सौर्यमण्डल

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
सौर्यमण्डल

सौर्यमण्डल एक खगोलिय प्रणाली हो, जईको केन्द्रमा रयाका तारालाई ग्रहहरू तथा उल्का पिण्डहरू धूमकेतुले परिक्रमा गर्दछन। सबै भन्दा प्रशिद्ध सौर्यमण्डल त्यो हो जहाँ मानवहरू रयाका छन, पृथ्वी रयाको छ। पृथ्वीले सूर्यको वरिपरि एक अण्डाकार कक्ष, जुन लगभग चक्राकार छ, मा परिक्रमा गर्दछ। अरु ग्रहहरूले पनि सूर्यको वरिपरि अण्डाकार कक्षमा परिक्रमा गर्दछन। सौर्यमण्डलको बिचमा सूर्य रयाको छ।

ग्रह[सम्पादनस्रोत सम्पादन]

सूर्यको वरिपरि घुम्ने सबैहै ठुला पिण्डहरूलाई ग्रह भनिन्छ। दुरविनका सहायताले गहन खोज गरि ग्रहहरू पत्ता लगाउन मानिसहरूलाई कयौँ वर्ष लाग्याको थियो। कुनै ठुला ग्रहहरू पत्ता नलागेको धेरै वर्ष भईसक्यो, तर साना पिण्डहरू भने हरेक वर्ष धेरै पत्ता लाग्ने गर्याका छन्। सन् २००६ मा चेक गणतन्त्रको राजधानी प्रागमी भयाको इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन (IAU) को सम्मेलनले ग्रहहरुलाई परिभाषित गर्दै यम ग्रहलाई छुद्र ग्रहको सुचीमाई सुचीक्रित गर्याको थियो। यईपछी सौर्यमण्डलमा ग्रहहरुको सङ्ख्या आठ पुग्याको छ। सौर्यमण्डलको सबैहै ठुलो ग्रह बृहस्पति ग्रह, सबैहै सानो ग्रह बुध ग्रह, सबैहै चम्किलो ग्रह शुक्र ग्रह रे सबैभन्दा टाढाको ग्रह बरुण ग्रह हो।

सौर्यमण्डलिय पिण्डहरूको क्रम[सम्पादनस्रोत सम्पादन]

हामरो सौर्यमण्डलमी जम्मा ८ ग्रह, ३ नाना ग्रह र और ठूला पिण्डहरू सूर्यको परिक्रमा गद्दान। सूर्यबठेई दुरिको आधारमी क्रममा पिण्डहरू ये प्रकार रया छन्:

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

बाह्य संबन्ध[सम्पादनस्रोत सम्पादन]