हिमाचल प्रदेश
Jump to navigation
Jump to search
हिमाचल प्रदेश (अङ्ग्रेजी: Himachal Pradesh, पंजाबी: ਹਿਮਾਚਲ ਪ੍ਰਦੇਸ਼, उच्चारण [hɪmaːtʃəl prəd̪eːʃ] ) उत्तर-पश्चिमी भारत मा स्थित एक राज्य हो ।यईको राजधानी शिमला हो। यो २१,६२९ मील² (५६०१९ किमी²) भन्दा धेरै क्षेत्रमा फैलियाको छ तथा उत्तरमा जम्मू कश्मीर, पश्चिम तथा दक्षिण-पश्चिममा पंजाब, दक्षिणमा हरियाणा एवं उत्तर प्रदेश, दक्षिण-पूर्वमा उत्तराखण्ड तथा पूर्वमा तिब्बत बाट घेरियाको छ। हिमाचल प्रदेशको शाब्दिक अर्थ हिउले भरियाको पहाडहरुको प्रान्त हो। हिमाचल प्रदेशलाई देव भूमि पनि भनिन्छ। यई क्षेत्रमा आर्यहरुको प्रभाव ऋग्वेद भन्दा पनि पुरानो हो।
सन्दर्भन[सम्पादन • स्रोत सम्पादन]