वरुणग्रह

विकिपिडिया बठेइ
Jump to navigation Jump to search

Neptune.jpg

वरुणग्रह सौर्यमण्डलको सूर्यबाटहै आठौं ग्रह हो। यो ग्रह पनि एक ग्यास् पिण्ड हो जइको वरिपरि चारवटा मुस्किलले देखिने खालका घेराहरू छन। Urbain Le Verrier र John Couch Adams लाई वरुण ग्रहको आविश्कारकको रूपमा चिनिन्छ। यो ग्रहलाई पृथ्वीबाट बाइनाकुलर र दूरदर्शकयन्त्रको मद्दतले सजिलै हेर्न सकिन्छ। भोयजर २ नामक अन्तरिक्षयानले १९८९ माई पत्तालगाया अनुसार यईमा "The Dark Spot" नाम गर्याको आँधी रयाको छ। यद्यपी १९९४ मा उक्त आँधी देखिराको थिएन। बरुण ग्रहका १३ वटा उपग्रहहरू छन। ती मध्ये सबैभन्दा ठूलो उपग्रह Triton हो ,जुन् उपग्रह वरुणग्रहको एकमात्र गोलो उपग्रह हो। Trition पृथ्वीको चन्द्रमा भन्दा केही सानो छ। अङ्ग्रेजीमा यईलाई नेप्च्युन भनिन्छ, नेप्च्युन, प्राचीन रोमन धर्मको प्रमुख देवताहरू मध्ये एउटा थिए। उनी समुद्रको देवता थिए। उनकै समतुल्य प्राचीन यूनानी धर्मको देवता थिए पोसाइडन। उनकै नामबाटाई सौर्य परिवारको आठौँ ग्रहको नाम नेप्च्युन राखियाको हो।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]