कालु कुमाले

विकिपिडिया बठेइ
कालु कुमाले
कालु कुमाले
जन्मवि.सं. १९९० जेठ २७ गते
थपाटहिटी, ओकुबहाल ललितपुर नेपाल
राष्ट्रियतानेपाल नेपाली
शिक्षासामान्य लेखपढ
पेशापरम्परागत मूर्तिकला
चिनारीको कारणमूर्तिकला, क्रोधकला शिरोमणि
प्रशिद्ध कार्यक्रोधकला
गृहनगरपाटन, ललितपुर
जिवनसाथीस्व. लक्ष्मीमाया अवाले
सन्तानराजेश अवाले, स्व. काजीरत्न अवाले, राकेश अवाले, स्व. सुरेन्द्र अवाले, बीरेन्द्र अवाले, सुरज अवाले, पुनमाया महर्जन, शोभा महर्जन
मातापितासानु थकु कुमाले रे ज्ञानी थकु कुमाले
पुरस्कारगोरखा दक्षिण बाहु वि.सं. २०६२
क्रोधकला शिरोमणि वि.सं. २०७३
राष्ट्रिय प्रतिभा पुरस्कार (वि.सं. २०६८)
अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान

वि. सं. १९९० जेठ २७ गते पाटन, ललितपुरका थपाटहिटी, ओकुबहालमी बा सानु कुमाले रे इज्या ज्ञानी थकुको कोखबठे जन्मिएया कालु कुमाले नेपाली मूर्तिकलाका विकासमी महत्वपूर्ण योगदान पुर्‍याउन्या उत्कृष्ट स्रष्टाअन मध्ये एक हन्। परम्परागत मूर्तिकलामी लै क्रोध मूर्ति बनाउन्या अग्रणी व्यक्तित्वका रूपमी नेपाली कला क्षेत्रमी सुपरिचित उनी सात दशकबठे निरन्तर साधनारत् छन्।[१] क्रोधकला शिरोमणि उपाधिद्वारा[२] विभूषित उनरो वास्तविक नाउ कालु दक्षप्रजापति थकु हो। सगरमाथा प्रतिष्ठान नेपालको पन्ध्रौँ वार्षिकोत्सवको अवसरमी आयोजित कार्यक्रममी उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ' नन्दकिशोर पुनले सो उपाधि प्रदान गरया: हन्।[३] मूर्तिकार कुमाले क्रोध मूर्तिकलाका सबहै सिद्धहस्त व्यक्तित्वका रूपमी राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमी परिचित छन्। शान्त रे सरल व्यक्तित्वका धनी कुमाले क्रोध भावभङ्गीमी झल्कन्या बेजोड शैलीका मूर्तिकलाका एकल धरोहरका रूपमी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमी परिचित छन्। क्रोध मुद्राका मूर्ति बनाएर आफूलाई विज्ञका रूपमी स्थापित गर्ने कुमालेले क्रोधकला शिरोमणिका अतिरिक्त प्रबल गोरखा दक्षिण बाहु, राष्ट्रिय प्रतिभा पुरस्कार, ललितकला प्रज्ञा सम्मान[४]लगायत दर्जनौँ विभूषण, पुरस्कार, सम्मान आदि प्राप्त गरिसक्या छन्।


बाल्यकाल[सम्पादनस्रोत सम्पादन]

बाआमाका भैाती सन्तानमध्ये उन रे दिदीमात्र जीवित रयाकाले नानामी माया रे लाडप्यार हुर्किएका कालु कुमाले नानामी काम अद्दाहै च्याम्पटी घुमाउन, पाङ्ग्रा गुडाउन रे साथीभाइअनसँग बरालिवर हिँड्वर नै रमाउँथ्या। साधारण किसान भयाकाले उनरा बा प्रभातै बठे खेतको काममी जानथ्या। उनरो भण्या खेतबारीमी रुची थियेन।

शिक्षादीक्षा[सम्पादनस्रोत सम्पादन]

कमजोर आर्थिक अवस्थाका कारणले कालु कुमालेले आफुले चाह्या जत्ति पडढु पाएनन्। त्यईबेला अइलजसो प्रशस्त स्कुल लै थिएनन्। साथीभाअनले पढ्या धेखीवर उनलाई पढ्न्या चाहना हुन्थ्यो। भैती जिद्दी गरेपछा बाले उनलाई गुरुकहाँ पढ्डु पठाया। पढ्ड्या किताब हराएपछ ता जान छाड्या। त्यईपछ त्यागलको पाठशालामी ले पढ्न थाले। ता लै १० रूपैँया शुल्क बुझाउन नसक्या हनाले पढ्ने तीब्र चाहना हुँनाहुनाई लै पढ्न्या अवसरबठे बञ्चित भयाः। उनरा बाले लै 'अक्षर चिनिहाल्यो अब किन पढ्नु पर्‍यो' भण्यापछा उनको पढाइ त्यतिकै छुट्यो।

वैवाहिक जीवन[सम्पादनस्रोत सम्पादन]

कलायात्रा[सम्पादनस्रोत सम्पादन]

समाजसेवा[सम्पादनस्रोत सम्पादन]

कालु कुमालेका प्रमुख कलाकृतिहरू[सम्पादनस्रोत सम्पादन]

  • बज्रकिला, प्रचण्डवीर, गरुड आदि (भिक्टोरिया एण्ड अल्बर्ट म्युजियम, लण्डन) (सन् १९६८-१९७२)
  • भैरव स्याङ्लुङ्ग, लामा मूर्ति, आधाकद सालिक र मेडिसिन लामाका मूर्तिहरू (तिम्बेतन ट्रेजिसनल मेडिसिन कलेज म्युजियम)
  • चारहाते भैरव (पाटन बालकुमारी मन्दिर, क्वाछेँ)
  • राधारुक्मिणी (कृष्ण मन्दिर, भजनपाटी, शङ्खमूल)
  • भैरवगणेश (बालकुमारी मन्दिर त्यागल, पाटन)
  • अष्टमातृका गण (गणेशभैरव सिंघिनी र व्याघिनीसहित) बिष्णुदेवी मन्दिर, सतुंगल, काठमाडौँ
  • बज्र, पाटन, महाबुद्ध मन्दिरअगाडि
  • बाराही, धन्वन्तरी बाराही मन्दिर, ज्वागल, पाटन
  • अजिमा (पाल्देन ल्हामु) नाम्ग्याल गुम्बा, धर्माशाला, हिमालञ्चल प्रदेश, भारत
  • बज्रपाणि बोधिसत्व, बज्रयोगिनी, मैत्री गुम्बा, स्वयम्भू
  • बज्रयोगिनी र अजिमा(पाल्देनल्हामु), आनी गुम्बा, स्वयम्भू
  • बज्रभैरव मण्डला, फेल्ध्यालिङ्ग गुम्बा, स्वयस्भू
  • बज्रयोगिनी, गुरु देवा रिम्पोछें, मङ्गोलिया
  • बज्रभैरव मण्डला, अजिमा (पाल्देनल्हामु), र बज्रभैरव (मेष सम्वर), हिमालयन हिलिङ्ग सेन्टर, बौद्ध
  • बज्रभैरव मण्डला, सेतो महाँकाल, चक्रसंबर, मेघसंबर, कपन गुम्बा, कपन, काठमाडौँ
  • कालो महाँकाल र बज्रयोगिनी, सामतेलिङ गुम्बा, बौद्ध, काठमाडौँ
  • कालचक्र, मिरिक स्थित गुम्बा, दार्जिलिङ
  • छुइग्याल, सिपदाक, यमन्तक, कालो महाँकाल, सेतो महाँकाल साथै अन्य धेरै मूर्तिहरु, गाडेन जाङ्त्से थासाङ्ग नोर्लिङ्ग गुम्बा, कर्नाटक, दक्षिण भारत
  • बज्रपाणि बोधिसत्व, शेर्पा गुम्बा, फर्पिङ्ग
  • अजिमा (पाल्देन ल्हामू), यमन्तका (मेघसंबर) र छुइग्याल, थेग्चेन गुम्बा, बौद्ध
  • मेघसंबर, चक्रसंबर र अरू थुप्रै मूर्ति, ग्युतो तान्त्रिक युनिर्भसिटी, धर्मशाला, हिमाञ्चल प्रदेश भारत
  • कालो महाँकाल, छुइग्याल, सेल्कार गुम्बा तीनचुली, बौद्ध
  • सेरा ताम्दिन (भैरव र दाकिनी ८ थान), सेरा जे गुम्बा, मैसुर भारत
  • वोम्पो भैरव मूर्ति (५ थान), ध्यावादेवा, ताक्ला, मार्जित, नाम्पर ग्यालवा त्रितेन नोर्बुत्से वोम्पो गुम्बा, हल्चोक स्वयम्भू
  • कालचक्र, लद्दाख गुम्बा, लद्दाख, भारत
  • नाम्पर ग्यालवा २०० से.मी. बोम्पो अलग अलग आकृतिका भैरव मूर्तिहरू ५ थान, ध्यावादेवा, मार्जित, ताक्ला मेमर, गरुड, मेरीसहित १० थान, आम्दो गुम्बा, तिब्बत, चीन
  • वार्सि भैरव शक्ति, घ्यावा ज्याम्सो, आम्दो, तिब्बत

कार्यशाला[सम्पादनस्रोत सम्पादन]

प्रदर्शनी[सम्पादनस्रोत सम्पादन]

  • नेपाल प्रज्ञा प्रतिष्ठान, कला कौशल विभाग, ललितकला संस्था, नक्साल (वि.सं. २०६२)
  • आर्ट काउन्सिल, बबरमहल (वि.सं. २०६५)
  • हस्तकला प्रबर्दन केन्द्र, पाटन औद्यौगिक क्षेत्र (वि.सं. २०४२)
  • भृकुटीमण्डप प्रर्दशनी कक्ष, काठमाडौँ (वि.सं. २०५२)
  • अक्षयश्वर महाविहार, पुल्चोक (वि.सं. २०६२)
  • योङ बुद्धिस्ट एशोसियसन नेपाल, लोक कीर्तिमहाविहार, पाटन (वि.सं. २०६३)
  • ओकुबहाल महाबुद्ध, ललितपुर महोत्सव (वि.सं. २०६३)
  • भिक्टोरिया र अल्वर्ट म्युजियम, लण्डन, (सन् १९६३)
  • अरनिको कलेक्सनद्वारा लण्डन, स्विट्जरल्यान्ड र जेनेभामा प्रदर्शन (सन् १९७१-१९७२)
  • चीनमा प्रदर्शनी (सन् २००७)
  • फुक्यानसन, ताइवानमा प्रदर्शनी (सन् १९९१)
  • कोरियन महायान बुद्धिष्ट एसोशियसन, कोरिया (सन् २००२)
  • सिङ्गापुर महायान बुद्धिष्ट सेन्टर, सिङ्गापुर (सन् १९९३)
  • बज्रयोगिनी मेडियसन सेन्टर, नेपाल (सन् १९९५)
  • कला प्रदर्शनी, टोकियो, जापान (सन् १९८४)
  • नेपाली आर्ट प्रदर्शनी, जर्मनी (सन् १९७८)
  • तिब्बेतन ट्रयाडिशनल मेडिकल कलेज, ल्हासा, चीन (सन् २००५)
  • गाडेन जाङ्ग्त्से थोसाङ् नोर्लिङ्ग मोनास्टिक युनिभर्सिटी, भारत (सन् २०००)
  • ग्युतो तान्त्रिक युनिभर्सिटी, धर्मशाला, भारत (सन् २००४)

पुरस्कार[सम्पादनस्रोत सम्पादन]

  • प्रथम पुरस्कार (वि.सं. २०४२)— घरेलु तथा साना उद्योग विभाग, हस्तकला प्रवर्द्धन शाखा
  • प्रथम पुरस्कार (वि.सं. २०४८)— हस्तकला प्रवर्द्धन शाखा एवं सेरामिक प्रवर्द्धन आयोजना
  • १० औं राष्ट्रिय उत्कृष्ठ उद्यमी पुरस्कार (वि.सं. २०५२)— घरेलु तथा साना उद्योग विकास समिति
  • राष्ट्रिय प्रतिभा पुरस्कार (वि.सं. ०६७/०६८)—संस्कृति तथा नागरिक उड्ययन मन्त्रालय, नेपाल सरकार

पदक एवं उपाधि[सम्पादनस्रोत सम्पादन]

  • प्रबल गोरखा दक्षिण बाहु (वि.सं. २०६२) तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट
  • क्रोधकला शिरोमणि (वि.सं. २०७३) – सगरमाथा प्रतिष्ठान, नेपाल
  • 'लाइभ टाइम एचिभ्मेन्ट अवार्ड' (वि.सं. २०६२) – नेपाल कलाकार समाज
  • भोकेशनल अवार्ड (वि.सं. २०६१)—रोटरी क्लव, पाटन

सम्मान/अभिनन्दन[सम्पादनस्रोत सम्पादन]

  • “वरिष्ठ कलाकार” सम्मान (वि.सं. २०६२)–नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला संस्था
  • अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान वि.सं. २०७५– नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान
  • श्रष्टा सम्मान वि.सं. २०७४– ललितपुर उद्योग वाणिज्य संघ
  • कलाकार सम्मान वि.सं. २०७५– नेपाल आर्ट भिलेज
  • राष्ट्रिय नागरिक सम्मान वि.सं. २०६१— नागरिक मञ्च नेपाल
  • राष्ट्रिय नागरिक सेवा सम्मान वि.सं. २०६४— जागृति समाज नेपाल
  • अभिनन्दन पत्र वि.सं. २०६२— ललितपुर महानगरपालिका, वडा नं. ६ विकेन्द्रिकरण स्वास्थ्य, कार्यान्वयन समिति
  • “हना–पौ” २०६१ — ज्यापु समाज, यल
  • “हना–पौ” २०६३ — राष्ट्रिय प्रजापति समाज
  • “हना–पौ” २०६२ — गौतम बुद्ध प्रतिमा स्थापना निर्माण समिति, थेचो
  • प्रशंसापत्र, सन् २००७, गाडेन जाङ्ग्त्से थोसाङ्ग नोर्लिङ् गुम्बा, भारत
  • प्रशंसापत्र, सन् २००५, ग्युतो तान्त्रिक युनिभर्सिटी धर्मशाला, भारत
  • प्रशंसापत्र, सन् २००६, तिब्बेतन ट्रयाडिशनल मेडिकल कलेज, ल्हासा, चीन
  • प्रशंसापत्र, सन् २००६, ट्रिटेन नोर्बुत्से मोनास्टेरी, स्वयम्भू
  • प्रशंसापत्र, फेडेरेशन अफ ह्याण्डीक्राफ्ट एशोसिएसन अप नेपाल र ललितपुर च्याम्वर अफ कमर्स
  • प्रशंसापत्र, सन् २०१८, काठमाडौँ युनिभर्सिटी, हात्तीवन, ललितपुर

मानार्थ/विशिष्ठ सदस्य[सम्पादनस्रोत सम्पादन]

शिक्षा/स्वास्थ कोष[सम्पादनस्रोत सम्पादन]

  • बरिष्ठ मूर्तिकार कालु कुमाले जुनियर रेडक्रस छात्रवृत्ति कोष-नेपाल रेडक्रस सोसाइटी
  • बरिष्ठ मूर्तिकार कालु कुमा शिक्षा शिल्ड एवम् नगद पुरस्कार कोष-ज्यापु समाज यल
  • क्रोधकला शिरोमणि कालु कुमाले शिक्षा/स्वास्थ्य कोष-नेपाल अपाङ्ग संघ
  • क्रोधकला शिरोमणि कालु कुमाले/लक्ष्मी माया स्वास्थ कोष

योगदान रे सहयोग[सम्पादनस्रोत सम्पादन]

  • गणेश मन्दिर पुनर्निर्माण– थपाहिटी, ललितपुर
  • ज्याठा गणेश पाटी पुनर्निर्माण– ज्याठा, ललितपुर
  • चैत्य जिर्णोद्धार–थपाहिटी, ललितपुर
  • १ नं पाटी निर्माण– बालकुमारी मसानघाट
  • तामाका भाडाकुडाहरू–रातो मच्छिन्द्रनाथ, मीमनाथ, बसुन्धारा ललितपुर र आदिनाथ चोभार, काठमाडौँ
  • क्लिनिक कोठा–स्वास्थ्य कार्यान्वयन समिति वडा भवन, ललितपुर उपमहानगर पालिका–६
  • ५ फिटको बुद्ध मूर्ति– बुद्ध पोखरी, ठेचो, ललितपुर
  • ३५ से.मी नाग देवताको मूर्ति– मन्थली सिन्धुली
  • ७० से.मी बज्रपाणि बोधिसत्वको मूर्ति– पदमवर्ण महायानी महाविहार, ज्याठा ललितपुर-६
  • ४५ से.मी दुर्गा भवानीको मूर्ति– प्रहरी प्रभाग, हरिसिद्धि ललितपुर-२८
  • ३० स.मी दक्षिणकाली माई (ढुङ्गाको मूर्ति) सशस्त्र प्रहरी, दक्षिणकाली गण, हल्चोक स्वयम्भू काठमाडौँ
  • ५० से.मी अजिमा (पाल्देन ल्हामु)–लुम्ब्रुङ्ग रिम्पोछें, मैत्री गुम्बा, स्वयम्भू
  • ५० से.मी वज्रपाणी वौधिसत्व–मञ्जुश्री शासनधर गुरुवा, ज्याठा बहाल
  • ५० से.मी सिपिज्याल्मो–रिम्पोछें (गुम्बा प्रमुख), त्रितेन नोर्वृत्से वोम्पो गुम्बा, हल्चोक स्वयम्भू
  • असहाय, अन्धा–अपाङ्ग एवं बृद्ध–बृद्धाहरुको लागि आर्थिक सहयोग र विशेष अवसरहरुमा भोजन एवम् जिन्सी प्रदान
  • २०७२ बैशाख भूकम्प पिडित राहत सहयोग प्रदान
  • अन्य मठ मन्दिर, बिहार, गुम्बा, पाटी–पौवा, विद्यालय बार एशोसियशन, प्रहरी प्रभाग, स्वास्थ्य केन्द्र एवं थुप्रै सामाजिक एवं धार्मिक स्थल÷कार्यक्रमको लागि आर्थिक सहयोग,

चित्र ग्यालरि[सम्पादनस्रोत सम्पादन]

ललितपुरका हात्तिवनस्थित कालु आर्टस् एण्ड ह्याण्डिक्राफ्टमा क्रोधकला शिरोमणि कालु कुमालेको ८७ औं जन्मोत्सवमी आयोजित कार्यक्रममी उनले सृजना अर्या कलाकृतीअन तथा कार्यक्रमका तस्बिरअन

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]

  1. माटोसँग कालुको साढे आठ दशक-बाह्रखरी डटकम
  2. क्रोध मूर्तिका ओस्ताज कुमाले-सौर्यअनलाइन डटकम
  3. सगरमाथा प्रतिष्ठानद्वारा मन्त्री राई लगायत सम्मानित-देशकोन्युज डटकम
  4. "विजय रे कालुलाई राष्ट्रिय ललितकला प्रज्ञा सम्मान, ललितकलाका ३३ कलाकार पुरस्कृत-राजधानीडेली डटकम". Archived from the original on 2021-12-04. Retrieved 2019-08-05.

बाह्य सूत्रअन[सम्पादनस्रोत सम्पादन]