विकिपिडिया:क्या तमलाई था छ?

विकिपिडिया बठेइ
Jump to navigation Jump to search
Cscr-featured.svg
डोटेली विकिपीडियाका मुख्य पन्नामी रया क्या तमलाई थाहा छ? खण्डलाई आवेदन प्राप्त भया रुपमी समसामयिक स्तरिय रुपले परिवर्तन हुन्या अरि व्यवस्था अरिया: छ । हाल सम्म ये खण्डमा कुल ३०३ रोचक जानकारी रया छ, साथै ए खण्डमी रया जानकारीअनलाई प्रत्येक प्रवेशमी परिवर्तन हुन्या गरि तयार अरिया: छ । यदि तमले ये खण्डमी के समस्या धेकेका खण्डमी वार्ता पृष्ठमी सन्देश दिनाइ खीलाइ अनुरोध अरिन्छ ।

क्या तमलाई थाहा छ? को संगालोमी कोइ नयाँ तथ्य थपका लागी तमरो सुझाव छ भन्या आवेदन पृष्ठमी सुझाव राखीदिया ।

क्या तमलाई थाहा छ? आवेदन तयार अर

तलतिरो बटन थिचिवर क्या तमलाई थाहा छ? का लागी आवेदन तयार अद्दु सकुन्छौ जो की प्रबन्धक बठे जाँच अरी स्वीकृत अरिन्या छ ।

क्या तमलाई थाहा छ?...

Emblem of the United Nations.svg
  • ... संयुक्त राष्ट्र संघको (चित्रमा लोगो) स्थापना सन् १९४५ अक्टोबर २४ मी भया थ्यो ।
  • ... नेपालो राष्ट्रिय खेल भलिबल हो ।
  • ... सूर्यलाई सिधा आँखाले हेद्दु नसक्दे चरो चील हो ।
  • ... सबैहै बढती फिफा विश्वकप जित्या राष्ट्र ब्राजिल हो ।
  • ... नेपालको पैल्लिकी महिला सम्पादक साधना प्रधान रे कुमारी कामाक्षादेवी हुन् ।
  • ... शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज नेपालको सबैहै ठुलो राष्ट्रिय निकुन्ज हो ।
  • ... चरालाई खाना निल्नको लागी गुरूत्वाकर्षणको आवश्यकता पर्दछ ।
  • ... सबै महाद्विपहरूको नामको शुरू तथा अन्त्य एउटै अंग्रेजी अक्षरबाट हुन्छ ।
खास सरसमानअन


क्या तमलाई थाहा छ? औजारहरू

  • क्या तमलाई थाहा छ? आवेदनअन
  • क्या तमलाई थाहा छ? ढाँचा
  • छनौट रे समन्वय समिति