सामग्रीमा जानुहोस्

सिजी टेलिकम

विकिपिडिया बठेइ
सिजी टेलिकम
निजी कम्पनी
मुख्यालयअनललितपुर, नेपाल
सेवा क्षेत्र
नेपाल

सिजी टेलिकम चौधरी समुहकी सामुहिक कम्पनी मध्ये यक हो। यै कम्पनील्या लिमिटेड मोबिलिटीको अनुमति पत्र प्राप्त गरि दूरसञ्चार सेवा सञ्चालन गर्‍याथ्यो। यै कम्पनीले एसटिएमको ८० प्रतिशत शेयर खरिद गर्‍या छ।[] सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणलाई २०७५ पुस १२ गते मोबाइल सेवा सञ्चालन गर्नका लाई सिजी टेलिकमलाई अनुमति दियाथ्यो। यसले सेवा सञ्चालन गर्नका लागि जेठ १४, २०७४ मा अनुमति पत्र प्राप्त गर्याथ्यो।[] २०७५ मा सिजी टेलिकमले चाइनिज टेलीकम कम्पनी हुवावे सँग 4G को लागि ११ खर्बको सम्जौता गर्‍यो।[] अब हुवावेले टेलीकम उपकरण उपलब्ध गराउन्याछ।

सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]
  1. "चौधरी पनि टेलिकममा". दूरसञ्चार. Archived from the original on 2020-08-11. Retrieved ११ जेठ २०७६. {{cite web}}: Check date values in: |accessdate= (help)
  2. "सन् २०१९ देखि सिजी टेलिकमले फोरजी सेवा सञ्चालन गर्ने". नेपाली टेलिकम. Retrieved १० जेठ २०७६. {{cite web}}: Check date values in: |accessdate= (help)
  3. Manoj, Kumar (July 1 2019). "Nepal's CG Group ties up with Huawei to launch 4G services". reuters.com. Reuters. Retrieved 7 August 2019. {{cite web}}: Check date values in: |date= (help)

बाह्य सूत्रअन

[सम्पादन | स्रोत सम्पादन]