रातो जुनबकुल्ला
| रातो जुनबकुल्ला | |
|---|---|
| वैज्ञानिक वर्गीकरण | |
| Missing taxonomy template (fix): | Ixobrychus |
| प्रजाति: | Template:Taxonomy/IxobrychusI. cinnamomeus |
| Binomial name | |
| Template:Taxonomy/IxobrychusIxobrychus cinnamomeus (जोहान फ्रेडिच ग्म्यालिन, १७८९) | |
रातो जूनबकुल्ला नेपाल लगायत भारत, चीन बठेइ इण्डोनेशियासम्मको क्षेत्रमी पाइन्या बकुल्ला प्रजातिको यक चणो हो। यै पन्छीले छोटो दुरीमी बसाइँसराइ अर्ने अद्दछ।
विवरण
[सम्पादन | स्रोत सम्पादन]रातो जुनबकुल्लाको लम्बाइ 40 to 41 cm (16 to 16 in) हुन्छ रे यसको यक पखेटा बठेइ अर्को पखेटासम्मको लम्बाइ 49.5 cm (19.5 in) हुन्छ भणे यसको तौल ८०.५ बठेइ १६४ ग्राम हुन्छ। यै पन्छीको छोटो घाँटी रे चुच्चे लामो हुन्छ। यै प्रजातिका पोथी जाति भाले भन्दा नानो हुनान तर पोथीको पछाडिको भाग रे टाउको खैरो रङ्डो हुन्छ। यै पन्छीको चुच्चे पहेँलो रे हल्का सुन्तला रङ्गको हुन्छ। यै पन्छीको आँखाको नानी पहेँलो बठेइ सुन्तला रङ्डो हुन्छ। यैको टाउको तलको भाग रे घाँटी हल्का सेता हुनान। यै पन्छीको पुच्छर खैरो, खुट्टा पहेँलो रे हल्का हरियो हुन्छ।
वितरण रे बासस्थान
[सम्पादन | स्रोत सम्पादन]रातो जुनबकुल्ला मुख्यतया पाकिस्तान, भारत, नेपाल, इण्डोनेसिया, फिलिपिन्स रे दक्षिण पुर्वी एसियामी पाइन्नान।
रातो जुनबकुल्ला आफु लाइ लुकाउन खिलाइ भौती घाँस भयाः क्षेत्र माइ बस्ने अद्दछ। यै पन्छी सफा पानीको तालको छेउछाउ, नदि, नहर, पोखरी आदि लै पाइन्नान। यै पन्छी समुद्र तटमी म्याङ्ग्रोभ क्षेत्र रे हिलो भयाः ठौरअनमी लै उत्तिकै मात्रामी पाइन्नान। यै पन्छीको धान खेती ले यक महत्वपूर्ण बासस्थान हो। यै पन्छी कहिलेकाँही गाईवस्तु भयाः ठौरमी ले पाइन्नान। यै पन्छी समुन्द्र सतह बठेइ २००० मिटरको उचाइसम्म लै पाइन्नान। यै पन्छी मानव बस्ती बठेइ केइ दुरीमी बस्ने गर्छ।[२]
प्रजनन
[सम्पादन | स्रोत सम्पादन]भारत रु दक्षिण पूर्वी एसियामी यै पन्छीले वर्षा ऋतुमी जुलाई बठेइ अगस्ट सम्म गुण बनाउने गर्छ। यैले सेप्टेम्बर बठेइ डिसेम्बर रे फेब्रुअरी बठेइ जुलाई सम्म मलाय प्रायद्विपमी पनि लै बनाउने गर्या छ।
यै पन्छीले मुख्यतया धान खेती गरेको क्षेत्र रे पानीमी उम्रिने बनस्पतिमी गुण बनाउने गर्छ। यैले बाँसको रुख, झाडी, सानो रुखमी लै गुण बनाउने गर्या छ। चीनको दक्षिण पूर्वी क्षेत्रमी यै पन्छीले जमिनमी लै गुण बनाउने गर्या पाइयाः छ। यै पन्छी समूहमी बस्छ रे यक समुदाय भित्र रहेर गुण बनाउने गर्छ। यै पन्छीले ससाना सुकेका झार, पात रे हरियो घाँसको प्रयोग गर्दै गुँड बनाउने अद्दछ। यै पन्छीको गुण जमिनसतह बठेइ १ वा २ मिटरको उचाइमी हुनान। भाले रातो जुनबकुल्लाले अाफुनो गुँडमी पोथीको ध्यानाकर्षण गर्न खिलाइ रुखको टुप्पोमी रे घाँसे क्षेत्रअनमी गइ विभिन्न आवाज निकाल्ने गर्छ। दुवै जोडि मिलन खिलाइ राजी भए पछा दुई बीच मिलन हुन्छ।
यै पन्छीको अण्डा सेतो हुन्छ। अण्डाको आकार ३३-३६.५ × २५.५-२६.४ मिलिमिटर हन्छ। यै पन्छीको यक पटकको मिलनमी २ बठेइ ५ वटा अण्डा दिन्छ जुन पोथीले दैनिक पार्ने गर्छ। अण्डा लाइ दुवैको भाले रे पोथीले कुरल्ने गर्छन् भने चल्ला कति दिनमी अण्डा बठेइ बाहिर आउँछन् भन्ने तथ्याङ्क फरक फरक रयाः छ।
स्थिति
[सम्पादन | स्रोत सम्पादन]यै पन्छी विश्व माइ छरिएर बस्ने रे भौती मात्रामी पइन्यम भएकाले यै लाइ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वारा कम चासोका प्रजातिको रुपमी वर्गीकृत गरियाः छ रे यै लाइ आइयुसीएनको रातो सूचीमी लै सूचीकृत गरियाः छ।
सन्दर्भ सामग्रीअन
[सम्पादन | स्रोत सम्पादन]- ↑ बर्डलाइभ इन्टरनेसनल (२०१२). "Ixobrychus cinnamomeus". अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची. २०१२. अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ: e.T22697323A40256962. Retrieved 9 February 2016.
{{cite journal}}: Check date values in:|year=(help)CS1 maint: year (link) - ↑ "रातो जुनबकुल्लाको जानकारी". एचडब्ल्यूबी.