विकिपिडिया:स्वशिक्षा/रूपरंग

विकिपिडिया बठेइ
परिचय   सम्पादन   रूपरंग   विकिपीडिया जोड   सन्दर्भ र स्रोत   वार्तालाप पृष्ठ   ध्यान राख्या   पंजीकरण   जाँदा जाँदै

कुनै विकिपीडियाका लेखको लेखाईका रूपरंगलाई निर्धारित गर्न्या तरीका धेरै भाग पाइन्या शब्द संसाधकहरू (वर्ड प्रोसैसरहरू)बाटी अलग हुन्छ। विकिपीडियामी हेर र पाओ (यानि विजीविग वा WYSIWYG) प्रणालीको प्रयोग हुँदैन। यैमी कुनै पन्नाहरूमी अक्षर गाढा-तेर्सो गर्नका लागि र शीर्षकहरूलाई दर्शाउनका लागि विशेष चिन्हहरू रे शब्दहरूको प्रयोग हुन्छ। यी चिन्हहरू रे शब्दहरूको भाषालाई "विकि मार्कअप" वा "विकीटॅक्स्ट" भाषा भन्नाछन् । सुन्नमा कठिन लाग्या पनि वास्तवमी यै भाषाको प्रयोग मैथ सजिलो छ।

गाढा र तेर्सो लेखाई[स्रोत सम्पादन]

सबैभन्दा मैथ प्रयोग हुन्या चिन्ह गाढा अक्षरहरू (बोल्ड) रे तेर्सो अक्षरहरू (आईटैलिक्स)का चिन्ह हुन्छन्। कुनै शब्द, वाक्यांश वा वाक्यलाई गाढा वा तेर्सो त्यसको यता र उता वर्ण-लोपहरू (अपस्ट्रफ़ीहरू)का चिन्ह (')का प्रयोगबाटी हुन्छ:

तमीले लेख्याको पढ्दा धेखिन्या
''तेर्सो'' तेर्सो

'''गाढा'''

गाढा

'''''गाढा र तेर्सो'''''

गाढा र तेर्सो

कुनै पनि लेखको नाउँ जब पहिली पल्ट लेखमा आउँछ भन्या त्यइकी गाढा अक्षरहरूमी लेखिन्छ विकिपीडियाको इसै नियम छ । उदाहरणका लागि, आयो (उपग्रह)को लेख यसरी सुरु हुन्छ:

आयो हामरो सौर मण्डलका पाँचौं ग्रह बृहस्पतिको तेस्रो सबैभन्दा ठूलो उपग्रह हो रे यो पूरा सौर मण्डलको चौथो ...

तेर्सो अक्षरको प्रयोग प्रायः किताबहरू, फ़िल्महरू, कंप्यूटर खेलहरू, इत्यादिका शीर्षकहरूका लागि हुन्छ । यदि लेखको विषय नै कुनै फिल्म वा पुस्तकको शीर्षक हो भने गाढा र तेर्सो अक्षरको प्रयोग गर्न सकिन्छ।

बिना कुनै कारण गाढा वा तेर्सो अक्षरको प्रयोग जनगरे किनभने यैले साधारण पाठकहरूकी लेख पढ गर्न कठिनाई हुन्छ, रे प्राय यस्ता लेखहरूकी एकपल्ट हेरीबर पाठकहरू अन्य कुनै पृष्ठ तर्फ जान्छन्।

शीर्षक र उपशीर्षक[स्रोत सम्पादन]

कुनै पनि लेखको व्यवस्थालाई रामडो बनाउनाका निउती शीर्षकहरू र उपशीर्षकहरूबाटी निको फाइदा हुन्छ। यदि तमीले धेक्यौ कि कुनै लेखमी दुइ वा त्यसबाटी मैथ विषयहरूमी कुरडी हुँदैछन् र प्रत्येक विषयमी एक-दुइभन्दा मैथ भाग छन् भन्या प्रत्येक विषयका लागि शीर्षक हाल्याले (अथवा हर विषयको अलग उपभाग बनायाले) लेख मैथ पढ्ना जसो हुन जान्छ। शीर्षक र उपशीर्षक यसरी बनाइन्छन्:

तमीले लेख्याको तमि धेक्न सक्न्या

==शीर्षक==

उपशीर्षक[स्रोत सम्पादन]

ध्यान राख्या बिना कुनै सामग्रीको शीर्षक रे उपशीर्षक बनानायाले लेख पढ्न कठिन हुन्छ। यसा लेख कुनै समाचारपत्रका शीर्षक जसा लागन्छन् । तिनरा तलीतिर कुनै खबर छैन।

यदि कुनै लेखमी चार वा त्याहीं भन्ना भौती शीर्षक छन् भन्या त्यैमी आफै एक बिषय सूची बन्छ। यस पन्नाको प्रयोगस्थलमी केही शीर्षक र उपशीर्षक बनाइबर हेर।

एच टी एम एल[स्रोत सम्पादन]

विकिपीडियाका लेखहरुमी रंगरूप निर्धारित गर्नका लागि एच.टी.एम.एल. जान्न कुनै आवश्यकता आछिन । मात्र विकि मार्कअपको प्रयोग नैं पर्याप्त हुनेछ । यदि तमी पृष्ठहरू वा अनुच्छेदहरूका अकार, अक्षरहरूको रंग, इत्यादिमी फेर-बदल गर्नु चाहन्छौ भने त यसमा एच.टी.एम.एल.को जानकारी सहायक हुनेछ।

यी शिक्षाहरूको प्रयोगस्थलमी प्रयोग गर