प्रेमसिंह तामाङ

विकिपिडिया बठेइ
प्रेमसिंह तामाङ
प्रेमसिंह तामाङ
६ औं सिक्किमको मुख्यमन्त्री
Assumed office
२७ मे २०१९
गभर्नरगङ्गा प्रसाद
अग्रजपवन कुमार चाम्लिङ
Personal details
जनम (1968-02-05) 5 February 1968 (age 56)
राष्ट्रियताभारतीय
राजनीतिक दलसिक्किम क्रान्तिकारी मोर्चा
और राजनीतिक
सम्बन्धन
राष्ट्रिय लोकतान्त्रिक गठबन्धन
नन्दिनाआदित्य तामाङ (छोरा)
वसोवाससिक्किम, भारत
पेशासमाजसेवी, शिक्षक

प्रेमसिंह तामाङ (जन्म ५ फेब्रुअरी १९६८), एक भारतीय राजनीतिज्ञ रे सिक्किमका वर्तमान मुख्यमन्त्री रे सिक्किम क्रान्तिकारी मोर्चाका नेता रे संस्थापक हुन्। पार्टी गठन गर्नुअघि उनी सिक्किम प्रजातान्त्रिक मोर्चाका प्रमुख सदस्य थिए।

व्यक्तिगत जीवन[सम्पादनस्रोत सम्पादन]

तामाङको जन्म ५ फेब्रुअरी १९६८ कालु सिंह तामाङ रे धनमाया तामाङको भारतीय गोरखा परिवारमी भएको थियो।[१] उनी पश्चिम सिक्किमको सिंगलिङका हुन्।[२] उनका छोरा राजनीतिज्ञ आदित्य तामाङ हुन्, जो सिक्किम विधानसभाका सदस्य पनि छन्।[३][४]

राजनीतिक जीवन[सम्पादनस्रोत सम्पादन]

तामाङले २०१९ विधानसभा चुनावमी सिक्किम क्रान्तिकारी मोर्चाको नेतृत्वमी विधायिकामी ३२ सिटहरू मध्ये १७ सिट जितेर विजय हासिल गरे जसले अन्ततः पवन कुमार चाम्लिङ नेतृत्वको सिक्किम प्रजातान्त्रिक मोर्चाको २४ वर्षको शासनको अन्त्य भएको थियो।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादनस्रोत सम्पादन]

  1. "PS Golay takes oath as chief minister of Sikkim", Hindustan Times, 27 May 2019. (in en)
  2. "Prem Singh Tamang(SKM):Constituency- UPPER BURTUK(EAST) - Affidavit Information of Candidate". myneta.info. Retrieved 27 May 2019.
  3. "SKM ends Chamling's 25-year rule in Sikkim", Business Standard India, 24 May 2019.
  4. "Sikkim Assembly Elections: SKM Ends Chamling's 25-Year Rule", The Wire, 24 May 2019.
  5. "SKM ends Chamling's 25-year rule in Sikkim", Business Standard, 24 May 2019.

ढाँचा:सिक्किमका मुख्यमन्त्रीहरू