अयन
Jump to navigation
Jump to search
अयन सूर्यको दिशाको आधारमाई बनाइयाको समय मापन एकाई हो। अयन २ प्रकारका हुन्छन्।
मकर सक्रांती देखि कर्कट सक्रांती सम्म सूर्य उत्तर दिशामाई हुन्छ। तबई यई समयलाई "उत्तरायण" भनिन्छ। कर्कट सक्रांती देखि मकर सक्रांती सम्म सूर्य दक्षिण दिशा तर्फ हुन्छ थबई यई समयलाई "दक्षिणायण" भनिन्छ।