सामग्रीमा जानुहोस्

हप्ता

विकिपिडिया बठेइ

हप्ता समयको एउटा दिन भन्दा लामो रे महिना भन्दा छोटो एकाइ हो। सबैजसो आधुनिक पात्रोहरू अनुसार एक हप्ता सात दिनको हुन्छ। तर कुनै पुराना पात्रोहरूमा चाँहि ३ देखि ८ दिन सम्मको हप्ता पनि रयाथ्यो।[]

नेपाली पात्रो अनुसार हप्ताका सात दिनहरूलाई निम्नानुसार सात बारहरूले चिनिन्छन्:

नेपाली नामअङ्ग्रेजी नामखगोलिय पिण्ड
आइतवार, रविवार, आदित्यवारSundayसूर्य
सोमवारMondayचन्द्रमा
मंगलवारTuesdayमंगल ग्रह
बुधवारWednesdayबुध ग्रह
बिहीवार, गुरूवार, बृहस्पतिवारThursdayबृहस्पति ग्रह
शुक्रवारFridayशुक्र ग्रह
शनिवार, शनिश्चरवारSaturdayशनि ग्रह