सामग्रीमा जानुहोस्

राजु बिष्ट

विकिपिडिया बठेइ
राजु बिष्ट
संसद सदस्य, लोकसभा
Assumed office
२३ मे २०१९
अग्रजएस.एस अहलुवालिया
निर्वाचन‍‍ क्षेत्रदार्जिलिङ
Personal details
जनम (1986-01-03) 3 January 1986 (age 38)
चरहजारे, मणिपुर, भारत
राष्ट्रियताभारतीय
राजनीतिक दलभारतीय जनता पार्टी
पुताःरि(इन)Anita Bista (विवाह 2006–हाल) «Did not recognize date. Try slightly modifying the date in the first parameter.»"विवाह: Anita Bista to राजु बिष्ट" Location: (linkback://dty.wikipedia.org/wiki/%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%81_%E0%A4%AC%E0%A4%BF%E0%A4%B7%E0%A5%8D%E0%A4%9F)
नन्दिना2
वसोवासदार्जिलिङ, पश्चिम बंगाल
पन्जाबी बाग, पश्चिम दिल्ली
अल्मा म्याटरPresidency College, Motbung (B.A.)
पेशाव्यापार, सामाजिक कार्य
दसखत

राजु विष्ट (जन्म ३ जनवरी १९८६) एक भारतीय राजनीतिज्ञ रे सूर्य रोशनी लिमिटेडका प्रबन्ध निर्देशक हुन्। उनी भारतीय जनता पार्टीको सदस्यको रूपमी २०१९ को भारतीय आम चुनावमी पश्चिम बंगालको दार्जिलिङबाटी भारतीय संसदको तल्लो सदन लोकसभामी निर्वाचित भएका थिए।[१][२][३] उनी भाजपाका राष्ट्रिय प्रवक्ता हुन्।[४] १४ जुलाई, २०२१ मी, उहाँ भारतीय जनता युवा मोर्चाको राष्ट्रिय महासचिवको रूपमी नियुक्त हुनुभयो।[५]

व्यक्तिगत जीवन[सम्पादनस्रोत सम्पादन]

विष्टको जन्म ३ जनवरी १९८६ मी मणिपुरको सेनापति जिल्लाको चरहजारेमा विष्णु रे प्रभा विष्टको गोरखा परिवारमी भएको थियो । उहाँ कलामी स्नातक हुनुहुन्छ रे मणिपुर विश्वविद्यालयसँग सम्बद्ध प्रेसिडेन्सी कलेज, मोटबुङमी पढेका थिए। विष्टले ६ अक्टोबर २००६ मी अनिता विष्टसँग विवाह गरे रे उनका दुई छोरी छन् । उनी पेशाले व्यवसायी हुनुका साथै सामाजिक कार्यमी पनि संलग्न छन् ।[६][१]

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

  1. १.० १.१ "With Raju Bista's victory, Manipur's Nepali community gets its first MP". K Sarojkumar Sharma. The Times of India. 25 May 2019. Archived from the original on 1 August 2022. Retrieved 15 March 2020.
  2. "33 year-old youth from Manipur is Darjeeling's new MP". Northeast Now. 23 May 2019. Archived from the original on 24 May 2019. Retrieved 24 May 2019.
  3. "Battle in Bengal: It's Gorkhas Vs Gorkhas in Darjeeling", Madhuparna Das, The Economic Times, 27 May 2019.
  4. "Raju Bista gets appointed as the national spokesperson of BJP", Siliguri Times, 26 September 2020.
  5. Sinha, Avijit. "BJP MP Raju Bista named Bharatiya Janata Yuva Morcha national general secretary", 15 July 2021.
  6. "Members : Lok Sabha". loksabhaph.nic.in. Archived from the original on 5 October 2022. Retrieved 23 October 2019.

बाह्य लिङ्कहरू[सम्पादनस्रोत सम्पादन]