बाँके बकुल्ला
बाँके बकुल्ला बकुल्ला प्रजातिमी पड्ड्या होचो बर्णको चणो हो। यै पन्छी विशेष गरि रात रे साँझको समयमी बढी सकृय हुने गर्छ। दिउँसोको समयमी यै प्रजातिको शरीर खैरो रे हल्का कालो रङ्डो धेकिन्छ। यै पन्छी पानी भयाः क्षेत्र वरिपरि यक बगानमी प्रजनन गर्ने अद्दछ। यै पन्छी सफा पानीको मुहान नजिक वा तटीय क्षेत्रमी विश्व व्यापी रुपमी बसोबास गर्ने अद्दछ।[१]
| बाँके बकुल्ला | |
|---|---|
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | जन्तु जगत |
| जाति: | |
| Class: | |
| गण: | |
| मौ: | |
| वंश: | |
| प्रजाति: | N. nycticorax |
| Binomial name | |
| Nycticorax nycticorax (कर्लस लिनियस, १७५८) | |
| बाँके बकुल्लाको बासस्थान दायरा प्रजनन दायरा वर्ष भरि शीतकालिन दायरा | |
विवरण
[सम्पादन | स्रोत सम्पादन]यै प्रजातिका बकुल्लाको यक वयस्कको लम्बाइ 64 cm (25 in) हुन्छ भणे यैको तौल 800 g (28 oz) हुन्छ। यै पन्छीको कालो टाउको, खैरो रे हल्का कालो शरीर, रातो आँखा रे छोटो पहेँलो खुट्टाअन हुनान। यैको हल्का खैरो पखेटा हुन्छ भणे यैको पखेटा तलको भाग सेता हुनान। यै प्रजातिका भाले रे पोथी हेर्दा खेरी एउटै धेकिन्छन् यद्यपि भाले भणे हल्का ठूलो हुन्छ। यै पन्छी बकुल्ला प्रजातिअन मध्ये सब है फरक धेकिने अद्दछ। यै पन्छीको कालो छोटो रे तीखो ठुँड, छोटो रे पहेँलो खुट्टा रे छोटो घाँटी हुन्छ।
यै पन्छीको युवा प्रजातिको टाउको, पखेटा रे पछाडिको मधुरो खैरो रे कहीँ कहीँ पहेँलो धब्बाअन लै धेकिन्छ। यै पन्छीको तल्लो भाग हल्का पहेँलो रे खैरा हुनान। यै पन्छीको चल्लाअन सुन्तला रङ्डो आँखा रे हल्का हरियो रे पहेँलो खुट्टाअन हुनान। यै पन्छीअनले बगानी हुँदा निकै आवाज निकाल्ने गद्दछ।
वितरण रे बासस्थान
[सम्पादन | स्रोत सम्पादन]यै प्रजातिको बकुल्लाले मुख्यतया बसाइँसराइ गर्ने अद्दछ रे यैको बसाइँसराइ दायरा प्याटेगोनिया सम्म फैलियाः छ। यै पन्छी विश्व व्यापी रुपमी दक्षिण रे उत्तर अमेरिका, एसिया, युरोप रे अफ्रिका माइ पाइन्नान।
बाँके बकुल्लाको बासस्थान भिन्न भिन्न ठौर माइ भएता लै यी पन्छी विषेश गरि तालको छेउछाउ, नदि, नहर, पोखरी आदिमी पाइन्नाा। यै पन्छी समुद्र तटमी म्याङ्ग्रोभ क्षेत्र रे हिलो भयाः ठौर माइ लै उत्तिकै मात्रामी पाइन्नान। यै पन्छीको धान खेती लै यक महत्वपूर्ण बासस्थान हो। यो पन्छी कहिलेकाँही गाईवस्तु भयाः ठौरमी लै पाइन्नान। [३]
प्रजनन दायरा
[सम्पादन | स्रोत सम्पादन]यै पन्छीले विश्व व्यापी रुपमी समुन्द्रीको किनार वा नुनिलो पानी भयाः क्षेत्र वरिपरि प्रजनन अर्ने अद्दछ। यै पन्छीको अन्य उप प्रजातिअनले भणे उत्तर रे दक्षिण अमेरिका बठेइ क्यानडा, अर्जेन्टिना रे चिल्ली सम्म प्रजनन अद्दछ। अन्य केइ उप प्रजातिले भणे दक्षिण अमेरिका बठेइ फल्कल्याण्ड टापु, युरोपका अधिकांश मुलुक, एसिया रे अफ्रिका सम्म प्रजनन अर्ने अद्दछ। यै पन्छीको यक समुदायमी रहेर त्यसैको वरिपरि गुण बनाउने गर्छ। यै पन्छीले विषेशगरि अग्लो रुखको टुप्पोमी गुण बनाउने गर्छ। यै पन्छीले यक फृर माइ ३ बठेइ ८ वटा सम्म अण्डा पार्ने अद्दछ।
आहारा
[सम्पादन | स्रोत सम्पादन]यै पन्छी मुख्यतया साँझ सकृय हुने भएकाले यसले साँझ रे घाम डुबे पछा सिकार अर्छ। यै पन्छीले आफुनो आहारा विभिन्न माध्यको प्रयोग गरेर समाउने अद्दछ। यैले आफुनो सिकार लाइ लामो दुरीबाटै ठम्याउन सक्छ रे त्यस लाइ निकैबेर हेर्छ रे रामडो मौका पायो भणे आक्रमण गर्ने गर्छ। यसले आहारा समाउन खिलाइ चारोको लै प्रयोग गर्छ जसमी यसले आफुनो प्वाँख रु रुखका पातअन पानिमी फ्याँक्ने अद्दछ। यै पन्छी निकै चलाख हुन्छ भणे यसले आफुनो आहारा पाउन खिलाइ मान्सुले फालेका रोटि रे अन्य खाद्य वस्तु पानीमी फाल्छ रे त्यस लाइ माछाले खान आउँद यसले माछालाई छोप्ने गर्छ। जमिनमी भने यसले आफुनो सिकार लाइ विस्तारै हिँडेर रे दोडिएर समाउने अद्दछ। यसले माछा बाहेक किरा, फटयाङ्ग्रा, माकुरो, गाइनेकिरा आदि खाने गर्छ।
स्थित
[सम्पादन | स्रोत सम्पादन]यै पन्छी विश्व लगभग सब्बै मुलुकअनमी सहजै पाइने भएकाले यै लाइ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वारा कम चासोका प्रजातिको रुपमी वर्गीकृत गरियाः छ रे यै लाइ आइयुसीएनको रातो सूचीमी लै सूचीकृत गरियाः छ।
तस्वीर सङ्ग्रह
[सम्पादन | स्रोत सम्पादन]- बाँके बकुल्लाको अण्डा
- टोबागोमी पाइन्या बाँके बकुल्ला
- सर्प समात्दै गरेको यक बाँके बकुल्ला, ताइपेइ
- आहारा खाँदै
- उडिरयाः यक युवा बाँके बकुल्ला, क्यालिफोर्निया
- दक्षिण भारत माइ पाइन्या बाँके बकुल्ला
सन्दर्भ सामग्रीअन
[सम्पादन | स्रोत सम्पादन]- ↑ "बाँके बकुल्लाको जानकारी". अल अवाउट बर्डस्.
- ↑ BirdLife International (2012). "Nycticorax nycticorax". IUCN Red List of Threatened Species. Version २०१३.२. International Union for Conservation of Nature. Retrieved 26 November 2013.
{{cite web}}: Cite has empty unknown parameters:|last-author-amp=and|authors=(help); Invalid|ref=harv(help) - ↑ "बाँके बकुल्लाको तस्वीर सङ्ग्रह रे जानकारी". द आर्काइभ. Archived from the original on 2019-02-03.
बाइल्ला सूत्रअन
[सम्पादन | स्रोत सम्पादन]- हेन्ज, माइकल. "बाँके बकुल्ला" (PDF). चणोअनको विवरण. Archived from the original (PDF) on 2018-10-25. Retrieved 2019-10-09.
{{cite web}}:|first1=missing|last1=(help) - पन्छी प्रजातिअा
- बाँके बकुल्लाको जानकारी' Archived 2019-10-09 at the Wayback Machine.
- अफ्रिकी बाँके बकुल्ला
- बाँके बकुल्ला Archived 2011-03-08 at the Wayback Machine. - इ नेचर
- फ्लिकरमी बाँके बकेल्लाका तस्वीरअा
- पोर्चेगलमी पाइन्या बाँके बकुल्लाको विवरण
- "इन्टरनेट चणो सङ्कलन सम्बन्धित मिडियाअन". इन्टरनेट चणो सङ्कलन.
- भिरियो तस्वीर सङ्ग्रह भिरियोमी (ड्रेक्सल विश्वविद्यालय)
- CS1 errors: empty unknown parameters
- CS1 errors: invalid parameter value
- Pages using infoboxes with thumbnail images
- IUCN Red List least concern species
- Articles with 'species' microformats
- Taxoboxes with the error color
- CS1 errors: missing name
- Webarchive template wayback links
- विकिथन-१ माइ बनाइया वा सुधारिया लेखअन