राजपूत

विकिपिडिया बठेइ
राजपूत
बसोबास इलाकाअन
राजस्थान, गुजरात, उत्तर प्रदेश, मध्य प्रदेश, हरियाणा, पञ्जाब, उत्तराखण्ड, महाराष्ट्र[१], बिहार, हिमाचल प्रदेश, नेपाल, जम्मु कश्मीर, सिन्ध
भाषा

इन्डो-आर्य भाषाहरू

धर्म

हिन्दु

राजपुत भारत, पाकिस्तान एवम नेपालमी बसोबास गर्ने क्षत्रिय वर्ण तथा जातिहरूको सम्मिश्रत समुदाय हो।राजपूतहरूको एक हजारौं वर्षको अवधिमी गौरवशाली भूतकाल छ। राजपूतहरूले स्वतन्त्रता नहोउन्जेलसम्म भारतीय उपमहाद्वीपमी ५०० भन्दा बढी राज्यहरू शासन गर्थे। [२][३] राजा रे पुत्रबाटी बनेको शब्द राजपुत्रको अप्रभंश भै राजपुत भएको हो।

महाराणा प्रताप, भारतको सर्वाधिक प्रसिद्ध राजपुत

राजपुतहरू प्रायः राजस्थान रे गुजरातमी बसोबास गर्ने गर्दछन्। आजको समयमी राजपुतका सन्तानहरू संसारभर फैलिएका छन्।

राजपुतका थरहरू[सम्पादनस्रोत सम्पादन]

जेम्स टोडद्वारा लिखित राजपुतहरूको सूची
  • गहलौत
  • सिसोदिया
  • राठौर
  • चौहान
  • परमार
  • परिहार (प्रतिहार)
  • जडेजा
  • सिंह
  • तोमर
  • भाटी
  • चन्देल
  • बुन्देला
  • बैंस
  • कटोच
  • कछवाहा
  • जदौं
  • सोलंकी
  • जम्मवाल (डोग्रा)
  • राणा
  • बडगूजर
  • पुन्धीर
  • सिकरवार
  • बाघेल
  • देवडा
  • हाडा
  • भदौरिया
  • दहिया
  • मोरी

[४]


स्रोतहरू[सम्पादनस्रोत सम्पादन]

  1. Singhji, Virbhadra (1994). The Rajputs of Saurashtra. Popular Prakashan. p. vi. ISBN 978-81-7154-546-9.
  2. https://books.google.com.np/books?id=k74KAQAAIAAJ&redir_esc=y
  3. https://books.google.com.np/books?id=9tU5AQAAIAAJ&redir_esc=y
  4. http://www.indianrajputs.com/history