विकिपिडिया:क्या तमलाई था छ?

विकिपिडिया बठेइ
डोटेली विकिपीडियाका मुख्य पन्नामी रया क्या तमलाई थाहा छ? खण्डलाई आवेदन प्राप्त भया रुपमी समसामयिक स्तरिय रुपले परिवर्तन हुन्या अरि व्यवस्था अरिया: छ । हाल सम्म ये खण्डमा कुल ३०३ रोचक जानकारी रया छ, साथै ए खण्डमी रया जानकारीअनलाई प्रत्येक प्रवेशमी परिवर्तन हुन्या गरि तयार अरिया: छ । यदि तमले ये खण्डमी के समस्या धेकेका खण्डमी वार्ता पृष्ठमी सन्देश दिनाइ खीलाइ अनुरोध अरिन्छ ।

क्या तमलाई थाहा छ? को संगालोमी कोइ नयाँ तथ्य थपका लागी तमरो सुझाव छ भन्या आवेदन पृष्ठमी सुझाव राखीदिया ।

क्या तमलाई थाहा छ? आवेदन तयार अर

तलतिरो बटन थिचिवर क्या तमलाई थाहा छ? का लागी आवेदन तयार अद्दु सकुन्छौ जो की प्रबन्धक बठे जाँच अरी स्वीकृत अरिन्या छ ।

क्या तमलाई थाहा छ?...

  • ... चर्चित सामाजिक सञ्जाल फेसबुकका (चित्रमा लोगो) शुरूवात सन् २००४ फेब्रुअरीमी भया हो ।
  • ... सप्तसिन्धुमा गंगा नदी, यमुना नदी, सरस्वती नदी, गोदावरी नदी, नर्मदा नदी, सिन्धु नदी, कावेरी नदी नदीहरू रैर्यान ।
  • ... नायबी शासन चलाउने पहिलो महिला रानी राजेन्द्र लक्ष्मी हुन् ।
  • ... नेपालको पहिलो प्रधानमन्त्रि भिमसेन थापा हुन् ।
  • ... विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ मिटर रहेको छ ।
  • ... लिम्बू जातिले नाच्ने नाच धान नाच हो भने सोरठी नाच गुरुङ जातिले नाच्ने नाच हो ।
  • ... हिमपहाडको ९०% भाग पानी भित्र हुने गर्दछ ।
  • ... माइक्रोसफ्ट कर्पोरेशन संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी हो ।
खास सरसमानअन


क्या तमलाई थाहा छ? औजारहरू

  • क्या तमलाई थाहा छ? आवेदनअन
  • क्या तमलाई थाहा छ? ढाँचा
  • छनौट रे समन्वय समिति