नेपाली चलचित्र

विकिपिडिया बठेइ

नेपाली चलचित्र उद्योग नेपाली भाषाका चलचित्र निर्माण गर्न्या उद्योग हो। नेपाली चलचित्र उद्योग काठमाडौँ मि रया छ। नेपालमि चलचित्रको विकास क्रम केही ढिलो सुरू भया लै हाल यो क्षेत्र सशक्त बन्न लाईरईछ छ। नेपाली सिनेमा उद्योगमि वर्षमाई दर्जनौ चलचित्रअन निर्माण भइरह्याका हुनान। हाल नेपालमि चलचित्रको व्यावस्थापन रे नियमन चलचित्र विकास बोर्डले गरन्छ। नेपाली चलचित्र उद्योगले विभिन्न चरणहरू पार गरि आधुनिक प्रविधिको युगमि आफुलाई समायित गरिसक्या छ। पछिल्लो समय नेपाली चलचित्रअनले कमाईलै राम्रै गर्न लाग्या छन्। नेपालको अर्थतन्त्रमिलै चलचित्र क्षेत्रको योगदान बढ्दै गइरैछ। नेपालमाई ठुलो जनसमुहले चलचित्रलाई कर्मथलो बनाईभर नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन गरिरह्या छन्।[१]

इतिहास[सम्पादनस्रोत सम्पादन]

नेपाली चलचित्रको इतिहास तुलनात्मक रुमि छोटो भयालै यसले विभिन्न चरणअन पार गर्दै आजको अवस्थामि पुग्या हो। नेपाल चलचित्र संस्थानको स्थापना  २०२८/७/६ भया हो भने नेपाल चलचित्र विकास बोर्डको स्थापना २०५७ असार १६ गते भया थ्यो।[२]

सुरूवाती चरण[सम्पादनस्रोत सम्पादन]

नेपाली भाषामि निर्मित पहिलो चलचित्र भने भारतमि २००८ सालमि निर्मित सत्य हरिश्चन्द्र हो, जुन नेपालीमाई लै डबिङ्ग गरेर सार्वजनिक गरिया थियो।[३] नेपालमि निर्मित चलचित्रको पहिलोपटक प्रदर्शन २०२२ सालको असोजमाई आमा चलचित्रबाट भया थियो।[४] यस चलचित्रको निर्देशन हिरा सिंह खत्रीले गरिरैथ्या। चलचित्रमा शिवशङ्कर मानन्धर रे भुवन चन्द को अभिनय थियो। जो नेपाली सिनेमाका पहिलो नायक नायिका मानिनान्।

तर सरकारी लगानीमि निर्मित यो चलचित्र निर्माण हुनु अगावै २०१८ सालमाई नीजि लगानीमा निर्माण थालिएको चलचित्र माइतीघर भने आमा भन्दा पछाडी मात्र सार्वजनिक भया हो।[५] यस चलचित्रमि माला सिन्हा रे चिदाम्बर प्रसाद लोहनीको प्रमुख भुमिका रयाछ। यो जोडीले पछि विवाह पनि गर्या थिए। चलचित्रमि सुनिल दत्त रे हास्य कलाकार राजेन्द्र नाथको विशेष उपस्थिति रह्या थियो। चलचित्रको निर्देशन बी एस थापाले गरिरैथे रे कुशल प्रतिभा जयदेवले संगित भर्या थिए। फिल्ममि लता मंगेशकर, आशा भोसले, उषा मङ्गेशकरका साथै प्रेमध्वज प्रधान, सीपि लोहनी र अरुणा लामाले स्वर दियाका थिए।

२०२७ मि सरकारले शाही नेपाल चलचित्र संस्थान स्थापना गरिभर मनको बाँध चलचित्र निर्माण गर्यो। जईको निर्देशन जय राणा रे सङ्गित नातीकाजी रे शिव शंकरले भरिरैथा। गीतमाई स्वर अम्बर गुरूङ ले दिरैथ्या । यईको प्रिमियर सन २०२९ माई गरिरैथ्यो । यई पछि २०३४ माई कुमारी रे २०३६ माई सिन्दुर रे जीवन रेखा चलचित्र निर्माण भयाहुन। यो सफलतासँगै चलचित्र निर्माणमि निजि क्षेत्रको आगमन भया थियो। सन १९७८ माई सिनेरोमा व्यानरमा परालको आगो निर्माण भया थियो। यईको निर्देशन प्रताव सुब्बाले गरिरैथ्या। कथावस्तु रे सुमधुर सङ्गीतका कारण चलचित्र सफल भया थियो। यईमाई टङ्क शर्मा, वसुन्धरा भुसाल, सुष्मिता ढकाल, आई के सिंह, मेनुका प्रधानको अभिनय थियो। पहिलो महिला संगितकार शान्ति ठटाल ले संगित दिया थिइन। जसमा शब्द मानबहादुर मुखिया रे इन्द्र थपलियाको थियो। रे स्वर अरुणा लामा, दावा ग्याल्मो, पेमा लामा, शङ्कर गुरूङ र दीपा गहतराज (झा) को थियो। पटकथा प्रताव सुब्बाको थियो।

स्वर्णिम युग[सम्पादनस्रोत सम्पादन]

२०३६ पछि धेरै रचनात्मक चलचित्रहरू बने जो सफललै रहे। जईका कारण धेरै निर्माण कम्पनिको आगमन भयो। ज्यादा सिनेमा बन्न थाले।सम्झना, कुसुमे रूमाल, लाहुरे, कान्छी, वासुदेव, साइनो रे कोशेली सन १९८४ देखि १९९३ मा रिलिज भयाका उत्कृष्ट चलचित्र हुन। रे भुवन केसी रे तृप्ती नदाकर को जोडिलाई यईबेला स्वर्णिम जोडीका रूपमाई चिनिन्थ्यो। दशकको पछिल्ला वर्षहरूमि सिनेमा जगतमा राजेश हमाल रे करिश्मा मानन्धर को आगमन भयो। २०४६ को राजनीतिक परिवर्तन पछि चलचित्र क्षेत्र पनि अगाडि बढ्यो ३ वर्षमि १४० चलचित्र निर्माण भया। फिल्मक वितरणलै बढ्न थाल्यो । सिनेमा बजार विस्तार भयो। नेपाली निर्माताहरू हिन्दी चलचित्रको प्रभाव कम गर्न सफल रया।

द्वन्द्व काल[सम्पादनस्रोत सम्पादन]

माओवादी क्रान्तिले २०५१ साल पछिको दशकको मध्य तिर सिनेमा क्षेत्र ओरालो लाग्यो। दर्शक घट्न थाल्या पछिल्ला वर्षमि यो क्षेत्र ठप्प जसै भयो। केही कलाकारहरू विदेश पलायन भया। कलाकारहरू सरोज खनाल, शिव श्रेष्ठ, करिश्मा मानन्धर, तृप्ती नदाकर, कृष्टी मैनाली रे गौरी मल्लले त्याही काम गरेका थिए।

केही निर्मातान फरक धारका चलचित्र निर्माण गर्न थाल्या। स्थानिय कथावस्तु रे वास्तविकतामा आधारित चलचित्र बन्न थाल्या ।जईमा बलिदान रे सीमा रेखा लाई दर्शकले रुचायाका थिए।

२०५७ माई चलचित्र दर्पण छायाँ बन्यो। जईलाई तुलसी घिमिरेले निर्देशन गर्याका थिए। फिल्ममि दिलीप रायमाझी, निरुता सिंह, उत्तम प्रधान को अभिनय रया थियो। यो चलचित्र ७० लाख कमाउन सफल भया थियो।

वर्तमान अवस्था[सम्पादनस्रोत सम्पादन]

२०६३ पछिको सहज राजनीतिक वातावरण रे माओवादी मुलधारको राजनीतिमि आयापछी नेपाली सिनेमा पनि सूदृढ बन्न थाल्यो। निर्माण क्रम बढ्न थाल्यो, चलचित्र छायाँङ्कन स्थल पनि बढ्न थाले। चलचित्रको व्यापार पनि बढ्न थल्यो।

नयाँ पुस्ताका निर्माताहरू संवेदनशिल रे मनोरञ्जनात्मक चलचित्र निर्माण गर्न थाल्या ।कागवेनी, सानो संसार, मेरो एउटा साथी छ, फस्ट लभ, कोही मेरो जस्ता सफल चलचित्र बन्या । यि चलचित्रहरू प्रस्तुति, अभिनय, कथावस्तु रे प्रविधिका हिसावमा उत्कृष्ट रयाका थिए।

२०६८ मि प्रदर्शनमि आयाको चलचित्र लुट व्यावसायिक रूपमाई ब्लकबस्टर भयाको थियो। चलचित्रले कुल ५ करोडको कारोवार गर्न सफल भयाको थियो। यो चलचित्रले हलमा १०० दिन मनाउन सफल भयो। त्यई लगत्तै आयाको चलचित्र चपली हाइट ले पहिलो हप्ता मै १४०,००० को कारोवार गरी नयाँ रेकर्ड बनायो। रे यईले कुल ३.५ करोडको कारोवार गर्यो। सन २०१४ माई रिलिज भयाको चलचित्र नाई नभन्नु ल-२ ले पनि ५१ दिन सम्म हल पायो। यो चलचित्रले नेपाल भित्र ५ करोडको कारोवार गर्या थियो।८ अगष्ट २०१४ माई रिलिज भयाको चरचित स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ को चलचित्र कोहिनूर पनि सफल भयो। चलचित्रले रिलिजको १० दिनमा ३ करोड १५ लाखको ब्यापार गर्यो।दुई महिनामाई चलचित्रले १२ करोडको कारोबार गर्या थियो। चलचित्रले देशभरका १२ हलमाई ५१ दिन सम्म स्थान पायाको थियो।

सर्वाधिक कमाई गर्याका नेपाली चलचित्रन[सम्पादनस्रोत सम्पादन]

* चलचित्र मन्दिरमि प्रदर्शन भइरयाका चलचित्र(अन)
क्रम चलचित्र वर्ष निर्देशक विश्वव्यापी कमाई
कबड्डी ४: द फाइनल म्याच २०७९ रामबाबु गुरुङ रु २१.३७ करोड
छक्का पञ्जा ३ २०७५ दीपाश्री निरौला रु २०.३ करोड
छक्का पञ्जा २०७३ दीपाश्री निरौला रु १६.६ करोड
छक्का पञ्जा २ २०७४ रु १४.४ करोड
कबड्डी कबड्डी कबड्डी २०७६ रामबाबु गुरुङ रु १३५ करोड
शत्रु गते २०७५ प्रदीप भट्टराई रु १२.५ करोड
जात्रै जात्रा २०७५ रु ११.९ करोड
लुट २ २०७४ निश्चल बस्नेत रु १०.६ करोड
कोहिनुर २०७१ आकाश अधिकारी रु १०.४ करोड
१० कबड्डी कबड्डी २०७२ रामबाबु गुरुङ रु १०.३ करोड
११ कालो पोथी २०७१ मीनबहादुर भाम रु ९.७ करोड
१२ छ माया छपक्कै २०७६ दिपेन्द्र लामा रु ९.४ करोड
१३ ए मेरो हजुर ३ झरना थापा रु ८.८ करोड
१४ कृ २०१८ सुरेन्द्र पौडेल रु ८.५ करोड
१५ ए मेरो हजुर २ २०१७ झरना थापा रु ८.४ करोड
१६ प्रेम गीत २ रामशरण पाठक रु ८.१ करोड
१७ इन्टु मिन्टु लण्डनमा २०१८ रेनासा बान्तवा राई रु ८.० करोड
१८ म यस्तो गीत गाउँछु २ २०७८ सुदर्शन थापा रु ७.२ करोड
१९ ए मेरो हजुर ४ झरना थापा रु ५.९ करोड
२० पशुपति प्रसाद २०७२ दिपेन्द्र के. खनाल रु ५.५ करोड
२१ लुट २०६८ निश्चल बस्नेत रु ५.२ करोड
२२ चपली हाईट २ २०७२ दिपेन्द्र के. खनाल रु ५.१ करोड
२३ गाजलु हेमराज बिसी रु ४.९ करोड
२४ आमा २०२० दिपेन्द्र के. खनाल रु ४.७ करोड
२५ म यस्तो गीत गाउँछु २०७३ सुदर्शन थापा रु ४.६ करोड
२६ क्याप्टेन २०७६ दिवाकर भट्टराई रु ४.४ करोड
२७ होस्टेल २०६९ हेमराज बिसी रु ४.३ करोड
२८ सेन्टी भाइरस २०७६ रामबाबु गुरुङ रु ४.२ करोड
२९ प्रेम गीत २०७२ रामशरण पाठक रु ४.१ करोड
३० ड्रिम्स २०७२ भुवन केसी रु ४.० करोड
३१ जात्रा प्रदीप भट्टराई रु ३.५ करोड
३२ सायद २ २०७३ पुष्पराज न्यौपाने रु ३.५ करोड
३३ लप्पन छप्पन २०७३ मुकुन्द भट्ट रु ३.३ करोड
३४ चपली हाईट २०६८ दिपेन्द्र के. खनाल रु ३.२ करोड
३५ कबड्डी २०७१ रामबाबु गुरुङ रु २.६ करोड

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

  1. नेपाली चलचित्र उद्योगको विकास र विस्तार https://www.brtnepal.com/2017/08/14/22543.html
  2. नेपाली चलचित्र को संक्षिप्त इतिहास https://www.film.gov.np/# Archived 2023-03-07 at the Wayback Machine.
  3. प्रथम नेपाली चलचित्र हरिश्चन्द्रका ‘निर्देशक' को थिए? https://annapurnapost.com/news/75264-75264
  4. चलचित्रको इतिहास कोट्याउँदा https://www.himaldarpan.com/news/history-of-cinemantography/
  5. पहिलो चलचित्र माइतीघर खिच्ने चलचित्र निर्माता धिमालको निधन https://www.janaboli.com/post/173297