खिलाइ चारोको लै प्रयोग गर्छ जसमी यसले आफुनो प्वाँख रु रुखका पातअन पानिमी फ्याँक्ने अद्दछ। यै पन्छी निकै चलाख हुन्छ भणे यसले आफुनो आहारा पाउन खिलाइ मान्सुले फालेका रोटि रे अन्य खाद्य वस्तु पानीमी फाल्छ रे त्यस लाइ माछाले खान आउँद यसले माछालाई छोप्ने गर्छ। जमिनमी भने यसले आफुनो सिकार लाइ विस्तारै हिँडेर रे दोडिएर समाउने अद्दछ। यसले माछा बाहेक किरा, फटयाङ्ग्रा, माकुरो, गाइनेकिरा आदि खाने गर्छ।[३]
स्थिति
[सम्पादन • स्रोत सम्पादन]कालो जुनबकुल्ला विश्व लगभग सब्बै मुलुकअनमी सहजै पाइन्या भएकाले यै लाइ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वारा कम चासोका प्रजातिको रुपमी वर्गीकृत गरियाः छ रे यै लाइ आइयुसीएनको रातो सूचीमी लै सूचीकृत गरियाः छ।
तस्वीर सङ्ग्रह
[सम्पादन • स्रोत सम्पादन]-
भारतमी
-
भारतमी पाइन्या कालो जुनबकुल्ला
-
भारतको कलकत्तामा पाइने कालो जुनबकुल्ला
-
भारतको कलकत्तामी पाइन्या कालो जुनबकुल्ला
-
भ्यागुतो समाइरयाः यक कालो जुनबकुल्ला
सन्दर्भ सामग्रीअन
[सम्पादन • स्रोत सम्पादन]- ↑ Lua error in मोड्युल:Citation/CS1/Date_validation at line 303: attempt to compare nil with number.
- ↑ "कालो जुनबकुल्लोको शारीरिक विवरण". हिरोन कञ्जरभेसन.
- ↑ "कालो जुनबकुल्ला". बर्डस् इन ब्यायार्डस्.
बाइल्ला सूत्रअन
[सम्पादन • स्रोत सम्पादन]विकिमिडिया कमन्समैं कालो जुनबकुल्ला समन्धित मिडिया सामग्रीअन रह्याऽ छन् । |