विकिपिडिया:खास लेख/आवेदनअन/उत्तरध्रुवीय महासागर

विकिपिडिया बठेइ

उत्तरध्रुवीय महासागर[स्रोत सम्पादन]

उत्तरध्रुवीय महासागर को नक्सा

उत्तरध्रुवीय महासागर वा सुमेरू महासागर विश्वमी रहेका ५ प्रमुख महासागरअन मध्ये कम गहिराई भया: रे सब है सानो महासागर हो।[१] अन्तर्राष्ट्रिय जल सर्वेक्षण सङ्गठनले येलाई महासागर माण्या लै केही समुन्द्रशास्त्रीअनले येलाई उत्तरध्रुवीय भूमध्ये सागर वा उत्तरध्रुवीय सागर भन्ने गर्दछन्।[२][३] यै महासागरलाई केही समुन्द्रशास्त्रीअनले भू-मध्य सागर वा कुमेरू महासागरको मुहानको रूपमी वर्गीकरण गरेका छन्। यै विश्वमी रहेका ५ प्रमुख महासागरअन मध्ये सुदूर उत्तरमी रया: महासागर हो। यो महासागर प्राय: उत्तरी गोलार्धको बीचमी रह्याको उत्तर ध्रुवीय क्षेत्रमी अवस्थित छ। यै महासागरलाई लगभग पूर्णरूपले उत्तर अमेरिका रे युरेसियाले घेरेको छ। यसलाई आंशिक रूपमी समुन्द्री बरफले ढाकेको छ भने हिउँदमी सबै भाग बरफले ढाक्छ। यसमी ढाकेका बरफ पग्लने रे जम्ने प्रक्रियाले गर्दा यसको सतहको तापक्रम रे लवणता फरक पर्दछ। ५ वटा प्रमुख महासागअन मध्ये यसको लवणता तुलनात्मक रूपमी सब है कम रह्याको छ। (और पढ…)

  • अक्षर गणना: क्यारेक्टर: ८६६, अक्षर: ४६३.५, स्पेस: १२६
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनका कारणअन: ५ प्रमुख महासागरअन मध्ये को यक महासागर
२०१९ सेप्टेम्बर १५, ०४:०५:११ (युटिसी(UTC)) है पैली नसकिन्या
खास लेख समन्वय समितिया सदस्यले भद्द्या
खास लेख समन्वय समितिया तर्फबठेइ हस्ताक्षर --

 असमर्थन[स्रोत सम्पादन]

यो पृष्ठ नेपाली मातृभाषीद्वारा निर्मित हो र डोटेली मातृभाषीको यसमा सम्पादन एकदमै न्यून छ। सामान्यतया आवेदनमा आउनका लागि ७००+ शब्द तथा प्रमाणित स्रोत आवश्यक पर्छन्। यसमा ७००+ शब्द छैन (नेपाली विकिपिडियामा १०००+ शब्द चाहिन्छ), भनिन्छ नी पहिलो प्रभाव अन्तिम प्रभाव हो, त्यसैले यो पृष्ठलाई ७००+ शब्द कटाई इतिहासमै पहिलो पटक प्रमुख लेखको रूपमा छनौट गर्न सल्लाह दिन्छु। पर्वत सुबेदी (कुरडी) १०:४६, २ सेप्टेम्बर २०१९ (+0545)[जवाफ दिनुहोस्]

धन्यवाद पर्वत सुबेदी! येइ लेख लाइ खास लेख बनौना को उद्देश्य येइ लेख लाइ सुधार अद्द्या लगै हो। तबै येइ लेख मी आफुना तर्फ बठेइ हनसक्द्या सुधार सप्पै ले अरिबर यक गुणस्तरीय लेख बनौन पड्ड्या हो। --Nirajan pant (कुरडी) २०:४०, २ सेप्टेम्बर २०१९ (NPT)