युनाइटेड टेलिकम

विकिपिडिया बठेइ
Jump to navigation Jump to search
यूनाइटेड टेलिकम
निजी कम्पनी
मुख्यालयअनकाठमाडौं, नेपाल
वेबसाइटhttp://utlnepal.com/index.php

यूनाइटेड टेलिकम नेपालको दूरसञ्चार सेवा प्रदायक मध्ये यक हो। यै कम्पनी चार कम्पनीको संयुक्त उपक्रममा स्थापना गरिएको दूरसञ्चार प्रदायक कम्पनी हो।[१] यस कम्पनीमा लगानी गर्ने चार मध्ये तीन कम्पनीअनको भारतको दूरसञ्चार कम्पनीअन हुन् भने चौथो नेपाली कम्पनी हो। यस कम्पनीको दर्तीत कार्यालय काठमाडौंमा रह्याको छ। २०६९ चैत २९ गते नेपाल दूरसञ्चार प्राधिकरणको बैठकले एकीकृत अनुमतिपत्र दिने निर्णय गरेर सबै खालका दूरसञ्चार सेवा सञ्चालन गर्न पाउने अनुमतिपत्र यै कम्पनीलाई प्रदान गर्‍याको थ्यो।[२]

कम्पनीको सेयर संरचना[३][सम्पादनस्रोत सम्पादन]

  • महानगर टेलिफोन निगम लिमिटेड - २६.६८ प्रतिशत
  • टेलिकम्युनिकेशन कन्सल्टस इण्डिया लिमिटेड - २६.६८ प्रतिशत
  • टाटा कम्युनिकेशन लिमिटेड - २६.६८ प्रतिशत
  • नेपाल भेञ्चर प्रा.लि. - २० प्रतिशत

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]

  1. "यूनाइटेड टेलिकमका लगानीकर्ताहरू". आधिकारिक वेबसाइटबाट. Retrieved १० जेठ २०७६. Check date values in: |accessdate= (help)
  2. "यूनाइटेड टेलिकम". दूरसञ्चार. Retrieved १० जेठ २०७६. Check date values in: |accessdate= (help)
  3. "शेयर संरचना". आधिकारिक वेबसाइटबाट. Retrieved १० जेठ २०७६. Check date values in: |accessdate= (help)

बाइल्ला सूत्रअन[सम्पादनस्रोत सम्पादन]

आधिकारिक वेबसाइट