वस्तु बकुल्ला
| वस्तु बकुल्ला | |
|---|---|
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | जन्तु जगत |
| जाति: | |
| Class: | |
| गण: | Ciconiiformes |
| मौ: | |
| वंश: | बुबुल्कस Bonaparte, १९५५ |
| प्रजाति: | B. ibis |
| Binomial name | |
| Bubulcus ibis | |
| उप-प्रजाति | |
|
B. i. ibis (लिनियस, १७५८) | |
| दायराको नक्सा पहेँलो: प्रजनन हरियो: वर्ष भरी निलो: प्रजनन नगर्ने | |
| पर्यायअन | |
|
Ardea ibis Linnaeus, १७५८ | |
वस्तु बकुल्ला बकुल्लो प्रजाति अन्तर्गत पड्ड्या यक चणा हो। यै पन्छीले आफुनो नाँउ व्यबहार बठेइ प्राप्त अरियाः हो। यो हेर्दा खेरी होचो हुन्छ। यो हल्का कुप्रो मुद्रामी बस्दछ रे यैको प्वाँख सेतो रे खैरो खालको हुन्छ। प्रजननको समयतिर यैको मुण्डोको रे ढाडको प्वाँख सुन्तला बठेइ रातो रङ्गमी परिवर्तन हुन्छ। यैको आँखाको गोलो भाग रे चुच्चो लै सुन्तला रे रातो रङ माइ परिवर्तन हुन्छ। भाले रे पोथीको आकार हेर्दा खेरी हल्का फरक फरक हुन्छ। भाले पोथी भन्दा केइ ठूलो धेकिन्छ। भालेको प्रजनन ऋतु माइ प्वाँख केइ लामो हुन्या गर्या छ। यो चणा प्रायः शान्त बन्न मन पराउँछ, तथापि, यसले कहिलेकाहीँ प्रजनन ऋतुमी भद्दा वा धोद्रो स्वर लै निकाल्ने अद्दछ। केइ निकायले भणे यै लाइ दुईवटा उप-प्रजाति लाइ प्रजातिकै रूपमी विभाजन गर्या छन् जसमी पूर्वी वस्तु बकुल्ला रे पश्चिमी वस्तु बकुल्ला पडन्छन्। यै पन्छी मुख्यतया एसिया, युरोप रे अफ्रिका माइ पाइन्नान।
यसले प्रायः समूहमै गुँड वनाउने अद्दछ। यैले पानी भयाः वा सिमसार क्षेत्रमी गुँड बनाउन्या अद्दछ। यैले गुँड मसिना दाउरा, घाँस आदिको प्रयोग गरि रूख वा साना बोटअनमी बनाउन्या अद्दछ। यै प्रजातिका पन्छीअन अन्य बकुल्लोको तुलनामी अलिकति सुख्खा रे खुला ठौर माइ बस्नान। यो प्रायः घाँसेमैदान, खर्क, बारी, हिलो ठौर माइ, अोसिलो ठौर रे धानको बारीमी आहारा खाने अद्दछ। यैले अन्य ठूला जनावरअनले पुच्छरले वा शरीरले धपाएका किरा वा झिँगाअन समात्ने अद्दछ। यैका केइ जनसङ्ख्याअन बसाइँसराइ अद्दछ भणे केईले प्रजनन पछा मात्तरी बसाइँसराइ अद्दछन्।
वयस्क वस्तु बकुल्लाको केइ सिकारीअन हुनान तर केइ शक्तिशाली चणाअन रे स्तनधारीअनले यै पन्छीको गुँड माइ आक्रमण गर्नेहुँदा यैको अण्ड रे चल्लाअन हराउँछन् वा तिनअनकै फन्दामी पडन्छन् जसले गर्दा उनअनको मृत्यु हुन्या अद्दछ। यै प्रजातिका चणाअनको अनुसन्धान अन्य जङ्गली जनावरहरू वा अन्य ठूला चणा प्रजातिअनसित यक विशेष सम्बन्ध हुन्छ। मान्सुअनले लगाएका बालीअनले गर्दा यिनअनको सङ्ख्या वा दायरामी उल्लेखनीय बृद्धि भयाः माणियाः छ। वस्तु बकुल्लाले अन्य घाँस खाने जनावरअनको शरीर बठेइ झिँगाअा खाने अद्दछ जसले गर्दा दुयेइ लाइ फाइदा हुन्छ तर घाउमी बस्या झिँगअन खाने हुँदा उक्त प्राणीअन लाइ रोगको लै सिकार बन्नु पर्या छ।
विवरण
[सम्पादन | स्रोत सम्पादन]

यै चणाकन्ह लम्बाइ 46–56 cm (18–22 in) हुन्छ रे यैको यक पखेटा बठेइ अर्को पखेटासम्मको लम्बाई 88–96 cm (35–38 in) हुन्छ। यै पन्छीको कुल तौल २७०–५१० ग्राम हुन्छ। तुलनात्मक रूपमी घाँटी छोटो रे मोटो हुन्छ। यै पन्छीको मजबुत ठुँड हुन्छ रे यैको मुद्रा कुप्रो हुन्छ। प्रजनन गर्न नसक्ने वयस्कको भणे मुख्यतया सेतो प्वाँख, पहेँलो ठुँड रे खैरो-पहेँलो खुट्टा हुन्छ। प्रजनन ऋतु माइ, केइ पश्चिमी उपप्रजातिको भणे ढाड, छाती, खुट्टा रे आँखा रङ्ग रातो हुन्छ रे प्वाँख भणे सुन्तला रङ्ग हुन्छ। भाले रे पोथी हेर्दा खेरी उस्तै धेकिन्छ, तर भालेको भणे केइ लामो हुन्छ रे अलिकति लामो प्वाँख हुन्छ। किशोर चणाअनको भणे रङ्गीबिरङ्गी प्वाँखको अभाव हुन्छ रे चुच्चो कालो हुन्छ।
वितरण र वासस्थान
[सम्पादन | स्रोत सम्पादन]
वस्तु बकुल्ला कुनै लै पन्छी प्रजातिअनको सब है छिटो रे व्यापक पुग्ने प्राकृतिक विस्तार बठेइ आएको छ।[२]
आवतजावत तथा बसाइँसराइ
[सम्पादन | स्रोत सम्पादन]यैका केइ जनसङ्ख्याअन बसाइँसराइ नाइ गद्दौ रे केइले बसाइँसराइ अद्दान। यिनअन बीचको भिन्नता पत्ता लगाउन गार्हो पडन्छ। भौती क्षेत्रअनमी, केइ बसाइँसराइ गर्ने रे केही बसाइँसराइ नगर्ने प्रजातिअन पाइन्नान। उत्तरी गोलार्धमी यै प्रजातिका चणाअन जाडो छल्नका लागि न्यानो वातावरण तर्फ बसाइँसराइ गर्छन। तर अस्ट्रेलियामा गुँड बनाउने वस्तु बकुल्लाहरू गर्मी छल्न तासमानिया र न्युजिल्यान्डमा बसाइँसराइ गर्दछन् जसमा चराहरू जाडो मौसममा गई वसन्त ऋतुमा फर्कने गर्दछन्। पश्चिमी अफ्रिकाबाट बसाइँसराइ गर्ने चराहरू वर्षा ऋतु छल्न खिलाइ यसो अद्दछन्। दक्षिण अमेरिका बठेइ बसाइँसराइ गर्दै उनअनको गैर प्रजनन समय माइ, प्रजनन दायरासम्म चणाअन दक्षिण तर्फ बसाइँसराइ अद्दछन्। दक्षिण भारतमी रयाः जनसङ्ख्याअन वर्षा ऋतुको प्रतिक्रिया गर्दै स्थानीय बसाइँसराइ अद्दछन्। सेप्टेम्बर मैना पछा, चणाअन केरला तर्फ प्रस्थान अद्दान। हिउँद माइ, भौती चणाअन भारतको दक्षिण-पूर्वी तटिय क्षेत्रमी आसकोटे बकुल्लासित समूह बाँधेर उडिरयाः धेकिन्छ। हिउँदमी श्रीलङ्कामी लै यिनअन धेकिन्छन्। साना चणाअन ५,००० किमी (३,१०० माइल) प्रजनन क्षेत्रअन बठेइ टाढा अद्दछन्। यिनअन भौती टाढासम्म उड्ने अद्दछन्। यिनअन एटलान्टिक महासागरको बीच बठेइ उड्या धेकिन्छ।

स्थिति
[सम्पादन | स्रोत सम्पादन]यै प्रजातिको ठूलो दायरा बासस्थान दायरा रयाः छ जै माइ यैको विश्वव्यापी अवस्थिति दायरा अनुमानित १,००,००,००० वर्ग किमी वा (३९,००,०००) वर्ग माइल रयाः छ। यसको विश्वव्यापी जनसङ्ख्या ३.८ बठेइ ६.७ मिलियन रयाः अनुमान गरियाः छ। सोही कारणले गर्दा यो चणा कम चासोका प्रजातिको रूपमी रयाौ छ।[१] यै प्रजातिअनको विस्तार रे स्थापना ठूलो श्रृङ्खला सम्म फैलियाः छ। यद्यपि, यै लाइ आक्रामक प्रजातिको रूपमी वर्गीकृत गरियाः छ।
आहारा
[सम्पादन | स्रोत सम्पादन]
यसको खाना माइ विस्तारित आहाराअनको दायरा समावेश छ। यैको प्रमुख आहारा माछा, भ्यागुतो, चेपाकाँडा, नानो कीरा, माखा (वयस्क रे साना लै), [३]फटयाङ्ग्रा, गाँइनेकिरो आदि पडन्छन् रे यैले मैनपुतलि, गड्यौला रे माकुराको लै सिकार अर्ने अद्दछ।[४][५] यसले कहिलेकाहीँ, रूखको हाँगामा गई पाकेको एक विशेष प्रकारको फल पनि खाने गर्दछ।[६] यै प्रजातिको चणाअनले ठूला घाँस खान्जया जनावरअन जस्तै अर्ना, जिराफ आदिको शरिर माइ चढेर उनअनले पुछ्छर वा केइ हलचल गरेर धपाएका झिँगा रे अन्य कीराअन ले खाने अद्दाथ। यो सहरी क्षेत्रअनमी लै पाइन्छ रे यसले रेलवे स्टेसन रे विभिन्न ठौर माइ लै आहारा खाने अद्दछ। [७]
तस्विर सङ्ग्रह
[सम्पादन | स्रोत सम्पादन]- वयस्क
- वयस्क
- भारतमा पाइएको वस्तु बकुल्ला
- गुँड बनाउन सिन्का बोक्दै
- अण्डा
- वयस्क
- भ्यागुता खाँदै
सन्दर्भ सामग्रीअन
[सम्पादन | स्रोत सम्पादन]- 1 2 बर्डलाइफ इन्टरनेसनल (२००८). बुबुल्कस इबिस. In: IUCN २००८. IUCN Red List of Threatened Species. Downloaded on ५ नोभेम्बर २००८. डाटाबेसको तथ्याङ्क अनुसार यो कम चासोका प्रजातिहरूमा पर्दछ
- ↑ Telfair II, Raymond C. (२००६). Poole, A. (ed.). "Cattle Egret (Bubulcus ibis)". द बर्ड्स अफ नर्थ अमेरिका अनलाइन. इथाका: Cornell Lab of Ornithology. doi:10.2173/bna.113. Archived from the original on १७ मे २००८.
{{cite web}}: Check date values in:|year=and|archivedate=(help); Unknown parameter|deadurl=ignored (help)CS1 maint: year (link) - ↑ Seedikkoya, K.; Azeez, P.A.; Shukkur, E.A.A. (२००७). "Cattle egret as a biocontrol agent" (PDF). Zoos' Print Journal. 22 (१०): २८६४–२८६६. doi:10.11609/jott.zpj.1731.2864-6. Archived from the original (पिडिएफ) on २९ सेप्टेम्बर २०११. Retrieved २३ जुलाई २००९.
{{cite journal}}: Check date values in:|access-date=,|year=, and|archive-date=(help); Unknown parameter|dead-url=ignored (help)CS1 maint: year (link) - ↑ सिगफ्रिड, डब्ल्यु आर (१९७१). "The Food of the Cattle Egret". Journal of Applied Ecology. ८ (2). ब्रिटिस इकोलोजिकल सोसाइटी: ४४७–४६८. doi:10.2307/2402882. JSTOR 2402882.
{{cite journal}}: Check date values in:|year=(help)CS1 maint: year (link) - ↑ फोगार्टि, माइकल जे; हेट्रिक, विला मे (१९७३). "Summer Foods of Cattle Egrets in North Central Florida". द अक. ९० (२): २६८–२८०. JSTOR 4084294.
{{cite journal}}: Check date values in:|year=(help)CS1 maint: year (link) - ↑ चतुर्भेदि, एन (१९९३). "Dietary of the cattle egret Bubulcus ibis coromandus (Boddaert)". बम्बै प्राकृतिक इतिहास समाज. ९० (१): ९०.
{{cite journal}}: Check date values in:|year=(help)CS1 maint: year (link) - ↑ देव सहायम, ए (२००९). "Foraging behaviour of cattle egret in an unusual habitat". न्युजलेटर अफ बर्ड्सवाचर. ४९ (५): ७८.
{{cite journal}}: Check date values in:|year=(help)CS1 maint: year (link)
बाइल्ला सूत्रअन
[सम्पादन | स्रोत सम्पादन]
- वस्तु बकुल्ला
- भिरियो तस्वीर सङ्ग्रह भिरियोमी (ड्रेक्सल विश्वविद्यालय)
