विकिपिडिया:खास चित्र/खास चित्र व्यवस्थापन समिति
Jump to navigation
Jump to search
डोटेली विकिपीडियाको मुख्य पृष्ठको प्रमुख चित्र मिति अनुसार परिवर्तन हुने गरि तयारी गरिएकोले, प्रमुख चित्रको रूपमा राखिएको चित्र प्रमुख चित्रको मापदण्ड अनुसार भए नभएको तथा प्रमुख चित्रमा आउने समस्याहरुलाई व्यवस्थापन गर्नको लागी एउटा सक्रिय समिति तयार गर्नु आवश्यक भएकोले इच्छुक व्यक्तिहरूले नाम मनोनयनको लागी तल हस्ताक्षर गर्नुहोला ।
प्रमुख चित्र व्यवस्थापन समिति
- यसमा कम्तिमा ३ जना सक्रिय सदस्यहरू हुने छन् ।
- सक्रिय समितिका सदस्यहरूले कुनै पनि मितिमा राखिएको चित्र तोकिए अनुसारको प्रमुख लेखका मापदण्डहरू पुरा गरे नगरेको पूनरावलोकन गर्नु पर्नेछ ।