विकिपिडिया:स्वशिक्षा/पंजीकरण

विकिपिडिया बठेइ
परिचय   सम्पादन   रूपरंग   विकिपीडिया जोड   सन्दर्भ  स्रोत   वार्तालाप पृष्ठ   ध्यान राख   पंजीकरण   जाँदा जाँदै

विकिपीडियामी तमीले एक विकिनाम छानेर दर्ता गर्नु अनिवार्य छैन र तमी यैका बिना पनि लेखहरूमी आफ्नो योगदान दिन सक्द्या हौ । तर पनि, पंजीकरण गर्नुका मैथै फाइदाहरू छन्:

  • तमी नयाँ लेख सृजना गर्न पाउन्याछौ ।
  • आफ्नो खाता बनाया पछा तमीलाई धेरै सुविधाहरू मिलन्छन्, जस्तै कि सम्पादन भएका लेखकहरू स्थानान्तरण या नाम परिवर्तन गर्ने अनुमति र विकिपीडियालाई आफ्नो मन पड्ड्या अनुसारको रूप-रंगमी हेर्ने सुबिधा । तमी एक निगरानी सूची लई बनाउन सक्द्या हौ र त्यैमी दर्ता भएका कुनै पनि लेखमी परिवर्तन भया तमीलाई तुरून्त थाहा हुन्याछ ।
  • पंजीकृत नभएका योगदानकर्ताहरूलाई उनीहरूको कम्प्यूटरको आई॰पी॰ (IP) ठेगानाको माध्यमबठे चिनिन्छ । तीनले विकिपीडियाका कुनै लेखमी या कुनै वार्ता पृष्ठमी केहि लेख्या भन्या त्यही ठेगाना त्यस पृष्ठहरूका इतिहासमी संधैका लागि दर्ता हुन्छ र विश्वमी कुनै पनि मान्छे द्वारा दृष्टिगत हुनसक्दछ । विकिनामको प्रयोग गर्नाले तमरो ठेगाना सबै सामुबाट गुप्तरूपमी रहन्छ र आफ्नो गोपनीयता जोगाएर राख्नको लागि यो एक धेरै उपयोगी साधन हो।
  • जब तमी अन्य सदस्यहरूसँग बातचित गद्दाछो तब तमरो विकिनामले नैं जान्ना छन् । क‍नै पनि आई॰पी॰ ठेगानाको सम्झना राख्न कठिन हुन्छ । यसले यदि तमी धेरै वार्ताहरूमी भाग लिइरहने र लेखहरूमी योगदान दिईरहनाले राम्रो छवि बनाइबर आफ्नो विकिनामका माध्यमले आफ्नो चिन्हारी बनाउन सक्दाछौ । यदाकदा सदस्यहरूलाई कुनै दर्ता गरिएका सदस्यहरूले दिएको योगदान र सुझावहरूमी मैथ विस्वास लागन्छ ।
  • कुनै पृष्ठहरूमी यो रोक लगाइएको हुन्छ कि केवल दर्ता गरिएका प्रयोगकर्ताहरूले मात्र उक्त लेखहरूमी सम्पादन गर्न सक्दछन् । सबै दर्ता सदस्यहरूलाई जसको खाता खोलेको कम्तिमी चार दिन भयाका छन् भन्या वा जसले कम्तिमी दस सम्पादन गर्याको छ भन्या , त्यो सदस्यलाई स्वत: स्थापित सदस्यको रूपमी चिनिन्छ ।
  • विकिपीडियामी वरिष्ठ सदस्य, प्रवन्धल, प्रकोप नियन्त्रक, आदि बन्न लागि पनि पंजीकरण आवश्यक हुन्छ।

यदि तमी पंजीकरण गर्न लाइराछौ भन्या कृपया यस्तो विकिनाम र पासवर्ड छान्या जसलाई तमी कहिलै भुल्न्या छैनौ । तमी भूलियल्ला छौ भन्या पंजीकरण गर्ने समयमी आफ्नो ईमेल ठेगाना पनि दिया । यीसो गर्दा तमीले भूलेको विकिनाम र पासवर्ड इमेलमर्फत प्राप्त गर्नमा सहयोग गर्दछ । चिन्ता नगर , तमरो ईमेल ठेगाना कुनै अन्य सदस्य या पाठकहरूले देख्न पाउने छैनन्।


पंजीकरण कसरी गर्ने ?[स्रोत सम्पादन]

पंजीकरणको लागि यहीं माथिका बाकसमी या कुनै पनि पृष्ठहरूका माथिको दायाँ तर्फ उपस्थित प्रवेश गर्ने भन्ने लिङ्कमी क्लिक गर।

एक पल्ट कुनै विकिनामका साथ दर्ता भइसके पछि यो नाम सजिलैसित बदल्न सकिंदैन, यस लागि आफ्नो निम्ति कुनै राम्रो नाम छान । कुनै यस्तो नाम न रोज जसको कारणबाट अन्य सदस्यहरूलाई भ्रम हुनसक्छ , जस्तै "विकिपीडिया महाप्रवन्धक"। यस्तो नाम पनि न रोज जुन कुनै अन्य सक्रिय प्रयोगकर्तासँग पनि धेरै मिल्ने नहोस् कि मानिसहरूलाई तमी त्यही व्यक्ति हो कि होइन भनेर भ्रम नपरोस्।


स्वशिक्षा समाप्त भयो, तर जाँदा-जाँदै अझ यो पनि हेर