बुधग्रह

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

बुधग्रह (प्रतीक: ☿) सौर्यमण्डलमाई सूर्यको सबै है नजीकको ग्रह हो। यो धेरै सानो छ जैको भूमध्यरेखीय अर्धव्यास् २,४३९.७ किमि रहेको छ। यईको बाहिरी सतह ज्वालामुखी पहाडहरुले ढाकियाको छ।यई ग्रहमी हरेक दिन धेरै गर्मी हुन्छ रे हरेक रात धेरै जाडो हुन्छ।

सौर्यमण्डलको सबहै सानो ग्रह हो। अरू ग्रहभन्दा सूर्यनजीक भयाकोले, सबभन्दा छिठो ग्रह हो। सूर्यको वरिपरि घुम्न करिब ८८ दिन मात्रै लाग्छ।

यो ग्रह सौर्यपरिवारको धेरै घनत्व भयाका ग्रहहरू मध्य दोस्रो ग्रह हो। यइको सतह फलामबाट निर्माण भयाको छ जुन् अत्यन्त धेरै घनत्वको हुन्छ। यद्यपी, यईको चुम्बकीय क्षेत्र एकदम कम्जोर छ।

बुधग्रहमा अहीलसम्म पुगेका दुईअन्तरीक्षयान, मध्य म्यारिनर १० ले १९७४ देखि १९७५ सम्म यईको ४५% सतहको नक्शांकन् गर्याको थियो। त्यईपछी दोस्रो पटक प्रक्षपण गरियाको अन्तरीक्षयान मेसेन्जरले जनवरी १४ २००८मा थप् ३०% सतहको नक्शांकन् गर्याको थियो। मेसेन्जरले २००९ को सेप्टेम्ब‍रमा अन्तीम उडान् भर्याको थियो रे अब सन् २०११ मा यओले बुधग्रहलाई पूर्ण परिक्रमा गरी बाँकी भागको नक्शांकन् गर्नेछ भनियाथ्यो। यो ग्रह सूर्यको वरिपरि धेरै छिटो घुमिरयाकाले, धेरै भाषामा यईलाई रोमाली धर्ममा पखेटा भयाको देवदुत मेर्कुरियुसको नामले चिनिन्छ। अङ्ग्रेजीमा Mercury भनिन्छ। नेपालीमा यइलाई चन्द्रको छोरोको नामले जानिदछ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]