बृहस्पतिग्रह
स्वरूप

बृहस्पतिग्रह (प्रतीक:
) सौर्यमण्डलको सबैहै ठूलो र सूर्यबाट पाँचौं ग्रह हो। ग्याँसबाट मात्रै बनेकोले, त्यईलाई ग्याँस पिण्ड भनिन्छ। सौर्यमण्डलको अरु सात ग्रहको पिण्ड जम्मा गरेपनि, बृहस्पतिग्रहको पिण्ड बढी हुन्छ।
सन् २००३ मा बृहस्पतिको वरिपरि घुमिरहेको ६३ वटा चन्द्रमा पत्ता लगाइसकिया थिए। त्यई मध्ये सबभन्दा ठूलो ४ वटा चन्द्र वैज्ञानिक गालिलियोले पत्ता लगायाका हुनाले, गालिलियी चन्द्रमा भन्छन्। तिनीका नाम आयो, युरोपा, ग्यानिमिड र कलिस्टो हुन्।
बृहस्पतिग्रह ठूलो भएर त्यसको वायु-मण्डल गहिरो भएर उच्च चाप हुन्छ। अन्तरिक्षयान बृहस्पतिभित्र पस्यो भने, एक छिनमै किचिन्छ। त्यइकारणले बृहस्पतिको वायु-मण्डलभित्र के के छ भनेर थोरै थाहा छ।
