सिक्किम प्रजातान्त्रिक मोर्चा
स्वरूप
सिक्किम प्रजातान्त्रिक मोर्चा | |
---|---|
वेबसाइट | sikkimdemocraticfront |
सिक्किम डेमोक्रेटिक फ्रन्ट भारतीय राज्य सिक्किमको सबैभन्दा ठूलो रे सत्तारूढ राजनीतिक दल हो। यो राजनीतिक दलको नेतृत्व भूतपूर्व मुख्यमन्त्री पवन कुमार चाम्लिङ द्वारा भएको छ रे उनले १९९४ देखि राज्यमी शासन गरिरहेका छन्। दलले १९९९ रे २००४ को राज्य विधानसभा निर्वाचनमी तीब्र गतिले अघि बढी आफ्नो स्थिति मजबूत गरेको छ। सन २००४ को विधानसभा निर्वाचनमी यो दलले ३२ मध्ये ३१ स्थान जित्यो। सन २००९ को विधानसभा निर्वाचनमी दलले प्रष्ट अग्रगति लिदै सबै ३२ स्थान जित्यो। यसले एक मात्र लोकसभा सीट पनि कायम राख्यो।
आधिकारिक वेबसाईट
[सम्पादन • स्रोत सम्पादन]- Sikkim Democratic Front Archived 2009-08-22 at the Wayback Machine.