सामग्रीमा जानुहोस्

नेपाल टेलिकम

विकिपिडिया बठेइ
नेपाल टेलिकम
Centre
नामनेपाल टेलिकम
प्रकारसरकारी कम्पनी
उद्योगदूरसञ्चार
स्थापित वर्ष२०३२
संस्थापकनेपाल सरकार
मुख्यालयकाठमाण्डौ
सेवा क्षेत्रनेपाल
उत्पादनमोवाइल सेवा
ल्याण्डलाईन सेवा
सिडीएमए सेवा
जी पी आर एस सेवा
अतिरिक्त सेवा
इन्टरनेट तथा ब्रोडब्याण्ड सेवा
चालु पुँजी२२ अर्ब
कर्मचारी७५००
वेबसाईटntc.net.np

नेपाल टेलिकम नेपाल को राष्ट्रिय टेलिफोन सेवा प्रदायक संस्था हो।

वित्तीय अवस्था

[सम्पादन | स्रोत सम्पादन]

नेपाल टेलिकमको वित्तीय अवस्था निम्नानुसारको रया छ । []

अवधिकारोबार (रू)कर अघिको नाफा/नोक्सान (रू)खुद नाफा/नोक्सान (रू)बेसिक ईपिएस (रू)
आषाढ मसान्त २०७१३९,२६८,४१६,६६८१५,५९९,१९६,८२०११,६८१,१५२,८६०७७.८७
आषाढ मसान्त २०७०३८,८५८,२६०,९७९१५,१३१,०३२,५६५११,२९९,१७५,९९७७५.३३
आषाढ मसान्त २०६९३६,७९१,८२०,२०६१५,६१७,१८९,०१२११,६०५,२६९,५८२७७.३७
आषाढ मसान्त २०६८३१,९३२,१७७,५८९१६,३८९,६३९,३६४१२,१२०,२९८,७९४८०.८०
आषाढ मसान्त २०६७२७,१६२,३०३,३१४१४,४४१,०९५,२०८१०,७७५,१५४,४६४७१.८३


कम्पनीका अन्तर्गत कार्यालयअन

निर्देशनालय

कम्पनी सचिवालय, केन्द्रीय कार्यालय,

दूरसञ्चार तालीम केन्द्र, बबरमहल,

मोवाइल सेवा निर्देशनालय, पुल्चोक,

वायरलेस सेवा निर्देशनालय, छाउनी,

सूचना प्रविधि निर्देशनालय, जावलाखेल,

स्याटेलाईट सेवा निर्देशनालय, त्रिपुरेश्वर,

काठमाडौं क्षेत्रीय निर्देशनालय, सुन्धारा - अन्तर्गतका ४० दूरसञ्चार कार्यालयअन

पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय, विराटनगर - अन्तर्गतका ५६ दूरसञ्चार कार्यालयअन

मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, बीरगञ्ज - अन्तर्गतका ४३ दूरसञ्चार कार्यालयअन

पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, भैरहवा - अन्तर्गतका ४० दूरसञ्चार कार्यालयअन

मध्य पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, नेपालगञ्ज - अन्तर्गतका ३२ दूरसञ्चार कार्यालयअन

सुदुर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, धनगढी - अन्तर्गतका २४ दूरसञ्चार कार्यालयअन

केन्द्रीय कार्यालयस्थित विभाग

अर्थ विभाग,

आर्थिक योजना तथा व्यवस्थापन विभाग,

आलेप तथा निरिक्षण विभाग,

जनशक्ति व्यवस्थापन विभाग,

ट्रान्समिसन योजना विभाग,

पदपूर्ति सचिवालय,

मर्मत सम्भार तथा सञ्चालन विभाग,

मेटेरियल म्यानेजमेन्ट विभाग,

राजश्व विभाग, लेखा विभाग,

विकास विभाग,

व्यापार व्यवस्थापन विभाग,

सिभिल विभाग,

स्वीचिङ योजना विभाग

अन्य विभाग

अन्तर्राष्ट्रिय सेवा विभाग, त्रिपुरेश्वर,

अप्टिकल नेटवर्क आयोजना विभाग, बबरमहल,

एक्सेस नेटवर्क विभाग, छाउनी,

ट्रान्समिसन विभाग, त्रिपुरेश्वर,

नेटवर्क आयोजना कार्यान्वयन विभाग,

कुपण्डोल, पावर विभाग, छाउनी,

स्वीचिङ योजना कार्यान्वयन विभाग, कुपण्डोल,

स्वीचिङ् मर्मत विभाग, जावलाखेल

नेपाल टेलिकमले हाल निम्नानुसारका मुख्य सेवा तथा तैमी आधारित भ्यालु एडेड सर्भिसअन उपलब्ध गराउँनो आया छ।

  1. स्थानीय टेलिफोन (landline telephone) सेवा
    1. लोकल टेलिफोन, अन्तरदेशीय ट्रंक र अन्तर्राष्ट्रिय ट्रंक टेलिफोन/फ्याक्स सेवा
    2. एडीएसएल इन्टरनेट सेवा
    3. नोटिसबोर्ड सेवा आदि
  2. जीएस एम मोवाइल सेवा
    1. FNF सेवा: नेपाल टेलिकमकाे यस सेवा अन्तर्गत ग्राहकहरुले आफुले सर्बाधिक बढी फोन गर्ने ५ वटा नेपाल टेलिकमका नम्बरलाई एफ एन एफ सुची अन्तर्गत राख्न सक्छन । एफ एन एफ सुचिमा रहेका नम्बरहरुमा जुनसुकै बखत कुरा गर्दा पनि ५५ पैसा करबाहेक प्रतिमिनेट लाग्दछ । यो सेवा सुचारु गर्न FNF लेखेर एउटा स्पेस पछी नम्बर फेरी स्पेस पछी नम्बर लेख्नु पर्दछ यो प्रकृयाले ५ वटा नम्बर लेखी सकेपछी १४०० मा मेसेज पठाएपछी सेवा सुचारु हुन्छ ।
  3. सिडीएमए मोवाइल सेवा
  4. थ्री जी इन्टरनेट/भिडियो कल
  5. जीपीआरएस इन्टरनेट
  6. सिडीएमए फिक्स्ड फोन
  7. सिडीएमए इभीडीओ सेवा
  8. इन्टरनेट लिज लाईन
  9. इन्ट्रानेट लिज लाईन


हरेक वर्ष माघ २२ गते नेपाल टेलिकमले आफ्नो बार्षिकोत्सव मनाउन्या गरुन्छ।

सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]
  1. "NT Annual Report". Archived from the original on 2015-09-04. Retrieved 2017-06-27.


भाइरा लिङ्कअन

[सम्पादन | स्रोत सम्पादन]