१ बैशाख
बैशाख १ गते बैशाख महिनाको पलो दिन हो । यो दिन विक्रम संवत् अनुसारको नयाँ वर्ष हो साथै वर्ष शुभारम्भ दिन हो । यै दिनलाई नेपालीअनले देश तथा विदेशमी नयाँ वर्षको यक चाडका रूपमी मनाउने गड्याछन् । यो दिन नेपालका धेरै ठाउँमी नयाँ वर्षको नाममी मेला, महोत्सव, विभिन्न सांस्कृतिक तथा विविध खेलकुद कार्यक्रमअन आयोजना हुन्या गड्यान्छन् । साथै यो दिन नेपाली समुदायको यक सामान्य पर्वका रूपमी रह्याको छ ।
बैशाख १ गतेको आधारमी रह्यार वर्ष भरिको पात्रो बनाउन्या गरिन्छ।
घटनाअन[सम्पादन • स्रोत सम्पादन]
- वि.स. २००५ बैशाख १ गतेदेखि नेपालमी नेपाल सरकार वैधानिक कानुन २००४ लागू भयाको थ्यो:।
- वि.स. २००५ बैशाख १ गते मोहन शमशेर जङ्गबहादुर राणा नेपालका प्रधानमन्त्री भयाको थ्यो:।
- वि.स. २०१८ सालमी तत्कालीन राजा विरेन्द्रले नेपाललाई १४ अञ्चल ७५ जिल्लामी विभाजन भयाको थ्यो:।
- वि.स. २०५६ देखि कान्तिपुर दैनिक १२ पृष्ठ प्रकाशन हुन थाल्या थ्यो। यस अघि कान्तिपुर ८ पृष्ठमा प्रकाशन हुन्या गर्दथ्यो:।
- वि.स. २०६१ बैशाख १ गतेदेखि नेपाल टेलिफोन कम्पनीका रूपमी स्थापित भयाको थ्यो:।
- २०६३ बैशाख १ को दिन सात राजनीतिक दलद्वारा यक अपिल जारी भयाको थ्यो:।
- तत्कालीन नेपालमी ६८ डिभिजन सहकारी कार्यालय रहेकोमी २०६१ बैशाख १ गते देखि ती कार्यालयअनको बदलामी यक वा सो भन्दा बढी जिल्ला कार्यक्षेत्र भयाको ३८ डिभिजन सहकारी कार्यालयको स्थापना भयाको थ्यो:।
- २०४२ साल बैशाख ०१ गतेका दिन नेपाला आधिकारिक समय कञ्चनजंघा हिमाललाई आधार मानि बनाइयाथ्यो:।
जनमअन[सम्पादन • स्रोत सम्पादन]
- लय संग्रौला (वि.स. २०१३ बैशाख) : साना पर्दाका चलचित्र तथा टेली शृङ्खलाका निर्देशक हुन ।
- प्रकाश तिम्सिना (वि.स. २०४४) : एक नेपाली गायक हुन ।
मृत्यु तिथि[सम्पादन • स्रोत सम्पादन]
पर्व र उत्सवहरू[सम्पादन • स्रोत सम्पादन]
- यै दिनलाई नयाँ वर्षका रूपमी मनाइने गरिन्छ ।
- सूर्यले पृथ्वीको परिक्रमी बैशाख १ गते पूरा गरेको विश्वासमी पनि यो दिन बिसु पर्व मनाइन्छ ।
अन्य[सम्पादन • स्रोत सम्पादन]
- आदर्श नारी विकास केन्द्र २०६६ बैशाख १ गते बाटी संचालनमी अाई उदेश्य परिपूर्तिकी लाई क्रियाशिल रहिरहेको थ्यो:।
- अलपेश्वर गुफा स्थानीय युवाअनकी सक्रियतामी वि.स. २०६४ साल बैशाख १ गते पत्ता लागियाथ्यो:|