रञ्जित गज्मेर
रञ्जित गज्मेर | |
---|---|
व्यक्तिगत विवरण | |
जन्म | ३ अक्टोबर १९४१ दार्जिलिङ, भारत |
पेशा | सङ्गीत निर्देशक |
रञ्जित गज्मेर एक प्रसिद्ध नेपाली चलचित्र तथा बलिउड चलचित्रका सङ्गगीतकार हुन् ।
शुरुवाती जीवन
[सम्पादन • स्रोत सम्पादन]उनी अम्बर गुरुङको दार्जिलिङ, भारतमी स्थित आर्ट एकेडेमी अफ म्युजिकमी सङ्गीत अध्ययन गर्दथे।[१] उनका समकालिन गायकहरू गोपाल योञ्जन, कर्म योञ्जन, शरण प्रधान, अरुणा लामा रे जितेन्द्र बरदेवा हुन्। उनी सङ्गम क्लबका सदस्य हुन् तथा हिलीयन्स, दार्जिलिङको प्रथम पश्चिमी सङ्गीतिक ब्यान्डका ड्रमर थिए। सन् १९६६ मी उनी वीरगञ्ज गए जसमी उनका साथीमध्ये एक अनुराधा कोइराला थिइन् । सन् १९६७ मी उनी काठमाण्डौ प्रस्थान गरी रेडियो नेपालमी स्टुडियो सङ्गीतकार पनि बने। पछि उनी मुम्बई (बम्बई)मी सङ्गीतिक कार्यकाल बनाउन आरडी बर्मनकहाँ गए।[२]
सङ्गीत
[सम्पादन • स्रोत सम्पादन]उनले आरडी बर्मनको विभिन्न हिन्दी गीतमी मादल बजाएका थिए । सन् १९८२ मी उनले आशा भोसलेको लागि नेपाली सङ्गीतको व्यवस्था मिलाइदिए । उनले विभिन्न नेपाली चलचित्रका गीतहरूमी सङ्गीत भरेका छन् । सम्झना, कुसुमे रुमाल, लाहुरे, साइनो, रे दर्पण छायाँ मी उनले काम गरिसकेका छन् ।
साङ्गीतिक सङ्गालो
[सम्पादन • स्रोत सम्पादन]वर्ष | चलचित्र | कैफियत |
---|---|---|
१९८१ | बाँसुरी | |
१९८३ | सम्झना | |
१९८५ | कुसुमे रुमाल | |
१९८५ | वासुदेव | |
१९८७ | साइनो | |
१९८९ | लाहुरे | |
१९९१ | चिनो | |
१९९१ | तृष्णा | |
१९९२ | दुई थोपा आँसु | |
१९९३ | कोसेले | |
१९९४ | दक्षिणा | |
१९९६ | देउता | |
२००१ | दर्पण छायाँ | |
२००२ | लहना | |
२००७ | दुई किनारा |
सन्दर्भहरू
[सम्पादन • स्रोत सम्पादन]- ↑ "नेपाली मादल बजाउन अब्बल रञ्जित गज्मेर मुम्बईमी". द टेलिग्राफ. मे १४, २००७. Retrieved १९ जुलाई २०१२. Check date values in:
|accessdate=, |date=
(help) - ↑ "रञ्जित गज्मेर: उनको आमाको प्यारो छोरो". दार्जिलिङ टाइम्स. जुन ३०, २००९. Archived from the original on 2016-02-17. Retrieved १९ जुलाई २०१२. Check date values in:
|accessdate=, |date=
(help)