दुर्गा मल्ल

विकिपिडिया बठेइ
दुर्गा मल्ल
जन्म१ जुलाई १९१३
देहरादून, भारत
मृत्यु२५ अगस्ट १९४४
दिल्ली, भारत
राष्ट्रियताभारतीय  भारत
पेशाभारतीय स्वतन्त्रता सेनानी (सेना)
चिनारीको कारणभारतीय स्वतन्त्रता सङ्ग्रामका स्थायी कार्यकर्ता तथा भारतीय राष्ट्रिय सेनामा मेजर
उपाधिआजाद हिन्द
भारतीय राष्ट्रिय सेनाको मेजर
जिवनसाथीशारदा देवी क्षेत्री

मेजर दुर्गा मल्ल (सन् १९१३ जुलाई १ - सन् १९४४ अगस्ट २५) भारतीय गोर्खाको खस जातीय समूहबाटी पहिलो गोर्खा सैनिक थिए जसले भारतीय राष्ट्रिय सेनाको मेजर भएका थिए। उनले भारतीय स्वतन्त्रता सङ्ग्रामको लागि आफ्नो ज्यानको आहुति दिएका थिए।[१]

जीवनी[सम्पादनस्रोत सम्पादन]

मल्लको जन्म सन् १९१३ जुलाईमी उत्तराखण्डको देहरादून नजिकै डोइवालामी भारतीय गोर्खाको खस ठकुरी/क्षेत्री परिवारमी भएको थियो। उनी नायब सुबेदार गङ्गा मल्लको जेठो छोरा थिए। सन् १९३० मी, जब महात्मा गान्धीले दाण्डी मार्चबाटी स्वतन्त्रताको लागि देशवासीहरूको नेतृत्व गरिरहेका थिए त्यस समय मल्ल कक्षा ९ मी अध्ययनरत थिए। यद्यपि उनी युवा भएता पनि उनले ब्रिटिस शासकविरूद्ध जनसाधारणबाटी सबैको ध्यानाकर्षण गराएका थिए। सन् १९३१ मी १८ वर्षको उमेरमी उनी धर्मशाला बसाइँ सरे रे २/१ गोर्खा राइफल्समी भर्ना भएका थिए। उनको देशभक्तिले उनलाई नेताजी सुभाषचन्द्र बोसको भारतीय राष्ट्रिय सेनाको नजिक ल्याएको थियो।

स्वतन्त्रता सेनानी र सजाय[सम्पादनस्रोत सम्पादन]

सन् १९४२ मी, मल्ल आइएनएमी सामेल भएका थिए। कर्तव्यप्रति उनको भक्ति रे अन्य सीपहरूको कारण उनी आइएनएमी मेजरको पदसम्म पुगे रे उनलाई आइएनएको खुफिया विभागमी काम गर्न लगाइएको थियो। सन् १९४४ मार्च २७ मी शत्रुपक्षको क्याम्पहरूको बारेमा जानकारी सङ्कलन गर्दै गर्दा उनी कोहिमामी पक्राउ परेका थिए। उनलाई दिल्लीको लाल किल्लामी रहेको अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो। यद्यपि मृत्युदण्ड दिनुभन्दा अगाडि अधिकारीहरूले मेजर दुर्गा मल्ललाई देशद्रोह स्वीकार्न भनेका थिए। उनकी श्रीमतीलाई जेल कोठामी ल्याइएको थियो तर मल्ल दबाबको शिकार भएनन्।

"मैले चढाएको बलि व्यर्थमा जानु हुँदैन। भारत स्वतन्त्र हुनेछ। म विश्वस्त छु। यो मात्रै समयको कुरा हो, शारदा! चिन्ता नलिनुहोस्, करोडौँ हिन्दुस्तानी तपाईँसँगै छन्," मल्लले आफ्नी पत्नीलाई भनेका थिए। यो नै उनको पत्नीलाई अन्तिम शब्दहरू थिए।

विवाह र मृत्युदण्ड[सम्पादनस्रोत सम्पादन]

मल्लको विवाह सन् १९४१ मी हिमाचल प्रदेशको धर्मशाला श्याम नगरको शारदा मल्लसँग भएको थियो। विवाह भएको तीन दिनपछि मल्ललाई उनको मुख्यालयमी बोलाएर विदेश जान निर्देशन दिइएको थियो। त्यसपछि उनले आफ्नी श्रीमतीलाई दिल्ली जिल्ला जेलमी झुण्ड्याउनु भन्दा पहिले मात्र भेटेका थिए। सन् १९४४ मी, मेजर दुर्गा मल्ललाई मृत्युदण्डको लागि पठाइएको थियो।

सम्मान[सम्पादनस्रोत सम्पादन]

मल्ललाई सम्मान गर्न भारतीय गोरखाको राष्ट्रिय निकाय भारतीय गोर्खा परिसङ्घले दान गरेको मूर्तिलाई सन् २००४ मी तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले संसद भवन परिसरमी अनावरण गरेका थिए। कार्यक्रममी उपराष्ट्रपति भैरोंसिंह शेखावत, लोकसभा अध्यक्ष सोमनाथ चटर्जी लगायत अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए। [२] उनलाई फांसी दिइएको दिन २५  अगस्टमी भारतभर गोर्खाहरूद्वारा बलिदान दिवस वा शहीद दिवसको रूपमी मनाइन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादनस्रोत सम्पादन]