मनोज गजुरेल

विकिपिडिया बठेइ
मनोज गजुरेल
मनोज गजुरेल
जन्मसन् १९७४ जुलाई १०
ताप्लेजुङ, नेपाल
वासस्थानबालकोट, भक्तपुर
राष्ट्रियतानेपाल नेपाली
नागरिकतानेपाली
शिक्षास्नातक तह(पत्रकारिता)
पेशाहास्यव्यङ्ग्य कलाकार, लेखक, सामाजिक अभियन्ता, उत्प्रेरक
चिनारीको कारणहास्यव्यङ्ग्य कलाकार, लुखास्त, हनुम्यान, मगज रे जोकशास्त्र हास्यव्यङ्ग्य निबन्ध
गृहनगरझापा
सन्तानमिरोज गजुरेल र मेमोरी गजुरेल
मातापितास्व. भवानीप्रसाद गजुरेल रे माता इन्द्रमाया गजुरेल
वेबसाइटgajureal.com

मनोज गजुरेल नेपाली हास्यव्यङ्ग्य कलाकार हन्।[१][२] हाउभाउसहितको व्यङ्ग्यकारका बादशाहका[३] रूपमाइ परिचित उन स्वरको मात्र नक्कल गद्दाइर्नन् कोइलै पात्रको लगाइ, हिँडाइ, बोलाइ हाउभाउका साथै शारीरिक वनावटको समेत नक्कल गद्दान्। यतिसम्म कि धेरै दर्शक/श्रोताअन सक्कली पात्र रे नक्कली पात्र छुट्याउन नसकिवर[४] हैरान[५] हुनान्। पूर्वराजा ज्ञानेन्द्र शाह[६]बठे पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल[७] साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी[८]बठे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प[९]सम्मको नक्कल गर्दै उनले नेपालमा मात्र नाइँहो अन्तरराष्ट्रिय जगतमाइ समेत वाहावाही[१०] पाया छन्। अमेरिकी अनलाइन सीबिएस न्युजले[११] समेत उनलाई विश्वका १८ कमेडियनको सूचीमाइ[१२] राख्यो छ। यिस्या वाहवाही कमाउनमाइ उन आफ्नो प्रस्तुतिमाइ हास्यव्यङ्ग्य मात्र नाइँ रे बौद्धिकतासमेत मिसाउनान्। उनलाई समग्रमाइ बौद्धिक हास्यकलाकारको[१३] रूपमाइ चिनिन्छ। उनरो व्यङ्ग्यको तारो मुख्यतः सामाजिक तथा राजनैतिक बेथिति, कुरीति, कुसंस्कार, कुप्रथा आदि हुन्। उन राजनीतिलाई विश्लेषणात्मक तरिकाले नकारात्मक पाटोलाई व्यङ्ग्य प्रहार गद्दान् भण्या सकारात्मक पाटोलाई उजागर गरि सही बाटोमाइ लाग्दया उत्प्रेरित गद्दान्।[१४]

बाल्यकाल[सम्पादनस्रोत सम्पादन]

निम्नमध्यम परिवार माइ जन्मिया मनोज गजुरेल सातजना चेलाचेलिन मध्ये कान्सा हन्। उनरा ४ जना दिदीअन रे २ जना दाइअन छन्। ६ महिनाका हुँन्ज्या आफना बालाई गुमाया उनलाई आमाले ७ महिनाको हुँन्ज्या मामाघर ताप्लेजुङका खेवाङ् माइ लैगइन। उन ७ वर्षका हुँन्ज्या उनरा परिवार झापाको दमकमाइ बसाइसराइ गर्‍यो। पारिवारिक कारणले उन कबै इज्यासित, कबै काकासित त कबै आफन्तसँग भौत ठाउँमाइ बसाइँसराइ गर्या। उनरो बाल्यकाल ताप्लेजुङ, पाँचथर, मोरङ, काठमाडौँमाइ बित्या पाइन्छ। वि. सं. २०४७ बठे काठमाडौँमाइ बसोबास गर्या उन हाल बालकोट, भक्तपुरमाइ बसोबास गर्द्दान्।

शिक्षादीक्षा[सम्पादनस्रोत सम्पादन]

गजुरेलको प्रारम्भिक शिक्षा मावली गाउँ खेवाङ्, ताप्लेजुङका श्री गणेश मा. वि. मा शिशुकक्षाबठे सुरु भयो। उन सात वर्षको हुँन्ज्या उनरो परिवार झापाका दमकमाइ बसाइँसराइ गरयापछा उनरो पढाइ लै ताइ सर्‍यो। ताप्लेजुङ, पाँचथर, झापा, मोरङ रे काठमाडौँका ११ स्कुल पढ्या उनले प्रवेशिका परीक्षा भण्या काठमाडौँका पद्मोदय माध्यमिक विद्यालयबठे द्वितीय श्रेणीमाइ उत्तीर्ण गरया:। तइपछा आफनो अध्ययनलाई पत्रकारितातिर डोर्‍याया उनले रत्न राज्यलक्ष्मी क्याम्पस, काठमाडौँबठे स्नातक तह उत्तीर्ण गरया:।


साहित्यिकयात्रा[सम्पादनस्रोत सम्पादन]

अइल चर्चित हास्यव्यङ्ग्यकारका रूप माइ चिरपरिचित मनोज गजुरेलको साहित्यिक यात्रा लै लोभलाग्दो छ। नौ कक्षा पढ्दाबठे नै युगान्तर साप्ताहिकमाइ 'यथार्थको धरातल' स्तम्भलेखन थाल्या उन हास्यव्यङ्ग्य लेखन, प्रदर्शन, प्रवर्द्धनमाइ क्रियाशील छन्। लुखास्त, हनुम्यान, मगज रे जोकशास्त्र हास्यव्यङ्ग्य निबन्ध प्रकाशित गरिसकेका उन नेपाली हास्यव्यङ्ग्यको पहिलो हास्यव्यङ्ग्य अनलाइन 'डामाडोल डटकम'का सम्पादक हुन्। चट्कन, सिस्नुपानी, फित्क्यौलीलगायतका हास्यव्ङ्ग्य पत्रिकाकामाइ सम्पादन सहयोगीका रूपमाइ कार्य गरिसक्या गजुरेलले नवयुवा, मूल्याङ्कन मासिकलगायत अन्य पत्रपत्रिकामा नियमित स्तम्भलेखन गरिसक्या छन्। यिसोइ रेडियो नेपालका बालकार्यक्रम, दिनप्रतिदिन जसा कार्यक्रममाइ उनका कविता, प्रहशन, नाटकअन प्रसारण, प्रहसन भइसक्या छन्।

कलायात्रा[सम्पादनस्रोत सम्पादन]

नानाइबठे ठट्यौली स्वभावका गजुरेलको कलाकारितामी प्रवेश लै नाना उमेरमी नै भयो। वि. सं. २०४० सालमी झापाका सतासीधाममी दशैँका अवसरमी प्रदर्शित नाटक खेलिवर कलाक्षेत्रमी प्रवेश गर्या उन वि. सं. २०४५ मी हिमालय माध्यमिक विद्यालय, दमक, झापाका अतिरिक्त कृयाकलापमी हास्यव्यङ्ग्य प्रस्तुति अरिवर पुरस्कृत भयापछा कलाक्षेत्रमी लागद्दु हौसिया । तैपछा गाउँघरका पूजाआजा रे और साँस्कृतिक कार्यक्रमअनमी उनरो खोजी हुन लग्यो । वि. सं. २०४५ का अन्ततिर काठमाडौँ आयापछा रेडियो नेपालका बालकार्यक्रममी नियमित कविता वाचनमी भाग लिन लाग्या । उन पढ्या पद्मोदय मा. वि. का नजिकैका रत्न राज्यलक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, विश्वभाषा क्याम्पसलगायत और क्याम्पसमी दाइअन ले उनलाई मञ्च दिन लाग्या । उन ती मञ्चअनमी जम्न लाग्या , विद्यार्थी संगठनअनको को कार्यक्रमअनमी उनरो माग हुन लग्यो। ती मञ्चबठे उनले आफनो कलाकारितालाई भौती निको बनुन लाग्या। चालिसका दशकका अन्त्यमी, पचासका दशकका सुरूबठै स्थापित हास्यव्यङ्ग्य कलाकारका रूपमी चिनिन लाग्या। उनले पैल्लो पारिश्रमिक वि. सं. २०५० सालमी दार्जिलिङका लागि काठमाडौँबठे निकल्या अडियो क्यासेट स्वर दिएर प्राप्त गरे। 

वि. सं. २०५२ सालमी रेडियो नेपाल प्रसारित हुने मानवअधिकार सम्बन्धी कार्यक्रममी 'कुरा गर्‍यो कुरैको दुःख' भन्ने प्रस्तुतिबाट लोकप्रियताको शिखर चढ्न सुरूका उनले त्यही वर्ष रेडियो नेपालको १०० मेघाहर्जबाट बेलुकी प्रसारित हुने 'गुडनाइट एफएम'मी रेडियो प्रस्तोताको अनुभव लिएका थिए। वि. सं. २०५३ सालदेखि साङ्ग्रिला च्यानलबाट प्रसारण हुने 'रमाइलो साङ्ग्रिला' कार्यक्रम चलाएर उनी टेलिभिजन कार्यक्रममी देखिन थाले।

राजनैतिकजीवन[सम्पादनस्रोत सम्पादन]

कलाकारिता[सम्पादनस्रोत सम्पादन]

मनोज गजुरेलले नक्कल गरया प्रमुख चरित्र[सम्पादनस्रोत सम्पादन]

चित्र दिर्घा[सम्पादनस्रोत सम्पादन]

पुरस्कार रे सम्मान[सम्पादनस्रोत सम्पादन]

  • भैरव अर्याल स्मृति पुरस्कार - २०७२[१५]

सन्दर्भ सामग्रीअन[सम्पादनस्रोत सम्पादन]

  1. "अमेरिकाको टेक्सास हल्लाउँदै मनोज गजुरेल-दैनिकनेपाल डटकम". Archived from the original on 2019-05-28. Retrieved 2019-05-30.
  2. "मनोज गजुरेलले सबै दर्शकलाई हँसाए, हेर्नुहोस् प्रस्तुती (भिडियो)-डिसिनेपाल डटकम". Archived from the original on 2019-05-28. Retrieved 2019-05-30.
  3. "मायानाथबाट मनोज गजुरेल, अन्यौलमा जन्मदिन-गफगाफ डटकम". Archived from the original on 2019-05-20. Retrieved 2019-05-30.
  4. "मनोज गजुरेल डोनाल्ड ट्रम्पका होइवर आउँदा सबै झुक्किए, सबै हासेको हासै भए, हेर्नुहोस यो बबाल कमेडी (भिडियो)-इताजाखबर डटकम". Archived from the original on 2019-05-28. Retrieved 2019-05-30. no-break space character in |title= at position 98 (help)
  5. "सक्कली मोदी ठानेर खुट्टा ढोग्न आए:मनोज गजुरेल-लोकपत्र डटकम". Archived from the original on 2019-05-28. Retrieved 2019-05-30.
  6. [ज्ञानेन्द्र, प्रचण्ड, मोदी, ट्रम्प रे रामदेव अवतार पछा मनोज गजुरेलको नयाँ अवतार आउँदै-देशप्रदेश डटकम]
  7. प्रचण्ड रुपी मनोज गजुरेलसंगको कुराकानी-विविसि डटकम
  8. नक्कली मोदी बने मनाेज गजुरेल, हेर्नुहोस् ‘मोदीसँग मनका कुरा'(भिडियोसहित)-अनलाइनखबर डटकम
  9. मनोज गजुरेललाई प्रश्न : कसरी जन्मियो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘क्यारिकेचर’?-रातोपाटी डटकम
  10. मोदी बन्यापछा मनोज गजुरेल भारतमाइ लै हिट (भिडियो सहित)-नेपालीहेडलाइन्स डटकम
  11. 18 Trump impersonators:Manoj Gajurel-सिविएसन्युज डटकम
  12. "विश्वका उत्कृष्ट १८ कमेडियनको सुचीमा मनोज गजुरेल!-ओएसनेपाल डटकम". Archived from the original on 2019-05-28. Retrieved 2019-05-30.
  13. यी हुन् नेपालका सबैभन्दा चर्चित हास्य कलाकार-नेपालीहेडलाइन डटकम
  14. प्रचण्ड किशुनजी जस्तै, देउवा रुखो, भट्टराई न हास्य न व्यङ्ग्य!-लोकान्तर डटकम
  15. भैरव स्मृति सम्मान मनोज गजुरेललाई - अनलाईन खवर

बाह्य कडीअन[सम्पादनस्रोत सम्पादन]