मंसिर
Jump to navigation
Jump to search
मंसिर (मार्गशीर/मार्ग/अगहन) हिन्दू महिनाहरूको १२ महिनाहरू भित्रको एक महिना हो। सौर्यमासका अनुशार मंसिर वृश्विक सक्रांतीको दिन बाटाई सुरु हुन्छ भने चन्द्रमासका अनुशार मंसिर कार्तिक पूर्णिमाको भोलीपल्ट है सुरु हुन्छ तर शाक्य पञ्चाङ्गका अनुशार मंसिर महिना वृश्विक सक्रांतीको ५ दिन पछि सुरु हुन्छ। नेपालमा सौर्यमासलाई नै व्यवहारमा लिईयाको छ। मंसिर महिना हेमन्तऋतुको पहिलो महिना हो। अंग्रेजी महिनाको नवेम्बरको आधा महिना रे डिसेम्बरको आधा महिना मंसिर महिनामी पर्दछ।