मस्को

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

मस्को (रूसी: Москва́ (मोस्कवा)), रसिया को राजधानी एवं यूरोप को सबैहै ठुलो शहर हो, मस्को को शहरी क्षेत्र संसारको सबभन्दा ठुलो शहरी क्षेत्रमा गिनिन्छ। मास्को रूस को राजनैतिक, आर्थिक, धार्मिक, वित्तीय एवं शैक्षणिक गतिविधि को केन्द्र हो। यो मोस्कवा नदी का तटमी रहया छ। ऐतिहासिक रूप मा यो पुरानो सोवियत संघ रे प्राचीन रूसी साम्राज्य को राजधानी पनि रहया थियो। मास्कोलाई दुनियाको अरबपतिहरूको शहर पनि भनिन्छ जहा दुनियाका बभन्दा बढी अरबपति बस्दाछन। २००७ मी मास्को लाई लगातार दोस्रो पटक दुनिया को सबभन्दा महंगो शहर पनि घोषित गरियाको थियो।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]