बेइजिङ

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
(बेइजिङ)

बेइजिङ (उच्चारण/beɪˈdʒɪŋ/, [peɪ˨˩ t͡ɕiŋ˥]) चीन को राजधानी, दोस्रो ठूलो तथा ऐतिहासिक महत्वपूर्ण सहर हो । कला, संस्कृति रे सभ्यताको केन्द्रसमेत रयाको पाँच हजार वर्षको इतिहास बोक्याको यई सहरमी परम्परा रे आधुनिकताको सङ्गम तथा संमिश्रण रयाको छ। केन्द्रीय राजनैतिको केन्द्र बेइजिङले आफ्नो परम्परागत मूल्य रे मान्यतालाई बचाउँदै आधुकितालाई पनि आत्मसात गर्याको छ। चीनको दोस्रो ठूलो सहर हो यो। यहाँको जनसङ्ख्या एक करोड ९० लाख छ। यो सहरले कुल राष्ट्रिय आयमी ११.६ प्रतिशत योगदान पुर्‍यायाको छ। विदेशी लगानी खुला गरियापछि विश्वका ख्याति प्राप्त २६ वटा बहुराष्ट्रिय कम्पनी यहाँ कार्यरत रया छन्।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]